सौर्य एयरलाइन्स नाम परिवर्तन गरेर कुबेर एयरलाइन्स राख्ने तयारी

सौर्य एयरलाइन्स नाम परिवर्तन गरेर कुबेर एयरलाइन्स राख्ने तयारी

  १ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौ। निजी क्षेत्रको वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले कम्पनीको नाम फेर्ने भएको छ। भारतको कुबेर समूहको लगानी भित्रिएसँगै कम्पनीले डेढ वर्ष भित्रमा जहाज संख्या विस्तार गर्दै कुबेर एयरलाइन्स नामाकरणका लागि प्रक्रिया सुरु गरेको जनाएको छ। कम्पनीमा लगानीको ७५ प्रतिशत भारतको कुबेर...

Read More
हवाई यात्रुहरु मध्ये ४२ प्रतिशत भ्याक्सिनको पहुँचमा

हवाई यात्रुहरु मध्ये ४२ प्रतिशत भ्याक्सिनको पहुँचमा

  ३० असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । आन्तरिक हवाई सेवामा कुल यात्रुहरुमध्ये अधिकतम ४२ प्रतिशत यात्रुहरु कोभिड–१९ विरुद्धको भ्याक्सिनको पहुँचमा रहेको एक तथ्याङ्कले देखाएको छ । निजी विमान कम्पनी बुद्ध एयरले गरेको एक सर्वेक्षणले कुल हवाई यात्रुहरु मध्ये अधिकतम ४२ प्रतिशतले खोप लगाइसकेको देखाएको हो...

Read More
निगमको पुनःसंरचना : सरकारको ५१, बिदेशी साझेदारको ३०, सर्वसाधारण र पर्यटनको १४ र कर्मचारीको ५ प्रतिशत शेयर स्वामित्व !

निगमको पुनःसंरचना : सरकारको ५१, बिदेशी साझेदारको ३०, सर्वसाधारण र पर्यटनको १४ र कर्मचारीको ५ प्रतिशत शेयर स्वामित्व !

  ३० असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाल वायुसेवा निगमको पुनःसंरचना गर्न विगत २ दशकदेखिका प्रयास कार्यान्वयन उन्मुख देखिन थालेको छ । निगम सुधारका लागि पटकपटक गरी ६ वटा कार्यदल गठन भए । तिनै कार्यदलको सुझाव तथा प्रतिवेदनका आधारमा निगमलाई कम्पनी बनाउने गरी शेयर संरचनामा...

Read More
वसन्त ऋतुमा चुचुरो पुग्ने आरोहीको कुल संख्या ४५७

वसन्त ऋतुमा चुचुरो पुग्ने आरोहीको कुल संख्या ४५७

  २९ असार २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । बसन्त ऋतुमा कुल १९ टिमका १८२ आरोही मात्र सगरमाथा चुचुरो पुग्न सफल भए । उनीहरुको सहयोगका लागि खटिएका २७५ जना सहयोगी स्टाफले समेत सगरमाथा आरोहण गरेका छन् । यससँगै वसन्त ऋतुमा चुचुरो पुग्ने आरोहीको कुल संख्या ४५७ थियो...

Read More
निगम निजीकरणको बिरोधमा कर्मचारीहरुले ऐक्यवद्धता जनाए

निगम निजीकरणको बिरोधमा कर्मचारीहरुले ऐक्यवद्धता जनाए

  २९ असार २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं। नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न लागिएको भन्दै आन्दोलनरत कर्मचारीका ट्रेड युनियनहरुलाई अन्य विभिन्न संस्था तथा निकायका कर्मचारी संघ संगठनहरुले ऐक्यवद्धता जनाएका छन् । नेपाल वायु सेवा निगमलाई निजीकरण गर्नका लागि कम्पनीको प्रवन्धपत्र र नियमावली समेत बनाइसकेको र निगमलाई बेच्न...

Read More
निषेधाज्ञाले नेपालमा रोकिएका पर्यटकलाई असार मसान्तसम्म प्रवेशाज्ञा शुल्कमा छुट

निषेधाज्ञाले नेपालमा रोकिएका पर्यटकलाई असार मसान्तसम्म प्रवेशाज्ञा शुल्कमा छुट

  २७ असार २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । कोरोना महामारीका कारण नेपालमा रोकिएका विदेशी पर्यटकलाई यही असार मसान्तसम्म प्रवेशाज्ञा शूल्क तथा जरिवानामा छुट दिइएको छ। दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै जारी अधिकांश जिल्लामा निषेधाज्ञा लागू हुँदा र नियमितरुपमा हुँदै आएको अन्तर्राष्ट्रिय उडान बन्द हुँदा नेपालमा...

