मेलम्ची बाढी पीडितलाई सरकारले प्रतिपरिवार ५० हजार दिने

मेलम्ची बाढी पीडितलाई सरकारले प्रतिपरिवार ५० हजार दिने

  २६ असार २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची बाढी पीडित प्रतिपरिवार ५० हजार राहत दिने घोषणा गरेका छन् । हेलम्बु गाउँपालिका स्थित गणेश बजारमा आयोजित कार्यक्रममा बाढीबाट क्षति पुगेका ३६६ घरपरिवारलाई सरकारले प्रतिपरिवार ५० हजार दिने बताएका हुन् । “तत्काल पीडित...

Read More
एमाले बिवाद : लगभग समाधानको विन्दुमा पुगेको नेताहरुको दाबी

एमाले बिवाद : लगभग समाधानको विन्दुमा पुगेको नेताहरुको दाबी

  २४ असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेकपा एमालेका एकताका लागि गठिन कार्यदल सहमतिनजिक पुगेको छ । आजको बैठकपछि नेताहरूले सकारात्मक र समाधानउन्मूख छलफल भइरहेको बताए । बैठकपछि पत्रकारसँग कुरा गर्दै माधव नेपाल पक्षका नेता गोकर्ण विष्टले अब निष्कर्षमा पुग्न लामो समय नलाग्ने प्रतिक्रिया दिए...

Read More
एमालेको कार्यदलमा भोलिसम्म टुंगोमा पुग्ने दाबी

एमालेको कार्यदलमा भोलिसम्म टुंगोमा पुग्ने दाबी

  २३ असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेकपा एमालेको कार्यदलमा भइरहेको छलफल सहमति उन्मुख भएको नेताहरुले बताएका छन् । भोलिसम्म टुंगोमा पुग्ने कार्यदलका एक सदस्य प्रदीप ज्ञवालीले बताए । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु रहेको कार्यदलको बैठक लगातार तीन...

Read More
सकियो एमाले कार्यदलको बैठक, भोलि फेरि बस्ने

सकियो एमाले कार्यदलको बैठक, भोलि फेरि बस्ने

  २२ असार २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेकपा एमाले एकताका लागि गठित कार्यदलको बैठक सकिएको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मंगलबार दिउँसो बसेको बैठकमा असहमतिका कुरा राखिएको कार्यदलका सदस्य गोकर्ण बिष्टले जानकारी दिए। कार्यदलका अर्का सदस्य सुवास नेम्वाङले आज विस्तृत, गम्भीर र सकारात्मक छलफल भएको बताए।...

Read More
संसद पुनर्स्थापना हुन्छ, देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ : प्रचण्ड

संसद पुनर्स्थापना हुन्छ, देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ : प्रचण्ड

  २२ असार २०७८, मंगलवार  |    Himali Khabar

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुने र शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेमा आफू विश्वस्त रहेको बताएका छन् । निधन भएका पार्टीका केन्द्रीय सदस्य महादेव यादवलाई अन्तिम श्रद्धाञ्जली दिन मंगलबार जनकपुरधाम आएका प्रचण्डले नेपाली कांग्रेसका सभापति...

Read More
ठाकुर  र उपेन्द्र पक्षले निर्वाचन आयोगमा भने- हामीलाई अलग गरिदिनुस्

ठाकुर र उपेन्द्र पक्षले निर्वाचन आयोगमा भने- हामीलाई अलग गरिदिनुस्

  २२ असार २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले आफूहरूलाई अलग-अलग गरिदिन निर्वाचन आयोगलाई आग्रह गरेका छन्। लामो समयदेखि अध्यक्षद्वय ठाकुर र यादव पक्षबीच विवाद छ। उनीहरूले एकअर्कालाई कारबाही गर्दै आयोगमा जानकारी पठाएका थिए। आयोगले दुबै...

Read More
राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीविरुद्ध कालो टोपी प्रदर्शन

राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीविरुद्ध कालो टोपी प्रदर्शन

  २१ असार २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले राष्ट्रिय सभाको आजको बैठकमा कालो झण्डाका रूपमा आफ्नो टोपी देखाएका छन् । उनले प्रतिनिधि सभा पटक-पटक विघटन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफ्नो कालो टोपी देखाएका हुन् । 'संविधानलाई धुजा धुजा बनाएको...

Read More
प्रतिनिधिसभा निर्वाचन: साउन १५ गतेसम्म दल दर्ता गर्नुपर्ने

प्रतिनिधिसभा निर्वाचन: साउन १५ गतेसम्म दल दर्ता गर्नुपर्ने

  २१ असार २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि साउन १५ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको छ । असार ३१ गतेदेखि साउन १५ गतेसम्म दल दर्ता गर्नुपर्ने कार्यतालिका तयार गरेको आयोगका एक अधिकारीले जानकारी दिए । सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन...

Read More
कांग्रेस नेता शाहीले फिर्ता गरे मुख्यमन्त्रीबाट ‘उपहार पाएको’ गाडी

कांग्रेस नेता शाहीले फिर्ता गरे मुख्यमन्त्रीबाट ‘उपहार पाएको’ गाडी

  २० असार २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबाट 'उपहार पाएको' सरकारी गाडी फिर्ता गरेका छन् । मुख्यमन्त्रीबाट ‘उपहार पाएको’ प्राडो गाडी कांग्रेस नेता शाहीले फिर्ता गरे आफूलाई विश्वासको मत दिएपछि मुख्यमन्त्री शाहीले कांग्रेस नेता...

Read More
रुपा सुनारले मन्त्री श्रेष्ठलाई बर्खास्तको माग गर्दै सर्वोच्चमा रिट दायर गरिन

रुपा सुनारले मन्त्री श्रेष्ठलाई बर्खास्तको माग गर्दै सर्वोच्चमा रिट दायर गरिन

  २० असार २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट हटाइ जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा कारबाहीको माग गर्दै सञ्चारकर्मी रुपा सुनारले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । मन्त्री श्रेष्ठले पदीय ओहोदा र सरकारी स्रोतको दुरुपयोग गरी संविधान तथा कानुनले बर्जित गरेको जातीय...

Read More
ओली र नेपालको रिस शान्त नभएसम्म पार्टी एकता हुँदैन ः वामदेव गौतम

ओली र नेपालको रिस शान्त नभएसम्म पार्टी एकता हुँदैन ः वामदेव गौतम

  २० असार २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताएका छन् । राष्ट्रियसभाको बैठकपछि संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अध्यक्ष...

Read More
माधव नेपालले आफू निकट नेता कार्यकर्तालाई भने – ओली प्रवृतीको मात्र विरोध गर्नु तर नमिठो नबोल्नु

माधव नेपालले आफू निकट नेता कार्यकर्तालाई भने – ओली प्रवृतीको मात्र विरोध गर्नु तर नमिठो नबोल्नु

  २० असार २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट नेता कार्यकर्तालाई मान्छे भड्किने खालका कुनै पनि अभिव्यक्ति नदिन निर्देशन दिएका छन् । नेपालले आफैं फोन गर्दै र बैठकहरुमा समेत एमाले विवादका सन्दर्भमा झगडालु अभिव्यक्ति नदिन भनेका छन् । केही...

Read More