लौरो उभ्याएर भएपनि ७६(५)को वैकल्पिक सरकार दिउँ : डा.भट्टराई

लौरो उभ्याएर भएपनि ७६(५)को वैकल्पिक सरकार दिउँ : डा.भट्टराई

  ७ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लौरो उभ्याएर भएपनि ७६(५)को वैकल्पिक सरकार दिन सुझाव दिएका छन्। बिहान ट्वीट गर्दै उनले यस्तो बताएका हुन्। उनले लेखेका छन्,“सबैले आवश्यक त्यागरबलिदान गरौं। लौरो उभ्याएर भएपनि ७६(५)को सरकार दिउँ (आजै...

Read More
नयाँ सरकार गठन गर्न दलहरुलाई २१ घण्टा

नयाँ सरकार गठन गर्न दलहरुलाई २१ घण्टा

  ६ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताए लगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी...

Read More
विना सांसदका ७ मन्त्री पद मुक्त

विना सांसदका ७ मन्त्री पद मुक्त

  ६ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । सर्वोच्च अदालतले सांसद पद खारेज भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषद्‍मा ७ जना मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गरेको छ । सर्वोच्चले उनीहरुलाई काममा नगर्न, नगराउन आदेश दिएको छ । यो आदेशपछि गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज...

Read More
प्रधानमन्त्रीलाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण पत्र

प्रधानमन्त्रीलाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण पत्र

  ६ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सभापति शेरबहादुर देउवाले पत्र बुझाएका हुन्। खोप आपूर्तिको व्यवस्था गर्नुपर्ने, अक्सिजन प्लान्ट र सिलिण्डर तत्काल आपूर्ति गरिनुपर्ने, भ्रष्टाचार नियन्त्रण हुनुपर्ने, उद्योग व्यवसायलाई पुनर्कर्जा सुविधा र...

Read More
बजेट अधिवेशन बोलाउन किन ढिला गर्दै सरकार ?

बजेट अधिवेशन बोलाउन किन ढिला गर्दै सरकार ?

  ३ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सरकारले संसद अधिवेशन बोलाउने कुनै सुरसार नदेखाए पनि संघीय संसद सचिवालयले बजेट अधिवेशनको आवश्यक सबै तयारी गरेको छ । संविधान अनुसार, संघीय संसदको प्रतिनिधिसभामा जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्छ । तर अहिलेसम्म सरकारले बजेट...

Read More
एमाले भित्रको विवाद मिलाउन ओली–नेपालले कार्यदल बनाए

एमाले भित्रको विवाद मिलाउन ओली–नेपालले कार्यदल बनाए

  २ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेकपा एमालेभित्रका विवाद मिलाउन अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कार्यदल बनाउने सहमति भएको छ। आज सिंहदरबारमा भएको दुई जनाको छलफलले १० सदस्यीय कार्यदल बनाउने निर्णय गरेको नेता नेपालले जानकारी दिए। कार्यदलमा टोलीमा...

Read More
भाइरल तस्वीरप्रति एमालेका नेता घनश्याम र रघुजीले आपत्ति जनाए

भाइरल तस्वीरप्रति एमालेका नेता घनश्याम र रघुजीले आपत्ति जनाए

  २ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । सांसदबाट राजीनामा दिने तयारी स्थगित गरेको नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेताहरु शुक्रबार साँझ सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पुगे । त्यहाँ अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु पनि आए । अरुभन्दा ढिला बैठक हलमा आइपुगेका पार्टी अध्यक्ष...

Read More
ओलीले लिए प्रधानमन्त्रीको सपथ,  क्याबिनेटका सबै मन्त्री दोहोरिए

ओलीले लिए प्रधानमन्त्रीको सपथ, क्याबिनेटका सबै मन्त्री दोहोरिए

  ३१ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर...

Read More
प्रधामन्त्री ओलीको शपथ ग्रहण आज

प्रधामन्त्री ओलीको शपथ ग्रहण आज

  ३१ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडाैं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली नेपालको ४२औं प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार प्रतिनिधिसभाको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीको शपथ...

Read More
बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आहृवान

बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आहृवान

  २७ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद...

Read More
प्रधानमन्त्री ओलीलाई  संसदले दिएन विश्वासको मत

प्रधानमन्त्री ओलीलाई संसदले दिएन विश्वासको मत

  २७ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । प्रस्तावको पक्षमा ९३ मत परेको छ । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने...

Read More
कोभिडका बेला भ्रष्टाचार गरे क्षम्य हुँदैन : प्रधानमन्त्री ओली

कोभिडका बेला भ्रष्टाचार गरे क्षम्य हुँदैन : प्रधानमन्त्री ओली

  २७ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री शर्मा ओलीले कोभिड महामारीका बेला कसैले भ्रष्टाचार गरे क्षम्य नहुने चेतावनी दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड खोपका विषयमा सरकारमाथि हिलो छ्याप्ने काम भएको भन्दै असन्तुष्टि जनाए। “औषधि खरिदमा कहिँ नभएको...

Read More