Read More
बेलायतका व्यवसायीलाई अन्तरिक्ष पर्यटनमा लिएर जाँदै भारतकी सिरिशा

बेलायतका व्यवसायीलाई अन्तरिक्ष पर्यटनमा लिएर जाँदै भारतकी सिरिशा

  २७ असार २०७८, आईतवार  |    Himali Khabar

एजेन्सी। बेलायती व्यवसायी रिचर्ड ब्रैन्सनसँगै आइतबार भारतकी ३४ वर्षीया सिरिशा बान्दला पनि अन्तरिक्षमा जाँदै छिन्। उनी न्यू मेक्सिकोको स्पेस स्टेसनबाट अन्तरिक्षको यात्रामा जान लागेकी हुन्। ६ जनाको समूहमाले यस पटकको उडानलाई अन्तरिक्ष पर्यटनसँग जोडेर गर्दैछ। सफलता हासिल भएमा सिरिशा भारतबाट...

Read More
नेपाल वायुसेवा निगम निजीकरण निन्दनीय र घृणित कार्य : डा. भट्टराई

नेपाल वायुसेवा निगम निजीकरण निन्दनीय र घृणित कार्य : डा. भट्टराई

  २७ असार २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल वायुसेवा निगमलाई पब्लिक लिमिटेडको रुपमा नयाँ कम्पनी दर्ता गर्ने र शतप्रतिशत शेयर निजी क्षेत्रलाई जिम्मा लगाउने गरी वर्तमान कामचलाउ ओली सरकारबाट हुन गइरहेको प्रपञ्‍च...

Read More
आइतवारदेखि सातामा ५३ वटा अन्तरास्ट्रिय उडान, कहाँ-कहाँ थपियो ?

आइतवारदेखि सातामा ५३ वटा अन्तरास्ट्रिय उडान, कहाँ-कहाँ थपियो ?

  २६ असार २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । सरकारले मुलुकको अन्तरास्ट्रिय नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अब सातामा कुल ५३ वटा उडान सञ्चालन गर्नेगरी विभिन्न मुलुकका गन्तव्यमा उडान तालिका तय गरिएको छ ।...

Read More
यति एयरलाइन्सद्वारा गुण एयरलाइन्सलाई ५ वटा जेट स्टिम विमान हस्तान्तरण

यति एयरलाइन्सद्वारा गुण एयरलाइन्सलाई ५ वटा जेट स्टिम विमान हस्तान्तरण

  २५ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । यति एयरलाइन्सले ५ वटा जेटस्टिम विमान गुण एयरलाइन्सलाई हस्तान्तरण गरेको छ । यसका लागि यति एयरलाइन्सका लाक्पा सोनम शेर्पा र गुण एयरलाइन्सका राजेन्द्र शाक्यबीच आज हस्तान्तरण भएको छ । गुण एयरलाइन्सले यति एयरलाइन्सका ५ वटा जेट स्टिम विमान...

Read More
आन्तरिक उडानमा आइतबारबाट कोटा प्रणाली लागु नहुने

आन्तरिक उडानमा आइतबारबाट कोटा प्रणाली लागु नहुने

  २५ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । आन्तरिक उडानको कोटा प्रणाली हटाउने निणर्य भएको छ । कोटा प्रणाली हटे पछि आन्तरिक हवाई सेवा प्रदायकहरुले आश्यकता अनुसार उडान गर्न सक्ने छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलका अनुसार बाढी पहिरोका कारण सडक यातायात प्रभावित...

Read More
मन्त्रालयको निर्देशन अनुसार नै निगमको पुनर्संरचना गर्न नियमावलीको मस्यौदा तयार

मन्त्रालयको निर्देशन अनुसार नै निगमको पुनर्संरचना गर्न नियमावलीको मस्यौदा तयार

  २४ असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेपाल वायु सेवा निगम व्यवस्थापनले अर्थ मन्त्रालयको निर्देशन पालना गर्दै निगमको पुनर्संरचना गर्न प्रबन्धपत्र र नियमावलीको मस्यौदा तयार गरिएको जनाएको छ । निगमले बुधबार विज्ञप्ति जारी गर्दै आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा नै भएको व्यवस्थाअनुसार अर्थ मन्त्रालयले...

Read More