सीईडीबी हाइड्रोको आईपीओ आउँदै

सीईडीबी हाइड्रोको आईपीओ आउँदै

  ८ बैशाख २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधरणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले धितोपत्रबोर्डबाट आईपीओ जारी गर्न अनुमति पाएको छ । जसअनुसार ८३ लाख ९४ हजार १०० कित्तामध्ये ३० प्रतिशतले हुन आउने सेयर सर्वसाधरणलाई बिक्री गर्न लागिएको हो...

Read More
सेयर बजार आज पनि घट्यो, परिसूचक २७ भन्दा तल झर्यो

सेयर बजार आज पनि घट्यो, परिसूचक २७ भन्दा तल झर्यो

  ६ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । पछिल्लो समय सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ। सोमबार नेप्से ३७.५८ अंकले घटेर २६६१.९१ विन्दुमा झरेको छ। कारोबारमा आएका १३ समूह मध्ये हाइड्रोपावर र फाइनान्स बढेपनि अरु सबै कम्पनीको परिसूचक घटेको छ। आज सबैभन्दा धेरै कमाउँनेमा ज्योति...

Read More
डान्स बार, क्लब, दोहोरी साँझ लगायतका रात्रिकालीन व्यवसाय वैशाख मसान्तसम्म बन्द

डान्स बार, क्लब, दोहोरी साँझ लगायतका रात्रिकालीन व्यवसाय वैशाख मसान्तसम्म बन्द

  ६ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं,। रात्रिकालीन व्यवसाय बैशाख मसान्तसम्म बन्द गरिने भएको छ। कोरोना संक्रमण बढ्दै गएको भन्दै आज बसेको मन्त्रिपरिषद् बैठकले बैशाख मसान्तसम्म डान्स बार, क्लब, दोहोरी साँझलगायतका रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गरेका हो । सरकारले सीसीएमसी बैठकको सिफारिसअनुसार नै सो निर्णय...

Read More
कान्ये वेस्टले लगाएको विश्वकै महङ्गो जुत्ता १० लाख डलरमा बिक्री हुँदै

कान्ये वेस्टले लगाएको विश्वकै महङ्गो जुत्ता १० लाख डलरमा बिक्री हुँदै

  ५ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । हलिउड सेलिब्रेटी कान्ये वेस्टले सार्वजानिक रुपमा लगाएको यिजीको सबैभन्दा पहिलो जुत्ता अहिले १० लाख डलर भन्दा बढीमा बिक्री हुन लागिरहेको छ । यसलाई बजारमा उपलब्ध विश्वकै सबैभन्दा महङ्गो ‘स्नीकर्स’ जुत्ताका रुपमा सोथबाइको लिलाम घरले उल्लेख गरेको छ ।...

Read More
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  ५ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो । गत चैत २२ गते पनि निगमले मूल्य बढाएको थियो । अब...

Read More
रु रुको आइपीओ बाँडफँड भयो, नतिजा यसरी हेर्नुस्

रु रुको आइपीओ बाँडफँड भयो, नतिजा यसरी हेर्नुस्

  ३ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । रु रु जलविद्युत परियोजनाको आइपीओ बाँडफाँड भएको छ । आइपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा शुक्रबार बाँडफाँटड गरेको हो । यसमा ३७ हजार ९१६ जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् । यसरी बाँडफाँड गरेपछि बाँकी...

Read More
नयाँ वर्षको पहिलो दिन : नयाँ उचाईमा नेप्से

नयाँ वर्षको पहिलो दिन : नयाँ उचाईमा नेप्से

  २ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । वर्ष २०७८ सालको पहिलो कारोबार दिन आज नेप्सेले नयाँ उचाई कायम गरेको छ । परिसूचक २०.६७ अंकले बढेर २७३५.४६ विन्दुमा पुगेको छ । आज कारोबार पनि बढेको छ । कारोबार २ सय १८ कम्पनीको ८ अर्ब ५७ करोड...

Read More
आईपीओको अन्तिम तयारीमा सर्वोत्तम

आईपीओको अन्तिम तयारीमा सर्वोत्तम

  २ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । सर्वोत्तम सिमेन्ट बुक बिल्डिङबाट प्राथमिक शेयर (आईपीओ) निष्कासनको अन्तिम तयारीमा जुटेको जनाएको छ। सर्वोत्तम केन्द्रीय कार्यालयका एक कर्मचारीका अनुसार कम्पनीले अर्को साता नै योग्य संस्थागत लगानीकर्ताहरूसँग छलफल गर्ने भएको छ । उनका अनुसार छलफलका लागि कम्पनीले संगठित संस्थाको...

Read More
अलिबाबाले स्वीकार्यो चिनियाँ नियामकले लगाएको जरिवाना

अलिबाबाले स्वीकार्यो चिनियाँ नियामकले लगाएको जरिवाना

  ३१ चैत्र २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं । अनलाइन कम्पनी अलिबाबाले चीनको एकाधिकार विरोधी नियामकले लगाएको जरिवाना स्वीकार गरेको छ । नियामकले गरेको अनुसन्धानका क्रममा कम्पनीले वर्षौसम्म बजारमा आफ्नो प्रभुत्वको दुरुपयोग गरेको पाएको बताएको थियो। अनुसन्धानपछि अलिबाबालाई २ अर्ब ८० करोड डलर जरिवाना लगाउने निर्णय नियामकले...

Read More
नेप्सेले सोमबार ऐतिहासिक रेकर्ड कायम गर्यो

नेप्सेले सोमबार ऐतिहासिक रेकर्ड कायम गर्यो

  ३० चैत्र २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं। सोमबार नेप्से १७.२० अंकले बढेर २६९१.५५ विन्दुमा पुगेको छ। नेप्सेको इतिहासमा परिसूचक यो विन्दुमा पुगेको पहिलोपटक हो। नेप्से बढेको दिन २ सय १६ वटा कम्पनीको एक करोड ३६ लाख ३२ हजार कित्ता सेयर ७९ हजार ७३२ पटक खरिद बिक्री...

Read More
आगामी बर्ष १५ कम्पनीले साढे ५ अर्वको आईपीओ निष्कासन गर्दै, कुनकुन हुन ती कम्पनीहरु ?

आगामी बर्ष १५ कम्पनीले साढे ५ अर्वको आईपीओ निष्कासन गर्दै, कुनकुन हुन ती कम्पनीहरु ?

  २७ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, २७ चैत । आगामी बर्ष २०७८ मा १५ वटा कम्पनीको ५ अर्ब ५५ करोड ४२ लाख ६८ हजार रुपैयाँ बराबरको ५ करोड ५५ लाख ४२ हजार ६ सय ८५ कित्ता आईपीओ आउने तयारीमा रहेको छ । यी १५ वटै...

Read More
सिंगटीको आइपिओमा साढे १३ लाखको हात रित्तो हुने

सिंगटीको आइपिओमा साढे १३ लाखको हात रित्तो हुने

  २६ चैत्र २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, २६ चैत । सिंगटी हाइड्रोपावरको प्राथमिक सेयर (आइपिओ) भोलि बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक मेगा क्यापिटलका अनुसार कम्पनीको आइपिओ भोलि बाँडफाँड हुन लागेको हो। कम्पनीले कर्मचारी तथा सामुहिक लगानी कोषका लागि छुट्याएपछि कुल २६ लाख ९७ हजार कित्ता...

Read More