काँग्रेस सह–महामन्त्री थापाद्वारा ढुंगा, गिटी र वालुवा निर्यात नीतिप्रति ५ बुँदेमा ध्यानाकर्षण

काँग्रेस सह–महामन्त्री थापाद्वारा ढुंगा, गिटी र वालुवा निर्यात नीतिप्रति ५ बुँदेमा ध्यानाकर्षण

  २६ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं, २६ जेठ । नेपाली काँग्रेसका सह(महामन्त्री एवम् पूर्व उधोग मन्त्री सुनील थापाले आर्थिक वर्ष ०७८–७९ को बजेट चरम लुटतान्त्रिक नीतिका साथ आएको बताएका छन् । बुधबार सह(महामन्त्री थापाले बजेटको १९९ बुँदामा राखिएको ढुंगा, गिटी र बालुवा निर्यातको कार्यक्रममाथि ५...

Read More
मुख्यमन्त्री भट्टले विश्वासको मत लिने

मुख्यमन्त्री भट्टले विश्वासको मत लिने

  २४ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

सुदुरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिन संसद सचिवालयमा पत्र दर्ता गराएका छन्। नेकपा एमाले सुदुरपश्चिममा विभाजन देखिएको तथा अध्यक्ष केपी शर्मा ओलीले एकताका लागि आब्हान गरेको भोलिपल्टै मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेका हुन्। सुदुरपश्चिममा...

Read More
यस्तो हुनेछ प्रधानमन्त्री ओलीको नयाँ मन्त्रीमण्डल को भए आउट, को भए इन ? (सूचीसहित)

यस्तो हुनेछ प्रधानमन्त्री ओलीको नयाँ मन्त्रीमण्डल को भए आउट, को भए इन ? (सूचीसहित)

  २१ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् । यस्तो छ हुनेछ नयाँ मन्त्री मण्डल -प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह,सञ्चार, पर्यटन,...

Read More
दरबार हत्याकाण्डको २० वर्ष पूरा

दरबार हत्याकाण्डको २० वर्ष पूरा

  १९ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं। तत्कालीन राजा वीरेन्द्रको वंश बिनास भएको नारायणहिटी राजदरबार हत्याकाण्डको २० वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते साँझ राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्रको वंश बिनास भएको सो घटनाबारे अझै सत्यतथ्य बाहिर आएको छैन। हत्याकाण्डपछि बनेको उच्चस्तरीय छानबिन समितिले तत्कालीन...

Read More
नेपालगञ्जका मेयर राणाले उपनिर्वाचनमा भोट नहाल्ने

नेपालगञ्जका मेयर राणाले उपनिर्वाचनमा भोट नहाल्ने

  १७ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपालगञ्जका मेयर धवलशमशेर राणाले आज भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनमा भोट नहाल्ने भएका छन्। आज बिहान ९ बजेदेखि लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य पदका लागि उपनिर्वाचन भइरहेको छ। मेयर राणा पनि उक्त निर्वाचनमा मतदाता छन्। तर उनले आफ्नो प्राथमिकतामा...

Read More
संवैधानिक इजलासमा प्रधानन्यायाधीशले छाने ४ न्यायाधीश

संवैधानिक इजलासमा प्रधानन्यायाधीशले छाने ४ न्यायाधीश

  १४ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ। सुनुवाइका लागि प्रधानन्यायाधीश चेलेन्द्र शम्शेर जबराको नेतृत्वमा रहने ५ सदस्यीय संवैधानिक इजलासमा दिपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ परेका छन्। संविधानको धारा १३७ मा संवैधानिक इजलास गठनको...

Read More
प्रधानन्यायाधीश राणाको इजलासले १९ रिटलाई संवैधानिक इजलासमा पठायो

प्रधानन्यायाधीश राणाको इजलासले १९ रिटलाई संवैधानिक इजलासमा पठायो

  १३ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले प्रतिनिधि सभा विघटनविरूद्ध परेका १९ रिटलाई पनि संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ। बिहीबार सबै रिटको प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाले यस्तो आदेश दिएका हुन्। संवैधानिक इजलासमा यसअघि नै ११ वटा रिट दर्ता...

Read More
माधव नेपालको आव्हान मुलुकमा कानुनी राज्य स्थापना गर्न ओली सरकारलाई बढारौ

माधव नेपालको आव्हान मुलुकमा कानुनी राज्य स्थापना गर्न ओली सरकारलाई बढारौ

  ११ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेकपा एमालेका निष्कासित नेता माधवकुमार नेपालले आफूहरुमाथिको निष्कासनको कारवाही औचित्यहीन,अनाधिकारिक र अर्थहीन रहेको बताएका छ्न । उनले प्रधानमन्त्री केपि शर्मा ओली सरकारलाई बढारेर मुलुकमा कानूनी राज स्थापना गर्न आह्वान समेत गरेका छन् । मंगलबार अपिल जारी गर्दै नेपालले...

Read More
माधव र झलनाथसहित ११ नेता एमालेबाट निष्कासित

माधव र झलनाथसहित ११ नेता एमालेबाट निष्कासित

  १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । स्थायी कमिटीको आज बसेको बैठकले शनिवार स्पष्टिकरण मागिएका झलनाथ,माधव र भीम रावलसहित ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको...

Read More
प्रतिनिधिसभा विघटनविरुद्ध १४८ सांसदले गरे हस्ताक्षर

प्रतिनिधिसभा विघटनविरुद्ध १४८ सांसदले गरे हस्ताक्षर

  १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी दलका सांसदहरूले हस्‍ताक्षर संकलन गरेका छन् । सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी दलहरूले हस्ताक्षर संकलन गरेका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव(डा। बाबुराम भट्टराई पक्ष, नेकपा एमालेको माधव नेपाल पक्ष र जनमोर्चागरी...

Read More
प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा रिट दर्ता

प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा रिट दर्ता

  ९ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं। प्रतिनिधिसभा विघटन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल,अमिता गौतम पौडेल र तुलसीराम पौडेलले प्रारम्भदेखिकै प्रक्रिया बदर गर्न माग गर्दै रिट दर्ता गरेका हुन्। दर्ता भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा...

Read More
कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव घोषणा

कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव घोषणा

  ८ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ । त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७)...

Read More