सीता एयरको जहाज बँदेलसँग ठोक्कियो

सीता एयरको जहाज बँदेलसँग ठोक्कियो

  १६ कार्तिक २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको छ । आज बिहान हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो । उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला जहाज बँदेलसँग ठोक्किएको विमानस्थल स्रोतले जनाएको छ । दुर्घटनामा मानवीय...

Read More
लाङटाङमा बढ्यो पर्यटकको चहलपहल

लाङटाङमा बढ्यो पर्यटकको चहलपहल

  १५ कार्तिक २०७८, सोमबार  |    Himali Khabar

रसुवा । नेपालको तेस्रो पर्यटकीय गन्तव्य लाङ्टाङ तथा धार्मिक क्षेत्र गोसाइँकुण्डमा आन्तरिक पर्यटकको आगमन क्रमश वृद्वि भएको छ । गत असोज २२ गते फुलपातिदेखि आन्तरिक पर्यटकको आगमन सुरू भएसँगै हिमाली क्षेत्रमा बन्द रहेको होटल व्यवसाय चलायमान हुन थालेको हो ।...

Read More
नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक क्षेत्रीले सम्हाले कार्यभार

नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक क्षेत्रीले सम्हाले कार्यभार

  ९ कार्तिक २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक राजकुमार क्षेत्रीले कार्यभार सम्हालेका छन् । यसअघि उनी प्राधिकरणको निमित्त महानिर्देशक थिए । मन्त्रिपरिषद्को सोमबारको बैठकले उनलाई महानिर्देशक पदमा नियुक्त गरेको हो । यसअघि राजन पोखरेल सेवा निवृत्त भएसँगै कार्यबाहक नेतृत्व उनले...

Read More
मकालु आधार शिविरमा एक पर्यटकको मृत्यु

मकालु आधार शिविरमा एक पर्यटकको मृत्यु

  ८ कार्तिक २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । संखुवासभाको मकालु गाउँपालिका–२ मकालु आधार शिविरमा एक जना डेनिस नागरिकको मृत्यु भएको छ। शिविरमा डेनमार्कका हेन्रिक थोर्वजन एडर्शनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी शुभेष अधिकारीले जानकारी दिए। उनी मकालु हिमाल आरोहणका लागि मकालु आधार शिविर...

Read More
पर्यटन क्षेत्र सुधारका लागि मन्त्री आलेलाई पर्यटन व्यवसायी संगठन नेपालको २१ बुँदे सुझाव

पर्यटन क्षेत्र सुधारका लागि मन्त्री आलेलाई पर्यटन व्यवसायी संगठन नेपालको २१ बुँदे सुझाव

  ७ कार्तिक २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सँग आवद्ध पर्यटन व्यवसायी संगठन नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेलाई पर्यटन क्षेत्र सुधारका लागि २१ बुदे सुझाव बुझाएको छ। संगठनका अध्यक्ष अञ्जन थापा (कुमार) सहितको टोलीले मन्त्री आलेलाई भेटी उक्त...

Read More
पर्यटन प्रवर्द्धनका लागि बोर्ड र टाइबीच सम्झौता

पर्यटन प्रवर्द्धनका लागि बोर्ड र टाइबीच सम्झौता

  ७ कार्तिक २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटिबी) र भारतको ट्रावल एजेन्टस् एसोसिएसन अफ इन्डिया (टाई) बीच दुवै देशको पर्यटन प्रर्वद्धन गर्न आसपी सहकार्य गर्ने सम्झौता भएको छ । अक्टुबर २२ तारिखमा नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख...

Read More
२०८ मुलुकका हिरोलाई एकसाथ सगरमाथा चढाउने परियोजना सुरु

२०८ मुलुकका हिरोलाई एकसाथ सगरमाथा चढाउने परियोजना सुरु

  ५ कार्तिक २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाली कम्पनी प्रिन्स प्रोडक्सनले एकैपटक २०८ मुलुकका प्रतिनिधी व्यक्तित्वहरुलाई सगरमाथा चढाउने भएको छ। ‘२०८ हिरोज जर्नी टु एभरेस्ट’ परियोजना अन्तर्गत विश्वभरका जनताले आफूलाई मन परेको हिरोलाई भोट गरेर सगरमाथा चढ्न पठाउने छन् । पहिलो पटक सुरु गरिएको यो...

