काठमाडौं, २६ फागुन । मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकावासीको लामो समयदेखिको सपना अब केही सातादेखि साकार हुँदैछ । चैतको दोस्रो साताबाट उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद...
Read Moreकाठमाडौं, २५ फागुन । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुङ्गाना तिमिल्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन्। गभर्नर महाप्रसाद अधिकारीको सिफारिसमा मन्त्रीपरिषद्ले आज उनीहरुलाई डेपुटी गभर्नर नियुक्त गरेको हो । अघिल्लो साता पाँच बर्षे कार्यकाल पुरा गरेर चिन्तामणि शिवाकोटी...
Read Moreकाठमाडौं, २५ फागुन । सरकारले बङ्गलादेशसँग जीटुजी (सरकार–सरकार)मार्फत गरेको सम्झौता अनुरूप पहिलो चरणको रासायनिक मल मङ्गलबार राति आइपुग्ने भएको छ । जीटुजीमार्फत ५० हजार मेट्रिक टन युरिया मल ल्याउने सहमति भएको थियो ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि सामग्री केन्द्र...
Read Moreकाठमाडौं, २४ फागुन । ज्योति लाइफ इन्स्योरेन्सले जारी गरेको प्राथमिक निष्कासन (आइपीओ) मा तीन दिनमा साढे ११ लाखभन्दा बढीले आवेदन दिएका छन् ।गत शुक्रबारबाट खुला भएको आइपीओमा आइतबार बेलुका ५ बजेसम्ममा ११ लाख ५९ हजार ७ सय ३ जनाबाट दुई...
Read Moreकाठमाडौं, २४ फागुन । ईपीएसमार्फत दक्षिण कोरिया जान भाषा परीक्षा पास गरी बसेका युवाका लागि छ महिना समय थप्न कोरिया सहमत भएको छ । यसबाट कोरियाली भाषा पास गरेका तर कोरोनाका कारण कोरिया जान नपाएका नेपाली युवा लाभान्वित हुनेछन् ।...
Read Moreनवलपरासी, २४ फागुन । पश्चिम नवलपरासीको सुनवल बडेरामा निर्माणाधीन न्यु बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन सबस्टेसनको निर्माण कार्य परीक्षणको चरणमा पुगेको छ । कोभिड–१९ का कारण लामो समय निर्माणको काम रोकिएको भए पनि पछिल्लो समय तीव्रता पाएपछि अहिले परीक्षणको चरणमा...
Read Moreकाठमाडौं, २३ फागुन । आइतबार शेयर बजार परिसुचक (नेप्से) २१.५८ अंकले घटेर २४८५.०९ विन्दुमा बन्द भएको छ। परिसूचकको दिन कारोबार पनि केही दिन अघिको तुलनामा कम छ । आइतबार ५ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २ सय...
Read Moreकाठमाडौं, २३ फागुन । ‘नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७’ संशोधन गरेको छ । कार्यविधि संशोधन गर्दै राष्ट्र बैंकले १० मेगावाट उत्पादन क्षमताभन्दा साना जलविद्युत आयोजनालाई पनि विशेष पुनर्कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । यस्तै निर्यात, महिला उद्यमी,...
Read Moreकाठमाडौं, २३ फागुन । चिलिमे विद्युत् केन्द्रमा उपकरण परिवर्तन गर्ने काम सुरु भएकाले उत्पादन बन्द भएको छ। २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन गर्न जडान भएका उपकरण पुरानो भएकाले नयाँ उपकरण परिवर्तन गर्नका लागि विद्युत् उत्पादन बन्द गरिएको...
Read Moreकाठमाडौं, २३ फागुन । पवनकुमार गोल्यान बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । परिसंघको प्रथम वार्षिक साधारणसभाले एनएमबी बैंकका अध्यक्षसमेत रहेका गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । परिसंघको वरिष्ठ...
Read Moreकाठमाडौं, २२ फागुन । सेयर बजारमा साना लगानीकर्तालाई प्रवेशमा बन्देज गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डले नीति परिमार्जन गर्ने तयारी गरेको छ। केही दिनअघि एक टेलिभिजन कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले प्राथमिक सेयरमा न्यूनतम १० कित्ता आवेदन दिन...
Read Moreकाठमाडौं, २१ फागुन । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। बैठकले गता आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ८ प्रतिशत बोनस...
Read More