नेपाल वायु सेवा निगममा कर्मचारीले गरे तालाबन्दी

नेपाल वायु सेवा निगममा कर्मचारीले गरे तालाबन्दी

काठमाडौं । नेपाल वायु सेवा निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको विरोधमा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका छन् ।

निगममा कार्यरत कर्मचारीको विभिन्न तीन संगठनले निगम कार्यालयमा तालाबन्दी गरेका हुन् । निगम सञ्चालक समितिले हालै निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली बनाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएपछि कर्मचारी आन्दोलनमा उत्रिएका छन्

प्रकाशित मिति:     २२ असार २०७८, मंगलवार  |    Himali Khabar