आन्तरिक उडानमा आइतबारबाट कोटा प्रणाली लागु नहुने

आन्तरिक उडानमा आइतबारबाट कोटा प्रणाली लागु नहुने

  २५ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । आन्तरिक उडानको कोटा प्रणाली हटाउने निणर्य भएको छ । कोटा प्रणाली हटे पछि आन्तरिक हवाई सेवा प्रदायकहरुले आश्यकता अनुसार उडान गर्न सक्ने छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलका अनुसार बाढी पहिरोका कारण सडक यातायात प्रभावित...

Read More
मन्त्रालयको निर्देशन अनुसार नै निगमको पुनर्संरचना गर्न नियमावलीको मस्यौदा तयार

मन्त्रालयको निर्देशन अनुसार नै निगमको पुनर्संरचना गर्न नियमावलीको मस्यौदा तयार

  २४ असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेपाल वायु सेवा निगम व्यवस्थापनले अर्थ मन्त्रालयको निर्देशन पालना गर्दै निगमको पुनर्संरचना गर्न प्रबन्धपत्र र नियमावलीको मस्यौदा तयार गरिएको जनाएको छ । निगमले बुधबार विज्ञप्ति जारी गर्दै आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा नै भएको व्यवस्थाअनुसार अर्थ मन्त्रालयले...

Read More
उच्च जोखिममा नेपालका २० हिमताल

उच्च जोखिममा नेपालका २० हिमताल

  २३ असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं। अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार नेपालका २० वटा हिमतालहरु विस्फोटको जोखिममा रहेका छन्। जलवायु परिवर्तनका कारण हिमतालहरु विस्फोटको नजिक रहेको जनाइएको हो। नेपालमा करिब ३२५२ हिमनदी र २३२३ हिमतालहरु छन् । धेरै जसो हिमनदीहरुको आकारमा परिवर्तन आइसकेको...

Read More
नेपाल वायु सेवा निगममा कर्मचारीले गरे तालाबन्दी

नेपाल वायु सेवा निगममा कर्मचारीले गरे तालाबन्दी

  २२ असार २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल वायु सेवा निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको विरोधमा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका छन् । निगममा कार्यरत कर्मचारीको विभिन्न तीन संगठनले निगम कार्यालयमा तालाबन्दी गरेका हुन् । निगम सञ्चालक समितिले हालै निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र...

Read More
बरिष्ठ पर्यटन व्यवसायी पौडेल यूएन पिकेएफसीको एसिया प्यासेफिकको बरिष्ठ सल्लाहकार मनोनित

बरिष्ठ पर्यटन व्यवसायी पौडेल यूएन पिकेएफसीको एसिया प्यासेफिकको बरिष्ठ सल्लाहकार मनोनित

  २० असार २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । बरिष्ठ पर्यटन व्यवसायी एवम् समाजसेवी, गाउँले पर्यटन–नेपाल (भिटोन) का अध्यक्ष तेजेन्द्र शर्मा पौडेल यूएन पिकेएफसी (एसिया प्यासेफिक क्षेत्र) को बरिष्ठ सल्लाहकारमा मनोनित भएका छन् । एसिया प्यासेफिक क्षेत्रको मानव सेवा, सामाजिक विकास एवम् पर्यटन क्षेत्रको विकासमा योग्दान गर्ने...

Read More
अन्तर्राष्ट्रिय उडान खुलेसँगै सरकारले थप्यो क्वारेन्टिनका लागि होटलको संख्या (सूची सहित)

अन्तर्राष्ट्रिय उडान खुलेसँगै सरकारले थप्यो क्वारेन्टिनका लागि होटलको संख्या (सूची सहित)

  १८ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडान खुलेसँगै क्वारेन्टिनका लागि होटलको संख्या थप गरेको छ। सरकारले प्रमुख गन्तव्यमा उडान खुलेसँगै पर्यटन विभागले होटलको संख्या थप गरेको हो। विभागले १८९ होटललाई सूचीकृत गरेको हो। विभागले सामान्य होटलदेखि पाँचतारे होटल समेटेको छ। सूचीकृत होटलमा...

