अदुवाको भाउ घटेपछि किसानमा निराशा

अदुवाको भाउ घटेपछि किसानमा निराशा

  १२ फाल्गुन २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, १२ फागुन । अदुवाको भाउ घटेसँगै इलामका किसानमा निराशा देखिएको छ । गत वर्ष प्रतिमन अर्थात ४० किलो ६ हजार रुपैयाँसम्ममा बिक्री भएको अदुवा यस वर्षप्रति मन रु एक हजार मात्र हुँदा किसान निरास भएका हुन् । गत वर्ष...

Read More
अनुमति बिना औषधि ओसारपसार गर्ने पक्राउ

अनुमति बिना औषधि ओसारपसार गर्ने पक्राउ

  १० फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, १० फागुन । जिल्ला प्रहरी कार्यालय चितवनले बिना अनुमति औषधि ओसारपोसार गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका ३ का ३० वर्षीय दिनेश तामाङ, २२ वर्षीय प्रदीप विश्वकर्मा र वडा नम्बर २ का १८ वर्षीय...

Read More
कम्युनिष्ट नेता लामाको निधन

कम्युनिष्ट नेता लामाको निधन

  १० फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, १० फागुन । कम्युनिष्ट आन्दोलनका योद्धा तथा पुराना कम्युनिष्ट नेता इन्द्रलाल लामाको आज ८२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विभिन्‍न रोगबाट पीडित सिरहाको गोलबजार नगरपालिका–६ निवासी पुराना वामपन्थी नेता लामाको उपचारका क्रममा विराटनगरमा निधन भएको परिवारका...

Read More
हिमपातले बन्द विद्यालय सञ्चालनमा

हिमपातले बन्द विद्यालय सञ्चालनमा

  १० फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, १० फागुन । हिमपातका कारण बन्द ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका( ७ ओलाङ्चुङ गोलास्थित महेन्द्र आधारभूत विद्यालयको पठनपाठन सुरुवात भएको छ । समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा ओलाङचुङगोला रहेको छ । गत पुस महिनादेखि हिमपात हुन शुरु भएसँगै पुस...

Read More
प्रधानमन्त्रीद्वारा कञ्चनपुरमा दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास

प्रधानमन्त्रीद्वारा कञ्चनपुरमा दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास

  १० फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरस्थित दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्। सोमबार नेपाली सेनाको हेलिकोप्टरमार्फत कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन्। औद्योगिक क्षेत्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्रको निर्माणको कामले गति लिने...

Read More
अध्यक्षले हटाएकी उपाध्यक्षलाई अदालतले पुनर्बहाली गरिदियो

अध्यक्षले हटाएकी उपाध्यक्षलाई अदालतले पुनर्बहाली गरिदियो

  १० फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, १० फागुन । उच्च अदालत पाटन हेटौँडा इजलासको उत्प्रेषणयुक्त परमादेशबमोजिम मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले पुनर्बहाली गरेकी छन्। लिखित राजीनामा दिएको भन्दै गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले गत पुस १७ गते उक्त राजीनामालाई स्वीकृत गरेका थिए। उपाध्यक्ष विष्ट तत्कालीन...

Read More
शेरवहादुर तामाङ र उषाकला राई ओली पक्षमा

शेरवहादुर तामाङ र उषाकला राई ओली पक्षमा

  ८ फाल्गुन २०७७, शनिबार  |    Himali Khabar

काठमाडौं, ८ फागुन । विघटित प्रतिनिधिसभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य शेरवहादुर तामाङ र प्रदेश १ को प्रदेशसभा सदस्य उषाकला राईले प्रचण्ड–माधव नेपाल समूह परित्याग गरेका छन् । शेरवहादुर र उषाकला दम्पत्ती आजै केपी ओली पक्षमा खुल्ने भएका छन् ।...

Read More
अनिश्चित बन्दै बागमती प्रदेशसभा बैठक

अनिश्चित बन्दै बागमती प्रदेशसभा बैठक

  ८ फाल्गुन २०७७, शनिबार  |    Himali Khabar

काठमाडौं, ८ फागुन । बागमती प्रदेशसभाको सातौं अधिवेशन सुरु भएर पनि प्रदेशसभा बैठक अनिश्चित बनेको छ । मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेको अवस्थामा सभामुख सानुकुमार श्रेष्ठले दलीय सहमति विपरीत प्रदेशसभा बैठक लगातार स्थगित गर्दै आएका हुन् । फागुन...

Read More
प्रदेश प्रमुख बर्खास्त गरेकोप्रति प्रदेश २ सरकारको आपत्ती

प्रदेश प्रमुख बर्खास्त गरेकोप्रति प्रदेश २ सरकारको आपत्ती

  ८ फाल्गुन २०७७, शनिबार  |    Himali Khabar

काठमाडौं, ८ फागुन । प्रदेश २ सरकारले प्रदेश प्रमुख तिलक परियार बर्खास्ती र नयाँ नियुक्तिप्रति आपत्ती जनाएको छ । प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश प्रमुख बर्खास्तीको निर्णयलाई प्रतिगमन र निरंकुश भनेका छन् ।...

Read More
श्रीमती हुँदाहुँदै अर्कैसँग प्रेम सम्बन्धमा रहेका खत्री हराएको १७ औँ दिनमा मृत फेला

श्रीमती हुँदाहुँदै अर्कैसँग प्रेम सम्बन्धमा रहेका खत्री हराएको १७ औँ दिनमा मृत फेला

  ७ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, ७ फागुन । बाँकेको राप्ती सोनारी गाउँपालिका २ खोरियाका हेमराज खत्री हराएको सत्रौँ दिनमा मृत फेला परेका छन् । माघ १४ गतेदेखि सम्पर्क बिहिन भएका खत्रीकी श्रीमती कल्पना ओलीलगायतको परिवार खत्रीको खोजीमा थिए । राप्ती सोनारी गाउँपालिका ५ बिनौनास्थित...

Read More
प्रदेश २ का प्रखु तिलक परियार पदमुक्त

प्रदेश २ का प्रखु तिलक परियार पदमुक्त

  ७ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार संविधाननको धारा १६५ को उपधारा (१० खण्ड (ख) बमोजिम परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जनाएको छ ।

Read More
हुम्लाका पाँच स्थानीय तहको हिउँदे अधिवेशन सुरु भएन

हुम्लाका पाँच स्थानीय तहको हिउँदे अधिवेशन सुरु भएन

  ७ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar

हुम्ला, ७ फागुन । हुम्लाका पाँच स्थानीय तहले फागुन लाग्दासम्म पनि हिउँदे अधिवेशन गर्न सकेका छैनन् । यो अधिवेशनमा आर्थिक वर्ष २०७७÷७८ को ६ महिनाको योजना, कार्यक्रम र तत् सम्बन्धी गतिविधिहरुको समीक्षा र परिमार्जन गर्ने गराउने समय हो । हुम्लाको...

Read More