अमेरिकी डलरको भाउ एकै दिन १ रुपैयाँ ७९ पैसा बढ्यो

अमेरिकी डलरको भाउ एकै दिन १ रुपैयाँ ७९ पैसा बढ्यो

  २६ चैत्र २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, २६ चैत । अमेरिकी डलरको भाउ फेरि बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार एकैदिन डलरको भाउ १ रुपैयाँ ७९ पैसा बढेको छ । बिहीबार एक डलरको खरिददर एक सय १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर एक...

Read More
ज्योति लाइफको सेयर कारोबार कतिमा खुल्यो ?

ज्योति लाइफको सेयर कारोबार कतिमा खुल्यो ?

  २५ चैत्र २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, २५ चैत । ज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार बुधबारबाट सुरु भएको छ । ज्योतिको पहिलो कारोबार तीन सय ६० रुपैयाँमा भएको छ । कम्पनीको चुक्ता पुँजीका आधारमा कायम २ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण गराएको थियो ।...

Read More
ज्योति लाइफ इन्स्योरेन्सको दोस्रो बजार कारोबार भोलीदेखि

ज्योति लाइफ इन्स्योरेन्सको दोस्रो बजार कारोबार भोलीदेखि

  २४ चैत्र २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं, २४ चैत । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण भएको छ। पहिलो कारोबार मूल्य न्यूनतम १२० रुपैयाँ २९ पैसादेखि अधिकतम ३६० रुपैयाँ ८७ पैसा हुने गरी कम्पनीको दुई करोड २० लाख कित्ता सेयर...

Read More
सिंगटी हाइड्रोको आईपीओ शुक्रवार बाँडफाँड गरिने

सिंगटी हाइड्रोको आईपीओ शुक्रवार बाँडफाँड गरिने

  २४ चैत्र २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं,२४ चैत । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्कासन गरेको आईपीआको शुक्रवार बाँडफाँड गर्ने तयारी गरेको छ । केहि प्राविधिक समस्या नआएमा बुधवार प्रि अलोटमेण्ट गरी शुक्रवार बाँडफाँड गर्ने तयारी गरेको विक्री प्रवन्धक मेगा क्यापिटलले जनाएको छ । कम्पनीले चैत ६...

Read More
तेस्रो दिनमै रु रुको आईपीओमा मागभन्दा ३५.९९ गुणा बढी आवेदन

तेस्रो दिनमै रु रुको आईपीओमा मागभन्दा ३५.९९ गुणा बढी आवेदन

  २३ चैत्र २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, २३ चैत । रु रु जलविद्युत परियोजनाको आईपीओमा आइतवारसम्म ९ लाख ३५ हजार ४८७ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङका अनुसार आइतवार साझ ५ बजेसम्म यी आवेदकहरुले १ करोड ३६ लाख ४५ हजार ६७० कित्ताका लागि आवेदन...

Read More
आइतबार शेयर बजारले कायम गर्यो ऐतिहासिक रेकर्ड

आइतबार शेयर बजारले कायम गर्यो ऐतिहासिक रेकर्ड

  २२ चैत्र २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, २२ चैत । साताको पहिलो दिन आइतवार सेयर बजार परिसूचक नेप्सेले कीर्तिमानी उचाई कायम गरेको छ । नेप्से परिसूचक २५.७१ अंकले बढेर २६५७.६१ विन्दुमा पुगेको छ । उक्त अवधिसम्मा व्यापार, होटल्स तथा टुरिजम, उत्पादन, म्युचुअल फण्ड र लगानी बाहेक...

Read More
आइतबार सात वटा कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि, हेरौ कुनको कति बढ्यो ?

आइतबार सात वटा कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि, हेरौ कुनको कति बढ्यो ?

  २२ चैत्र २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, २२ चैत । यो साताको पहिलो कारोबार दिन आइतवार सात वटा कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएको छ । सबैभन्दा बढी वोमी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो । त्यसैगरी आइएमई जनरल इन्स्योरेन्सको ९.९७...

Read More
नागरिक लगानी कोषले १७.८९ प्रतिशत लाभांश दिने

नागरिक लगानी कोषले १७.८९ प्रतिशत लाभांश दिने

  २२ चैत्र २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, २२ चैत । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । कोषको शनिबार बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ९ प्रतिशत बोनस शेयर र करसहित ८.८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो...

Read More
शेयर बजार बढ्दा लगानीकर्तामा उत्साह

शेयर बजार बढ्दा लगानीकर्तामा उत्साह

  १९ चैत्र २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, १९ चैत । बिहीबार शेयर बजार परिसूचक १२.८८ अंकले बढेर २६३१.८९ विन्दुमा पुगेको छ । बजार बढेको आजको दिन कारोबार पनि २१८ कम्पनीको ७ अर्ब २५ करोड रुपैयाँ भन्दा बढीको भएको छ। आज माथिल्लो तामाकोशीको शेयर सबैभन्दा धेरै कारोबार...

Read More
सम्झौता अनुसार बाँकी मल उपलब्ध गराउन बङ्गलादेशलाई सरकारको पत्र

सम्झौता अनुसार बाँकी मल उपलब्ध गराउन बङ्गलादेशलाई सरकारको पत्र

  १७ चैत्र २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं, १७ चैत । सम्झौता अनुसार बाँकी मल उपलब्ध गराउन नेपालले बङ्गलादेशलाई पत्र पठाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि सामग्री केन्द्र लिमिटेडले बङ्गलादेशबाट ल्याउन बाँकी मल समयमै उपलब्ध गराउन पत्र लेखेको हो । नेपालले बङ्गलादेशसँगको जीटुजी (सरकार–सरकार)...

Read More
ज्योति लाइफको आइपीओमा १२ लाख ४८ हजार ४९६ को हात खाली, यसरी हेर्नुस् रिजल्ट  ?

ज्योति लाइफको आइपीओमा १२ लाख ४८ हजार ४९६ को हात खाली, यसरी हेर्नुस् रिजल्ट ?

  १३ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, १३ चैत । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । आज इन्स्योरेन्सको केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा साढे १२ बजे बाँडफाँड गरिएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ । ५ लाख ९४ हजार जना आवेदकले...

Read More
विश्व बजारमा कच्चा तेलको मूल्य ओरालो लाग्यो

विश्व बजारमा कच्चा तेलको मूल्य ओरालो लाग्यो

  १३ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, १३ चैत । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको छ । युरोपमा कोरोना भाइरससम्बन्धी नयाँ चरणको प्रतिबन्ध सुरु भएसँगै तेलको मूल्य ओरालो लागेको हो। यस्तै मूल्य घट्नुको अर्को कारण स्वेज नहरमा आवागमन अवरुद्ध हुनु पनि रहेको बताइएको छ ।...

Read More