विहीबारदेखि दैनिक ६४ आन्तरिक उडान

विहीबारदेखि दैनिक ६४ आन्तरिक उडान

  १३ असार २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । निषेधज्ञासँगै बन्द भएको आन्तरिक हवाइ उडान पुनः विहीबारदेखि शुरु हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान हुने गरी हवाइ उडान सञ्चालन गर्ने निर्णय गरेको छ । विहीबारबाट विहान ६ बजे देखि वेलुकी ६ बजेसम्म...

Read More
आन्तरिक वायुसेवा कम्पनीले टिकट बुकिङ थाले

आन्तरिक वायुसेवा कम्पनीले टिकट बुकिङ थाले

  ११ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । यही असार १७ बाट हुने नियमित उडानका लागि आन्तरिक वायुसेवा कम्पनीले टिकट बुकिङ थालेका छन् । बुद्ध एयर र यति एयरलाइन्सले टिकट बुकिङ शुरु भएको जनाएका छन् । सरकारले साविकको तुलनामा ५० प्रतिशत पनि ननाघ्ने गरि उडान संख्या...

Read More
चार्टर्ड उडानमा बढी भाडा तिरेको प्रमाण सरकारलाई पठाए ट्राभल एजेन्सीलाई कारबाही गर्ने

चार्टर्ड उडानमा बढी भाडा तिरेको प्रमाण सरकारलाई पठाए ट्राभल एजेन्सीलाई कारबाही गर्ने

  ९ असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय चार्टर्ड हवाई उडानमा बढी भाडा तिरेर यात्रा गरेको भए मन्त्रालयलाई दिन सर्वसाधारण यात्रुसँग आहृवान गरेको छ । सरकारले निषेधाज्ञाको समयमा खुला गरेको चार्टर्ड उडानमा ट्राभल एजेन्सीले महंगो भाडा असुल गरेको गुनासो आएपछि छानविन समिति गठन गरेको...

Read More
अब आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गरिने

अब आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गरिने

  ९ असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गन्तव्य र...

Read More
कोभिड–१९ प्रभावितलाई विशेष छुट

कोभिड–१९ प्रभावितलाई विशेष छुट

  ४ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ । आर्थिक बर्ष २०७८/७९को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा कोभिड–१९ महामारीबाट प्रभावित करदातालाई विशेष कर छुटको व्यवस्था गर्ने जनाइएको हो । “यसका लागि बहालमा बस्ने...

Read More
नेपाली श्रमिक धेरै रहेका ६ देशमा उडान खुला गरिदै

नेपाली श्रमिक धेरै रहेका ६ देशमा उडान खुला गरिदै

  ३ असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । सरकारले नेपाली श्रमिक संख्या धेरै रहेका मुलुकको हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ । बुधबार बसेको सीसीएमसी निर्देशन समितिको बैठकले नेपाली श्रमिक धेरै रहेका ६ देशमा उडान खोल्ने निर्णय गरेको हो । टर्की, कतार, साउदी अरेबिया, यूएई,...

Read More
युक्रेनको राज परिवारले दियो भिटोनका अध्यक्षलाई कन्सुलर सटिफिकेट

युक्रेनको राज परिवारले दियो भिटोनका अध्यक्षलाई कन्सुलर सटिफिकेट

  १ असार २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं, १ असार । युक्रेनको राज परिवार तथा इम्प्रेरियर रोयल हाउसले वरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवि गाउँले पर्यटन–नेपाल (भिटोन) का अध्यक्ष तेजेनद्र शर्मा पौडेललाई उच्च सम्मान सहित कन्सुल सटिफिकेट प्रदान गरेको छ । पर्यटन क्षेत्रमा उनको योगदानलाई कदर गर्दै युक्रेन...

Read More
वायुसेवा निगमका अध्यक्ष घिमिरेले दिए राजीनामा

वायुसेवा निगमका अध्यक्ष घिमिरेले दिए राजीनामा

  २९ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं। नेपाल वायुसेवा निगमको सञ्चालक समितिका अध्यक्षबाट सुशील घिमिरेले राजीनामा दिएका छन्। उनले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियासमक्ष राजीनामा बुझाएका हुन्। उनी २०७७ साल वैशाख २ गते अध्यक्षमा नियुक्त भएका थिए। सरकारले पर्यटन मन्त्रीमा उमाशंकर अरगरियलाई नियुक्त...

Read More
आन्तरिक उडान सञ्चालन गर्न वायुसेवा संघको माग

आन्तरिक उडान सञ्चालन गर्न वायुसेवा संघको माग

  २६ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाल वायुसेवा संचालक संघले कोभिड-१९ को दोस्रो लहरकोे संक्रमण दर कम हुँदै गएकाले आन्तरिक उडान खोल्नु पर्ने माग राखेको छ । कोभिडको पहिलो लहरमा १८० दिन र दोस्रो लहरमा ४० दिनदेखि आन्तरिक उडान बन्द भएकाले यसबाट वायुसेवा कम्पनी,...

Read More
अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर १७८ डलरले घटाइयो

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर १७८ डलरले घटाइयो

  २४ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएकाे छ। निगमले आइतबार राती १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएकाे हो। निगमका अनुसार साविकको बिक्री मूल्य अमेरिकी डलर ८९३ प्रतिकिलो लिटरमा १७८ ले घटाइ नयाँ बिक्री मूल्य...

Read More
बसन्तयाममा ४३ आरोही समूहका ४०८ जनाले चढे सगरमाथा

बसन्तयाममा ४३ आरोही समूहका ४०८ जनाले चढे सगरमाथा

  २३ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं। वैशाख २४ देखि सुरु भएको वसन्तयामको सगरमाथा आरोहण नेपालतर्फबाट ४३ आरोही समूहका ४०८ जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्। पर्यटन विभागका अनुसार विश्वभरका उक्त आरोहीले सगरमाथाको सफल आरोहण गरेका हुन्। ती आरोहीलाई सघाउने क्रममा नेपालका ५०० शेर्पाले...

Read More
सेनाले विभिन्न हिमालबाट २७ हजार ६सय ७१ किलो फोहर सङ्कलन

सेनाले विभिन्न हिमालबाट २७ हजार ६सय ७१ किलो फोहर सङ्कलन

  २३ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाली सेनाले विश्व वातावरण दिवसका अवसरमा सफा हिमाल अभियानमा सम्लग्न सैनिक टोली र सहयोगी संस्थालाई कदरपत्र प्रदान गरेको छ । सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित कार्यक्रममा प्रबन्धरथी उपरथी गोकुल भण्डारीले उनीहरुलाई कदरपत्र प्रदान गरेका हुन । सेनाको...

Read More