Read More
हिमपातका कारण दुई विदेशीसहित १० पर्यटक मेरापिक क्षेत्रमा फसे

हिमपातका कारण दुई विदेशीसहित १० पर्यटक मेरापिक क्षेत्रमा फसे

  ४ कार्तिक २०७८, बिहीबार  |    Himali Khabar

सोलुखुम्बु । निरन्तरको वर्षातसँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा दुई विदेशीसहित १० जना पर्यटक मेरापिक क्षेत्रमा फसेका छन्। जिल्लाको महाकुलुङ गाउँपालिकामा पर्ने मेरापिक आरोहण गरेर फर्कने क्रममा मङ्गलबार दिउँसोदेखि उनीहरू हिउँमा फसेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका...

Read More
महासंघको “टुरिजम डेभलपमेन्ट इन द प्रोभिनेन्स” उपसमितिको सदस्यमा सुवेदी मनोनीत

महासंघको “टुरिजम डेभलपमेन्ट इन द प्रोभिनेन्स” उपसमितिको सदस्यमा सुवेदी मनोनीत

  ३ कार्तिक २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । युवा पर्यटन व्यवसायी कृष्णबहादुर सुवेदी नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको "टुरिजम डेभलपमेन्ट इन द प्रोभिनेन्स" उपसमितिको सदस्यमा मनोनीत भएका छ्न । यो महासंघको पर्यटन तथा हवाई यातायात समिति अन्तर्गतको उपसमिति हो । समितिको हिजो बसेको बैठकले उनलाई सदस्यमा...

Read More
मेरापिक क्षेत्रमा पर्यटकसँगै गएका भरियाको मृत्यु

मेरापिक क्षेत्रमा पर्यटकसँगै गएका भरियाको मृत्यु

  ३ कार्तिक २०७८, बुधबार  |    Himali Khabar

सोलुखुम्बु । मेरापिक क्षेत्रमा पर्यटकसँग गएका एक भरियाको मृत्यु भएको छ । महाकुलुङ गाउँपालिका–५ चाचालुङका २५ वर्षीय जीवन कुलुङको लेक लागेर मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ । सोही गाउँपालिकामा पर्ने मेरापिक पुगेर फर्कने क्रममा ठाङ्ना भन्ने ठाउँमा आइपुग्दा...

Read More
कतार एयरवेजले पायो विश्वकै उत्कृष्ट एयरलाइन्सको रेटिङ, दोस्रोमा सिंगापुर एयरलाइन्स

कतार एयरवेजले पायो विश्वकै उत्कृष्ट एयरलाइन्सको रेटिङ, दोस्रोमा सिंगापुर एयरलाइन्स

  ३ कार्तिक २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । यात्रुहरूमाझ गरिएको एउटा सर्वेक्षणबाट कतार एयरवेज विश्वकै उत्कृष्ट एयरलाइन्सको रुपमा छनौट भएको छ। कोरोना महामारीकै बीचमा १ करोड ३० यात्रुमाझ गरिएको सर्वेक्षणबाट सबैभन्दा धेरै यात्रुले कतार एयरवेजलाई उत्कृष्ट ठहर गरेका थिए। यात्रुमाझ सर्वेक्षण गरेर एयरलाइन्सको रेटिङ गर्दै आएको...

Read More
सहज र सरल यात्राको सेवा दिन डोको टूर्सले विश्वका विभिन्न मुलुकमा आफ्नो सञ्जाल विस्तार गर्दै

सहज र सरल यात्राको सेवा दिन डोको टूर्सले विश्वका विभिन्न मुलुकमा आफ्नो सञ्जाल विस्तार गर्दै

  २ कार्तिक २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । डोको टूर्सले अष्ट्रेलियामा प्रधान कार्यालय खोलेको छ । ग्राहकलाई उच्च स्तरको सेवा दिने उद्धेश्यले कम्पनीले कार्यालय खोलेको हो । सबै खालका यात्रुहरुका लागि सरल र सहज सेवा सुविधा दिने प्रयोजनका लागि कम्पनीको स्थापना भएको बताइएको छ । यी...

Read More