काठमाडौं, १२ चैत । चन्द्रागिरी हिल्सको सेयर मूल्य प्रतिकित्ता दुई हजार ७९ रूपैयाँ पुगेको छ। आज १० प्रतिशतको बृद्धि आएसँगै कम्पनीको सेयर मूल्य दुई हजार रूपैयाँमाथि उक्लिएको हो । हिजो कम्पनीको सेयर मूल्य १८ सय ९० रूपैयाँमा बन्द भएको थियो...
Read Moreकाठमाडौं, १२ चैत । टेस्ला विद्युतीय कार अब क्रिप्टोकरेन्सी बिटक्वाइन तिरेर किन्न सकिने कम्पनीका प्रमुख इलोन मस्कले बताएका छन्। मस्कले एक ट्वीट गर्दै त्यस्तो अप्रत्याशित घोषणा गरेका हुन्। बिटक्वाइनको मूल्य दिनदिनै घटबढ भइरहने भएकोले टेस्ला कारको बिटक्वाइन मूल्य पनि दिनदिनै...
Read Moreकाठमाडौं, ११ चैत । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले पनि प्राथमिक सेयर (एफपीओ) निष्कासन गर्ने भएको छ। लघुवित्तले आगामी वार्षिक साधारण सभामार्फत एफपीओ निष्कापन गर्ने प्रस्ताव पारित गर्दैछ। लघुवित्तले बैशाख ३ गते शुक्रबार, होटल अरनिको, धुलिखेलमा बाह्रौँ वार्षिक साधारण सभा...
Read Moreकाठमाडौं, ११ चैत । मेरो शेयर र डिम्याट खाता नविकरण शुल्क अब ‘खल्ती’बाटै तिर्न सकिने भएको छ । खल्ती र सिडिएस एण्ड क्लियरिङको सहकार्यमा अब मेरो शेयर तथा ७६ वटा डिम्याट खाता संचालक कम्पनी (डिपी) को डिम्याट एकाउन्ट नविकरण शुल्क...
Read Moreकाठमाडौं, ११ चैत । रुरु जलुविद्युत परियोजना लिमिटेडले चैत २० गतेदेखि प्रिमियम मूल्यमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १ सय अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर एक सय २० रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको हो...
Read Moreकाठमाडौं, १० चैत । सिंगटी हाइड्रो इनर्जीको आइपीओमा १ अर्ब ८८ करोड ७२ लाख ९० हजार रुपैयाँको आवेदन परेको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार सोमबार कार्यालय समयसम्म १२ लाख २२ हजार ८सय ३२ आवेदकले १ करोड ८८ लाख...
Read Moreकाठमाडौं, ९ चैत । ज्योति लाइफको आइपिओ यही शुक्रबार बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार सो दिन बाँडफाँड गर्नेगरी तयारी भएको छ। इन्स्योरेन्सको आइपिओ बाँडफाँडमा केही ढिलाई भएको छ। सामान्यतः आइपिओको बिक्री बन्द भएको एक सातामा बाँडफाँड...
Read Moreकाठमाडौं, ९ चैत । चन्द्रागिरी हिल्स लिमिटेडको सेयरमूल्य सोमवार पनि उच्च दरमा बढेर प्रतिकित्ता १ हजार ५६३ पुगेको छ । गत माघ २५ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु गरेको कम्पनीको सेयरमूल्य शुरुवातदेखि नै उच्च दरमा बढ्दै आएको छ ।...
Read Moreकाठमाडौं, ९ चैत । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर लिलामीमा विक्री गर्ने भएको छ । लघुवितले चैत १८ गतेदेखि १ लाख ८ हजार ५४२ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो ।उक्त खरीद गर्न इच्छुक संस्थापक...
Read Moreकाठमाडौं, ८ चैत । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई स्पष्टिकरण पेश गरेको छ। बैंकले वण्ड जारी गर्नेबारे नेप्सेमा सूचीकृत हुनुभन्दा अघि देखिकै योजना रहेको जानकारी गराएको छ। बैंकले ३० मिलियन डलरको बण्ड जारी गर्ने विषय...
Read Moreकाठमाडौं, ७ चैत । जाल्पा सामूदायिक लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्ने भएको छ । लघुवित्तले सेयर निष्कासन तथाबिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिकाको सिमलाचौरमा प्रधान कार्यालयभई हाल...
Read Moreकाठमाडौं, ६ चैत । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आजदेखि सर्बसाधारणलाई २६ लाख ९७ हजार कित्ता आइपिओ बिक्री खुला गरेको छ। सर्वसाधारण लगानीकर्ताले चैत १० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्ने छ्न । कम्पनीले कुल २९...
Read More