राष्ट्रिय वाणिज्य बैंकका सिईओसहित ५२ कर्मचारीमा कोरोना संक्रमण

राष्ट्रिय वाणिज्य बैंकका सिईओसहित ५२ कर्मचारीमा कोरोना संक्रमण

  १६ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका सिईओ किरणकुमार श्रेष्ठसहित बैंकका केन्द्र र शाखा कार्यालयका ५२ कर्मचारीलाई कोरोना संक्रमण भएको छ । कर्मचारीमा कोरोना देखिएका बैंकहरू स्थानीय तहको निर्णय अनुसार ३ देखि ५ दिनसम्म बन्द हुने बताइएको छ । बैंक पनि अतिआवश्यक...

Read More
निषेधाज्ञाका बेला एनआइसी एशिया बैंकको ‘एकिकृत हेल्प डेस्क’ सेवा सञ्चालन

निषेधाज्ञाका बेला एनआइसी एशिया बैंकको ‘एकिकृत हेल्प डेस्क’ सेवा सञ्चालन

  १६ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यका सहित देशमा विभिन्न स्थानहरूमा निषेधाज्ञा जारी गरेको अवस्थामा एनआईसी एशिया बैंकले सहजरुपमा बैंकिङ्ग सेवा उपलब्ध गराउन ‘एकिकृत हेल्प डेस्क’ सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकको सुविधालाई ध्यानमा राख्दै अत्यावश्यक सेवाहरू थप सहज...

Read More
दक्षिण कोरियामा प्रवासीको सङ्ख्या पाँच वर्षयताकै कम

दक्षिण कोरियामा प्रवासीको सङ्ख्या पाँच वर्षयताकै कम

  १६ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

दक्षिण कोरिया । दक्षिण कोरियामा विदेशी जनसङ्ख्या पाँच वर्षयताकै सबैभन्दा कम भएको छ । मङ्गलबार प्रकाशित एक सरकारी तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षयता पहिलो पटक प्रवासी नागरिकको सङ्ख्या २० लाखभन्दा तल झरेको हो । कोरोना महामारी र विभिन्न देशमा भएका लकडाउनका...

Read More
यस्तो छ उपत्यकाको निषेधाज्ञा (तस्बिर सहित)

यस्तो छ उपत्यकाको निषेधाज्ञा (तस्बिर सहित)

  १६ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि निषेधाज्ञा लागु भएको छ। काठमाडौं, ललितपुर र भक्तपुरमा बिहीबार बिहान ६ बजेदेखि निषेधाज्ञा सुरू भएको हो। सडकमा कम सवारी साधन चलेका छन्। प्रहरीले अनुमति नभएका सवारी साधनलाई रोकेको छ।

Read More
कोरोनाबाट २४ घन्टामा १५ हजार बढीको मृत्यु, सबैभन्दा बढी भारतमा

कोरोनाबाट २४ घन्टामा १५ हजार बढीको मृत्यु, सबैभन्दा बढी भारतमा

  १६ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा १५ हजार १७२ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी भारतमा तीन हजार ६४७, ब्राजिलमा तीन हजार १९, अमेरिकामा ९५४, पोल्यान्डमा ६३६, कोलम्बियामा ४९०, इरान र मेक्सिकोमा ४३४ र युक्रेनमा ४४१ जना छ्न...

Read More
उपत्यकामा आजदेखि निषेधाज्ञा

उपत्यकामा आजदेखि निषेधाज्ञा

  १६ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । कोरोना महामारी नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा बिहीबार बिहान ६ः०० बजेदेखि दुई साताका लागि निषेधाज्ञा जारी गरिएको छ । मन्त्रिपरिषद्को निर्णयले १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय भएको र उपत्यकाका तीन जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीसहित स्थानीय सुरक्षा...

Read More
स्वास्थ्य मापदण्ड पालना गरेर यात्रु ओसारपसार गर्न पाउनुपर्छ : महासचिव सिटौला

स्वास्थ्य मापदण्ड पालना गरेर यात्रु ओसारपसार गर्न पाउनुपर्छ : महासचिव सिटौला

  १५ बैशाख २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भोलीबाट सुरु हुने निषेधाज्ञामा हवाइ यातायात सूचारु गर्ने तर यातायातका साधनहरु बन्द गर्ने निर्णय विभेदकारी भएको भन्दै विरोध जनाएको छ। महासंघका महासचिव पुष्ण् प्रसाद सिटौला (सरोज) ले आज एक विज्ञप्ती जारी गर्दै उक्त...

Read More
बिहे भोजमा सहभागि १५ जनामा कोरोना संक्रमण

बिहे भोजमा सहभागि १५ जनामा कोरोना संक्रमण

  १५ बैशाख २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा आयोजित बिहे भोजमा सहभागी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनअघि भएको बिहे भोजमा सहभागी एकजनामा संक्रमण पुष्टि भएपछि छरछिमेकीहरुको पनि परीक्षण गरिएको थियो । त्यसक्रममा १५ जनामा संक्रमण पुष्टि भएको पनौती...

Read More
यी हुन आगामी बजेटमा हानले अगाडि सारेका माग तथा सुझावहरु

यी हुन आगामी बजेटमा हानले अगाडि सारेका माग तथा सुझावहरु

  १५ बैशाख २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । होटेल संघ नेपाल (हान)ले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट निर्माणको सन्दर्भमा सुझाव पेश गरेको छ । आगामी बजेटका सन्दर्भमा हानले अगाडि सारेका माग तथा सुझावहरु –होटेल क्षेत्रको पुनर्उत्थानको लागि आगामी २ वर्षको मूल्य अभिवृद्धि करमा ५० प्रतिशत...

Read More
यो बर्ष नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने एडिबिको प्रक्षेपण

यो बर्ष नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने एडिबिको प्रक्षेपण

  १५ बैशाख २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । एशियाली विकास बैंक (एडिबि) ले यो बर्ष नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।गत आर्थिक वर्षमा १.९ प्रतिशत नकारात्मक रहेको आर्थिक वृद्धिदर चालु आवमा ३.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । नेपालमा सञ्चालन भइरहेको कोरोनाको...

Read More
वाग्मती प्रदेशमा ३ मन्त्री थपिए

वाग्मती प्रदेशमा ३ मन्त्री थपिए

  १५ बैशाख २०७८, बुधबार  |    Himali Khabar

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका...

Read More
मंगलबार झन्डै पाँच लाखले उपत्यका छोडे

मंगलबार झन्डै पाँच लाखले उपत्यका छोडे

  १५ बैशाख २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै उपत्यका छोड्ने सर्वसाधारणको चाप बढेको छ । यकिन तथ्याङ्क कतै अद्यावधिक नगरिए पनि यात्रु चाप हेर्दा झन्डै पाँच लाखले एकै दिन उपत्यका छाडेको अनुमान छ । कोरोना भाइरसको दोस्रो चरणको महामारी भयावह रूपमा...

Read More