काठमाडौं,५ चैत । चौधरी ग्रुपले प्रबर्द्धन गरेको वाइवाइ चाउचाउको सेयर अब सर्वसाधारणलाई पनि जारी गरिने भएको छ । ग्रुपका अध्यक्ष बिनोद चौधरीले अब छिट्टै वाइवाइ चाउचाउ र नेपाल आइसको सेयर सर्वसाधारणमा जारी गर्ने जानकारी दिएका हुन । केहिदिन अघि फाइन...
Read Moreकाठमाडौं, ५ चैत । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले भोलिदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २९ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । जसमध्ये ५८ हजार कित्ता कर्मचारीको लागि, १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषको लागि...
Read Moreकाठमाडौं, ४ चैत । सेयर बजारमा विस्तारै सुधार हुन थालेको छ । नेप्से सूचकमा आकर्षक चमक आउँदा आउँदा लगानीकर्ताले विस्तारै खरिद गर्ने प्रवृत्ति देखिएको छ । आज नेप्से सूचक ४०.४० अंकले बढेर २४३२.१४ अंकमा आइपुगेको छ । ३ अर्ब ३७...
Read Moreकाठमाडौं, ३ चैत । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ आवेदन दिएका मध्ये ३३ प्रतिशतले मात्र पाउने भएका छन् । यो अवेदनमा लगानीकर्ताको संख्याले नयाँ रेकर्ड राखेको छ । १८ लाख ४ हजार ६४८ जना लगानीकर्ताले आवेदन दिएका छन् । यो आवेदन...
Read Moreकाठमाडौं, २ चैत । ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । मंगलबार यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम ९९ रुपैयाँ ६७ पैसादेखि अधिकतम २ सय ९९ रुपैयाँ...
Read Moreकाठमाडौं, २ चैत । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (नीफ्रा) का लगनीकर्ताले प्रतिफलमा चिन्ता गर्नु नपर्ने प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले बताएका छन् । उनले नीफ्रा ठूला विकास पूर्वाधारमा लगानी गर्ने उदेश्यले स्थापित भएको भन्दै लगानीकर्ताले प्रतिफलको चिन्ता लिनु नपर्ने बताएका हुन...
Read Moreकाठमाडौं, १ चैत । आइतवार पनि नेप्से परिसूचक २.२४ प्रतिशतले घटेर २४०४.२५ अंकमा झरेको छ । कारोबारमा आएका १२ वटा समूहमध्ये होटल तथा टुरिजम र हाइड्रोपावरबाहेक अरु सबै समूहको परिसूचक मात्र बढेको छ, अरु सबै घटेको छ। आइतबार २ सय...
Read Moreकाठमाडौं, १ चैत । ग्लोबल आइएमई बैंक लिमिटेडले आजदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले १० वर्ष अवधिको ‘८ दशमलव ५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६–८७’ निष्कासन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका...
Read Moreकाठमाडौं, २८ फागुन । अमेरिकी अर्बपति वारेन बफेट पहिलोपटक एक सय अर्ब अमेरिकी डलर क्लबमा सामेल भएका छन् । अहिले उनको खुद सम्पत्ति एक सय अर्ब अमेरिकी डलर पुगेको छ । उनी सहित यो क्वलमा यसअघि नै एलोन मस्क, जेफ...
Read Moreकाठमाडौं, २६ फागुन । महिला लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज २ सय ९४ देखि ८ सय ८२ रुपैयाँ सम्म पाउने सम्भावना देखिएको छ। नेप्सेले कम्पनीको नेटवर्थ तीन गुणासम्म पहिलो कारोबारका लागि शेयर मूल्य तोक्ने भएकाले उक्त मूल्य...
Read Moreकाठमाडौं, २६ फागुन । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् । यी दुई कम्पनीले आइपीओ बिक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिसेका छन्...
Read Moreकाठमाडौं, २६ फागुन । ज्योति लाइफ इन्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । यस आइपीओमा माग भन्दा बढी आवेदन परिसकेको छ । ज्योतिले फागुन २१ गतेबाट आइपीओ बिक्री खुला गरेको हो...
Read More