गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले राजीनामा दिए

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले राजीनामा दिए

  २६ बैशाख २०७८, आईतवार  |    Himali Khabar

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छ्न । अविश्वास प्रस्तामाथि मतदान हुनु एक दिन अघि मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन । प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची थियो । प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले...

Read More
लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता

  २६ बैशाख २०७८, आईतवार  |    Himali Khabar

बुटवल । लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनका चार दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दोस्रोपटक अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिएको हो । यसअघि...

Read More
कोभिड–९ नियन्त्रणका लागि सातजना मन्त्रीलाई संयोजक तोकियो

कोभिड–९ नियन्त्रणका लागि सातजना मन्त्रीलाई संयोजक तोकियो

  २० बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । संघीय सरकारले कोभिड–९ को महामारी रोकथाम र नियन्त्रणका लागि सातै प्रदेशहरुमा समन्वय गर्न सातजना मन्त्रीलाई संयोजक तोकेको छ । मन्त्रिपरिषद्को हिजोको बैठकले प्रदेशसँग समन्वय र संयोजन गरी महामारीविरुद्धको लडाइँमा आवश्यक पर्ने सामग्री लगायतका सहयोगका लागि संघीय सरकारले संयोजक...

Read More
माओवादी केन्द्रबाटै प्रदेशसभा सदस्यमा सक्रिय रहन पाउँः विमला वली

माओवादी केन्द्रबाटै प्रदेशसभा सदस्यमा सक्रिय रहन पाउँः विमला वली

  १९ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं। लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेलले एमालेको एकल सरकार बनाउने तयारी गरेका बेला विमला वली माओवादी प्रवेश गरेकी छन्। वली माओवादीमा प्रवेश गरेसँगै एमालेको बहुमत नपुग्ने भएको छ। वलीले आजै माओवादी संसदीय दलका नेता कुलबहादुर केसीसमक्ष निवेदन दिएकी हुन्। उनले २०७७...

Read More
दीपक मनाङ्गे गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री

दीपक मनाङ्गे गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री

  १६ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । बिहीबार गण्डकी प्रदेश सरकारको मन्त्री नियुक्त भएका दीपक मनाङ्गे (राजीव गुरुङ) ले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । उनलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्रालयको...

Read More
गृहमन्त्री थापाको पनि सांसदसँगै मन्त्री पद पनि गुम्यो

गृहमन्त्री थापाको पनि सांसदसँगै मन्त्री पद पनि गुम्यो

  ५ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल पदमुक्त भएका छन् । आजै राष्ट्रिय सभा सचिवालयले उनकोको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको छ। नेकपा एमालेमा प्रवेश गरेपछि माओवादीले थापालाई कारबाही गरेको थियो । गत चैत २७ गते नै...

Read More
सतर्कता बढाउन तर लकडाउन नगर्न सरकारलाई कांग्रेसको सुझाव

सतर्कता बढाउन तर लकडाउन नगर्न सरकारलाई कांग्रेसको सुझाव

  ४ बैशाख २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण रोकथामका लागि लकडाउनमा जान नहुने सुझाव सरकारलाई दिएको छ।संक्रमण रोकथामका अरु विधिलाई प्रभावकारी बनाइनुपर्ने तर लकडाउनमा जान नहुने सुझाव आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले...

Read More
अविश्वास प्रस्ताव छल्न गण्डकी सरकारले गर्यो प्र्रदेश सभा विघटन

अविश्वास प्रस्ताव छल्न गण्डकी सरकारले गर्यो प्र्रदेश सभा विघटन

  २ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

पोखरा । अविश्वासको प्रस्ताव आउने भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङले अधिवेशन अन्त्यको सिफारिस गरेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आज राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् । आज साढे १० बजे...

Read More
राष्ट्रिय सहमतिको सरकार बनाऔं : प्रदीप गिरी

राष्ट्रिय सहमतिको सरकार बनाऔं : प्रदीप गिरी

  ३० चैत्र २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले राष्ट्रिय सहमतिका लागि आह्वान गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोलेका गिरीले संविधान बचाउनका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताए। ‘आज म सबैभन्दा पहिले यस सदनका माध्यमबाट राष्ट्रिय सहमतिका लागि...

Read More
फेरी अर्को विद्रोह गर्ने अवस्था छिट्टै आउन सक्छ ः प्रचण्ड

फेरी अर्को विद्रोह गर्ने अवस्था छिट्टै आउन सक्छ ः प्रचण्ड

  २८ चैत्र २०७७, शनिबार  |    Himali Khabar

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्को विद्रोहमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् । आज नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौथो केन्द्रीय परिषद् भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, “संविधानलाई मिच्ने क्रम जारी रह्यो भने छिट्टै अर्को...

Read More
कारबाहीमा परे गृहमन्त्री बादललाई पनि

कारबाहीमा परे गृहमन्त्री बादललाई पनि

  २७ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, २७ चैत । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादललाई कारबाही गरेको सूचना संघीय संसदलाई दिएको छ । नेकपा एमाले प्रवेश गरेका उनले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद सचिवालयमा पठाएको माओवादी केन्द्र, राष्ट्रियसभा संसदीय...

Read More
सांसद खोसिएका चार जना मन्त्री पद अब के हुन्छ ?

सांसद खोसिएका चार जना मन्त्री पद अब के हुन्छ ?

  २६ चैत्र २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, २६ चैत । नेकपा माओवादी केन्द्रले चार जना सांसदलाई मन्त्रीलाई सांसद पदबाट हटाएको छ। उक्त जानकारी संसदीय दलका नेताले संसद सचिवालयमा दिएका थिए। चार सांसदलाई पार्टीबाट हटाइएको जानकारी प्राप्त भएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले आजको संसद बैठकमा नाम पढेर...

Read More