काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ विक्री गर्दैछ । कम्पनीले २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ विक्री गर्न लागेको हो ।कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये २...
Read Moreकाठमाडौं । काठमाडाैं उपत्यकासहितका विभिन्न जिल्लामा निषेधाज्ञा सुरु भएको दिन नेप्से दोहोरो अंकले उकालो लागेको छ। आज नेप्से परिसूचक २५.८३ अंकले बढेर २६११.११ विन्दुमा कायम भएको छ। ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.९१ अंकले बढेर ४६९.०३...
Read Moreकाठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरमले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नको लागि ७ बुँदे सुझाव पेश गरेको छ । फोरमका सभापति तथा महासंघका कार्यकारी सदस्य अम्बिका प्रसाद पौडेलले अर्थ मन्त्री विष्णुप्रसाद पौडेलसमक्ष पुँजीबजार सम्बन्धि सुझाव पेस गरेका...
Read Moreकाठमाडौं । बिहीबारदेखी लागू हुने काठमाडौं उपत्यकामा लकडाउनमा सेयर बजार भने खुलै रहने भएको छ । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक सूचना जारी गर्दै सेयर बजार पूर्ण रुपमा खुला हुने बताएको छ । अहिले घरमै बसेर अनलाइनबाट सेयर खरिद गर्न सकिन्छ...
Read Moreकाठमाडौं । कोरोना संक्रमण बढ्न थालेपछि नेप्सेले सुरक्षाका आवश्यक उपायहरु अपनाउन ब्रोकरहरुलाई निर्देशन दिएको छ । सकेसम्म सबै कामहरु भौतिक रुपमा उपस्थित नभई विद्युतीय प्रणालीमार्फत गर्न पनि नेप्सेले भनेको छ । सोमबार विज्ञप्ति जारी गर्दै नेप्सेले सेयर कारोबारपछि किन्नेलाई समयमै...
Read Moreकाठमाडौं । सेयर बजारमा केही दिन यता ठूलो अंकको गिरावट आइरहेको छ। हिजो ७५ अंकले घटेको बजार सोमबार पनि ६५.५८ अंकले घटेर १५०६.६१ विन्दुमा पुगेको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै सेयर बजारमा त्यसको असर...
Read Moreकाठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीले वैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानियका लागि कुल ६० लाख कित्ता शेयर विक्री गर्न लागेको हो । कुल कित्ता मध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी...
Read Moreकाठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको विभिन्न बैंक तथा वित्तीय संस्थामा सेयर रहेको छ ।उनको सम्पत्ति विवरण अनुसार उनको परिवारको चार जनाको नाममा ६ हजार ७७० कित्ता आईपीओ तथा एफपीओ रहेको छ । मिश्रको नाममा ग्लोबल...
Read Moreकाठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना र उनको परिवारको नाममा गरी ११ हजार १ सय ७० कित्ता सेयर छ । उनले आर्थिक वर्ष २०७७÷७८ चैतको दोस्रो साता सार्वजनिक गरेको सम्पती विवरणमा आफु, पति र छोराको...
Read Moreकाठमाडौं । पछिल्लो समय सेयर बजार परिसूचकमा निरन्तर गिरावट आइरहेको छ । बुधबार पनि नेप्से ३२.४१ अंकले घटेर २६३२ विन्दुमा झरेको छ । हिजो २.६८ अंकले मात्र बजार बढेको थियो । सेयर कारोबार पनि पौने ६ अर्बको मात्र भएको छ।...
Read Moreकाठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधरणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले धितोपत्रबोर्डबाट आईपीओ जारी गर्न अनुमति पाएको छ । जसअनुसार ८३ लाख ९४ हजार १०० कित्तामध्ये ३० प्रतिशतले हुन आउने सेयर सर्वसाधरणलाई बिक्री गर्न लागिएको हो...
Read Moreकाठमाडौं । पछिल्लो समय सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ। सोमबार नेप्से ३७.५८ अंकले घटेर २६६१.९१ विन्दुमा झरेको छ। कारोबारमा आएका १३ समूह मध्ये हाइड्रोपावर र फाइनान्स बढेपनि अरु सबै कम्पनीको परिसूचक घटेको छ। आज सबैभन्दा धेरै कमाउँनेमा ज्योति...
Read More