Read More
जेठ ५ देखि बन्द भिसा सेवा आजदेखि सुरु

जेठ ५ देखि बन्द भिसा सेवा आजदेखि सुरु

  १८ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । अध्यागमन विभागले शुक्रबारदेखि भिसा सेवा सुरु गरेको छ। निषेधाज्ञाका कारण गत जेठ ५ देखि बन्द रहेको भिसा सेवा सरकारले तोकेका मापदण्डको पालना गर्दै सुरु गरिने विभागले जनाएको हो । गत वैशाख १५ सम्म नेपालको वैध भिसा भएका विदेशीको...

Read More
पर्यटनमा कोरोनाको असर : पर्यटक आगम ह्वात्तै घटे पनि नेपाल बसाइ अवधि भने लम्बियो

पर्यटनमा कोरोनाको असर : पर्यटक आगम ह्वात्तै घटे पनि नेपाल बसाइ अवधि भने लम्बियो

  १७ असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । सन् २०१९ को तुलनामा सन् २०२० मा पर्यटक ह्वात्तै घटे पनि नेपाल बसाइ अवधि भने लम्बिएको छ ।  सन् २०१९ सरदर बसाइ अविधि १२.७ दिन रहेकोमा सन् २०२० मा २.४ दिनले बढेर सरदर १५.१ दिन भएको छ ।...

Read More
पर्यटन उत्थानमा बजेट केन्द्रित गर्न बोर्डलाई सुझाव

पर्यटन उत्थानमा बजेट केन्द्रित गर्न बोर्डलाई सुझाव

  १७ असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ को बजेटको तयारी गर्दै गरेको पर्यटन बोर्डलाई व्यवसायीहरूले कोभिड प्रभावित समग्र पर्यटन क्षेत्रको उत्थानका लागि बजेट केन्द्रित गर्न सुझाव दिएका छन् । बिहीबार बोर्ड मार्फत आयोजित भर्चुअल कार्यक्रममा बोल्दै सरोकारवाला व्यक्तिहरुले बोर्डलाई यस्तो सुझाव दिएका...

Read More
दुई महिनापछि आन्तरिक उडान शुरु

दुई महिनापछि आन्तरिक उडान शुरु

  १७ असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण नियन्त्रका लागि निषेधाज्ञा जारी भएपछि बन्द भएको आन्तरिक उडान दुई महिनापछि आजदेखि शुरु भएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि आन्तरिक उडान नियमित रुपमा शुरु गर्ने निर्णय...

Read More
टर्कीले नेपालबाट हुने सिधा हवाई उडानमा प्रतिबन्ध लगायो

टर्कीले नेपालबाट हुने सिधा हवाई उडानमा प्रतिबन्ध लगायो

  १६ असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं टर्कीले नेपालबाट हुने सिधा हवाई उडानमा अस्थाई प्रतिबन्ध लगाएको छ। नेपालमा कोरोना भाइरसका संक्रमण बढेपछि र डेल्टा भेरिएन्ट भेटिएपछि सिधा उडानमा प्रतिबन्ध लगाएको जनाएको छ। यो प्रतिबन्ध जुलाई १ बाट सुरु हुने र अर्को सूचना जारी नहुन्जेलसम्म रहने टर्कीको...

Read More
विमानस्थलमा दश मिनेटको अन्तरालमा एक उडानकाे व्यवस्था

विमानस्थलमा दश मिनेटको अन्तरालमा एक उडानकाे व्यवस्था

  १५ असार २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले असार १७ गतेदेखि सञ्चालन हुने मुलुकको आन्तरिक उडानलाई सुरक्षित र व्यवस्थित तवरले तयारी गरिएको जनाएको छ । विमानस्थलमा नियमित उडान रोकिराखेको अवस्थामा सङ्क्रमणको हालको स्थितिको मूल्याङ्कन गर्दै, विमानस्थल टर्मिनलको क्षमताअनुसार भीडभाड नहुने गरी वायुसेवा कम्पनीले...

Read More