पार्टी र सरकारका विरुद्ध स्याल हुइयाँ मच्चाइरहेका छन : प्रधानमन्त्री ओली

पार्टी र सरकारका विरुद्ध स्याल हुइयाँ मच्चाइरहेका छन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टीका विरुद्ध विभिन्न हल्ला फैलाइएको बताएका छन् ।

शुक्रबार बालुवाटारमा एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले सरकार र पार्टीलाई कमजोर पार्न खोजिएको जिकिर गरे ।

“पार्टी र सरकारका विरुद्ध स्याल हुइयाँ मच्चाइरहेका छन् । तर, स्याल हुइयाँ टिक्नेवाला छैन,” उनले भने, “फेरि पनि नेपालको राजनीति एमालेलाई नै केन्द्रविन्दु वरिपरि रहेर अघि बढ्छ ।”

प्रकाशित मिति:     १८ असार २०७८, शुक्रबार  |    Himali Khabar