टर्कीले नेपालबाट हुने सिधा हवाई उडानमा प्रतिबन्ध लगायो

टर्कीले नेपालबाट हुने सिधा हवाई उडानमा प्रतिबन्ध लगायो

काठमाडौं टर्कीले नेपालबाट हुने सिधा हवाई उडानमा अस्थाई प्रतिबन्ध लगाएको छ। नेपालमा कोरोना भाइरसका संक्रमण बढेपछि र डेल्टा भेरिएन्ट भेटिएपछि सिधा उडानमा प्रतिबन्ध लगाएको जनाएको छ।

यो प्रतिबन्ध जुलाई १ बाट सुरु हुने र अर्को सूचना जारी नहुन्जेलसम्म रहने टर्कीको गृह मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगारीम जान र फर्कनेलाई ध्यानमा राखी नेपालले केही दिनअघि टर्की लगायतका देशमा हवाई उडान सुचारु

प्रकाशित मिति:     १६ असार २०७८, बुधबार  |    Himali Khabar