माधव नेपालले आफू निकट नेता कार्यकर्तालाई भने – ओली प्रवृतीको मात्र विरोध गर्नु तर नमिठो नबोल्नु

माधव नेपालले आफू निकट नेता कार्यकर्तालाई भने – ओली प्रवृतीको मात्र विरोध गर्नु तर नमिठो नबोल्नु

  २० असार २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट नेता कार्यकर्तालाई मान्छे भड्किने खालका कुनै पनि अभिव्यक्ति नदिन निर्देशन दिएका छन् । नेपालले आफैं फोन गर्दै र बैठकहरुमा समेत एमाले विवादका सन्दर्भमा झगडालु अभिव्यक्ति नदिन भनेका छन् । केही...

Read More
कांग्रेसले विवाद नमिलेका ठाउँमा पूरानै सदस्‍यताका आधारमा अधिवेशन गर्ने

कांग्रेसले विवाद नमिलेका ठाउँमा पूरानै सदस्‍यताका आधारमा अधिवेशन गर्ने

  १९ असार २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्‍यता विवाद नमिलेका ठाउँमा पूरानै सदस्‍यताका आधारमा वडा अधिवेशन गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार बिहान बसेको शीर्ष नेताहरूको बैठकले विवाद नमिलेका ठाउँमा पूरानै सदस्‍यताका आधारमा वडा अधिवेशन गर्ने निर्णय...

Read More
सोमबार साँझसम्म हस्ताक्षर फिर्ता नलिए पार्टी एकता हुन्न : प्रधानमन्त्री ओली

सोमबार साँझसम्म हस्ताक्षर फिर्ता नलिए पार्टी एकता हुन्न : प्रधानमन्त्री ओली

  १८ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा विचाराधीन मुद्दामा प्रयोग भएको हस्ताक्षसोमबार साँझसम्म फिर्ता नभए पार्टी एकता नहुने बताएका छन् । शुक्रबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले २३ निवर्तमान सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ ।...

Read More
पार्टी र सरकारका विरुद्ध स्याल हुइयाँ मच्चाइरहेका छन : प्रधानमन्त्री ओली

पार्टी र सरकारका विरुद्ध स्याल हुइयाँ मच्चाइरहेका छन : प्रधानमन्त्री ओली

  १८ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टीका विरुद्ध विभिन्न हल्ला फैलाइएको बताएका छन् । शुक्रबार बालुवाटारमा एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले सरकार र पार्टीलाई कमजोर पार्न खोजिएको जिकिर गरे । “पार्टी र...

Read More
कांग्रेस पदाधिकारी बैठक शुक्रबार सर्‍यो

कांग्रेस पदाधिकारी बैठक शुक्रबार सर्‍यो

  १७ असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेपाली कांग्रेसको आज बस्‍ने भनिएको पदाधिकारी बैठक शुक्रबारका लागि सरेको छ । नेताहरूले प्रयाप्त तयारी नपुगेको बताएपछि सभापति शेरबहादुर देरउवाले पदाधिकारी बैठक शुक्रबारका लागि सारेका हुन् । देउवाको सचिवालयका अनुसार समय अझै निश्चत भएको छैन । क्रियाशील सदस्यता...

Read More
नेकपा एमालेको महाधिवेशन आयोजक कमिटि भंग

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटि भंग

  १६ असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ । अब एमालेका कामकारवाही केन्द्रीय कमिटीकै नामबाट सन्चालन हुने भएका छन् । बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप...

Read More
शिक्षामन्त्री श्रेष्ठले रुपा सुनार घटना प्रकरणबारे भने–गल्ती महसुस भएको छ

शिक्षामन्त्री श्रेष्ठले रुपा सुनार घटना प्रकरणबारे भने–गल्ती महसुस भएको छ

  १६ असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठसँग रुपा सुनार प्रकरणमा स्पष्टिकरण मागेको छ । मंगलबार कार्यालयमै बोलाएर आयोगले उक्त घटनामा श्रेष्ठसँग स्पष्टिकरण मागेको आयोगले जनाएको हो । मन्त्री श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष गल्ती महसुस भएको...

Read More
गण्डकीमा भौतिक मन्त्रालय नपाए मुख्यमन्त्री चाहिने दिपक मनाङ्गेको माग

गण्डकीमा भौतिक मन्त्रालय नपाए मुख्यमन्त्री चाहिने दिपक मनाङ्गेको माग

  १३ असार २०७८, आईतवार  |    Himali Khabar

पोखरा । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार गण्डकी प्रदेश सरकारका दुई मन्त्रीको जिम्मेवारी तोक्दा दुई मन्त्रीले भने जिम्मेवारी लिन मानेनन् । बिना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेको करिब दुई हप्तापछि नेकपा माओवादी केन्द्रकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय...

Read More
एमालेका सम्पूर्ण कमिटी ०७५ जेठ २ मा फर्किने

एमालेका सम्पूर्ण कमिटी ०७५ जेठ २ मा फर्किने

  १३ असार २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । पार्टीभित्रको विवाद पेचिलो बन्दै गएपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली थप लचक बनेका छन् । कारवाहीमा परेका वरिष्ठ नेता नेपालले पार्टी एकताको सम्भावना कायमै राख्न २०७५ जेठ २ को कमिटीलाई मान्यता दिनुपर्ने बताइरहेका बेला ओली थप...

Read More
थप ६ जिल्लाका ९ निर्वाचन क्षेत्रको नामावली सार्वजनिक, उजुरी गर्न ५ दिन समय

थप ६ जिल्लाका ९ निर्वाचन क्षेत्रको नामावली सार्वजनिक, उजुरी गर्न ५ दिन समय

  १३ असार २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले थप ६ जिल्लाका ९ निर्वाचन क्षेत्रका नयाँ र नविकरण गरिएका क्रयाशील सदस्यताको नामावली सार्वजनिक गरेको छ । समितिको शनिबार बसेको बैठकले यी क्षेत्रका सदस्यताको नामावली सार्वजनिक गर्ने निर्णय गरेको हो । समितिका...

Read More
कांग्रेसका तीन नेताको सन्देश एउटै टिम बनाएर अघि बढ्न सकारात्मक छौं

कांग्रेसका तीन नेताको सन्देश एउटै टिम बनाएर अघि बढ्न सकारात्मक छौं

  ११ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो पुस्ताका तीन नेताले आगामी महाधिवेशनमा एउटै टिम बनाएर जान सकिने संकेत गरेका छन् । आज भएको छलफलपछि बोल्दै उनीहरूले देशभरका कार्यकर्ताको यही चाहना रहेको बताए । पूर्वमहामन्त्री प्रकाशमान सिंह, उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा।.शशांक...

Read More
२ मेयर ५ उपमेयरसहित माओवादी छाडेर एमालेमा गएका १४ जनप्रतिनिधिको पद रिक्त

२ मेयर ५ उपमेयरसहित माओवादी छाडेर एमालेमा गएका १४ जनप्रतिनिधिको पद रिक्त

  ११ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका दुई जना मेयर, पाँच जना उपमेयरसहित १४ जनप्रतिनिधिको पद निर्वाचन आयोगले रिक्त गरेको छ। माओवादी केन्द्रले पार्टीबाट २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिले दल त्याग गरेकोले...

Read More