जाल्पा सामूदायिक लघुवित्तले आइपीओ जारी गर्ने

जाल्पा सामूदायिक लघुवित्तले आइपीओ जारी गर्ने

  ७ चैत्र २०७७, शनिबार  |    Himali Khabar

काठमाडौं, ७ चैत । जाल्पा सामूदायिक लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्ने भएको छ । लघुवित्तले सेयर निष्कासन तथाबिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिकाको सिमलाचौरमा प्रधान कार्यालयभई हाल...

Read More
सिंगटी हाइड्रो इनर्जीको आइपिओ बिक्री खुला, कति कित्ता आवेदन दिने?

सिंगटी हाइड्रो इनर्जीको आइपिओ बिक्री खुला, कति कित्ता आवेदन दिने?

  ६ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, ६ चैत । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आजदेखि सर्बसाधारणलाई २६ लाख ९७ हजार कित्ता आइपिओ बिक्री खुला गरेको छ। सर्वसाधारण लगानीकर्ताले चैत १० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्ने छ्न । कम्पनीले कुल २९...

Read More
वाइवाइ चाउचाउको आइपिओ अब छिट्टै आउने

वाइवाइ चाउचाउको आइपिओ अब छिट्टै आउने

  ५ चैत्र २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं,५ चैत । चौधरी ग्रुपले प्रबर्द्धन गरेको वाइवाइ चाउचाउको सेयर अब सर्वसाधारणलाई पनि जारी गरिने भएको छ । ग्रुपका अध्यक्ष बिनोद चौधरीले अब छिट्टै वाइवाइ चाउचाउ र नेपाल आइसको सेयर सर्वसाधारणमा जारी गर्ने जानकारी दिएका हुन । केहिदिन अघि फाइन...

Read More
सिंगटी हाइड्रो इनर्जीको आईपीओ भोलीदेखि निष्कासन हुने

सिंगटी हाइड्रो इनर्जीको आईपीओ भोलीदेखि निष्कासन हुने

  ५ चैत्र २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, ५ चैत । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले भोलिदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २९ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । जसमध्ये ५८ हजार कित्ता कर्मचारीको लागि, १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषको लागि...

Read More
सेयर बजारमा देखियो चमक, के अब उकालो यात्रा तय गरेकै हो ?

सेयर बजारमा देखियो चमक, के अब उकालो यात्रा तय गरेकै हो ?

  ४ चैत्र २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, ४ चैत । सेयर बजारमा विस्तारै सुधार हुन थालेको छ । नेप्से सूचकमा आकर्षक चमक आउँदा आउँदा लगानीकर्ताले विस्तारै खरिद गर्ने प्रवृत्ति देखिएको छ । आज नेप्से सूचक ४०.४० अंकले बढेर २४३२.१४ अंकमा आइपुगेको छ । ३ अर्ब ३७...

Read More
ज्योति लाइफको आइपीओमा ६७ प्रतिशतको हात रित्तै हुने

ज्योति लाइफको आइपीओमा ६७ प्रतिशतको हात रित्तै हुने

  ३ चैत्र २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं, ३ चैत । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ आवेदन दिएका मध्ये ३३ प्रतिशतले मात्र पाउने भएका छन् । यो अवेदनमा लगानीकर्ताको संख्याले नयाँ रेकर्ड राखेको छ । १८ लाख ४ हजार ६४८ जना लगानीकर्ताले आवेदन दिएका छन् । यो आवेदन...

Read More
ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा हुन्छ कारोबार ?

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा हुन्छ कारोबार ?

  २ चैत्र २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, २ चैत । ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । मंगलबार यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम ९९ रुपैयाँ ६७ पैसादेखि अधिकतम २ सय ९९ रुपैयाँ...

Read More
नीफ्राले लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियनको बोन्ड जारी गर्ने

नीफ्राले लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियनको बोन्ड जारी गर्ने

  २ चैत्र २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, २ चैत । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (नीफ्रा) का लगनीकर्ताले प्रतिफलमा चिन्ता गर्नु नपर्ने प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले बताएका छन् । उनले नीफ्रा ठूला विकास पूर्वाधारमा लगानी गर्ने उदेश्यले स्थापित भएको भन्दै लगानीकर्ताले प्रतिफलको चिन्ता लिनु नपर्ने बताएका हुन...

Read More
नेप्से घटेको दिन तामाकोशी र निफ्राको सेयरमा किन झुम्मिए लगानीकर्ता ?

नेप्से घटेको दिन तामाकोशी र निफ्राको सेयरमा किन झुम्मिए लगानीकर्ता ?

  १ चैत्र २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, १ चैत । आइतवार पनि नेप्से परिसूचक २.२४ प्रतिशतले घटेर २४०४.२५ अंकमा झरेको छ । कारोबारमा आएका १२ वटा समूहमध्ये होटल तथा टुरिजम र हाइड्रोपावरबाहेक अरु सबै समूहको परिसूचक मात्र बढेको छ, अरु सबै घटेको छ। आइतबार २ सय...

Read More
ग्लोबल आइएमईको ऋणपत्र निष्कासन

ग्लोबल आइएमईको ऋणपत्र निष्कासन

  १ चैत्र २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, १ चैत । ग्लोबल आइएमई बैंक लिमिटेडले आजदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले १० वर्ष अवधिको ‘८ दशमलव ५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६–८७’ निष्कासन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका...

Read More
शेयर बजारका बादशाह वारेन बफेटको सम्पति एक सय अर्ब अमेरिकी डलर पुग्यो

शेयर बजारका बादशाह वारेन बफेटको सम्पति एक सय अर्ब अमेरिकी डलर पुग्यो

  २८ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, २८ फागुन । अमेरिकी अर्बपति वारेन बफेट पहिलोपटक एक सय अर्ब अमेरिकी डलर क्लबमा सामेल भएका छन् । अहिले उनको खुद सम्पत्ति एक सय अर्ब अमेरिकी डलर पुगेको छ । उनी सहित यो क्वलमा यसअघि नै एलोन मस्क, जेफ...

Read More
कति होला महिला लघुवित्तको ओपनिङ रेञ्ज !

कति होला महिला लघुवित्तको ओपनिङ रेञ्ज !

  २६ फाल्गुन २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, २६ फागुन । महिला लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज २ सय ९४ देखि ८ सय ८२ रुपैयाँ सम्म पाउने सम्भावना देखिएको छ। नेप्सेले कम्पनीको नेटवर्थ तीन गुणासम्म पहिलो कारोबारका लागि शेयर मूल्य तोक्ने भएकाले उक्त मूल्य...

Read More