भिटाेफको साधारणसभा तथा निर्वाचन पुनः अनिश्चित समयका लागि स्थगित

भिटाेफको साधारणसभा तथा निर्वाचन पुनः अनिश्चित समयका लागि स्थगित

  १७ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटाेफ) नेपालको साधारणसभा तथा निर्वाचन पुनः अनिश्चित समयका लागि स्थगित भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मञ्चको साधारण सभा तथा निर्वाचन यहि बैशाख २५ गते गर्नुभनि आदेश जारी गरेपनि विश्वभर महामारीको रुपमा फैलिएको...

Read More
धौलागिरी हिमालमा १५ वर्षअघि हराएको हेलिकप्टर र मानव अवशेष भेटियाे

धौलागिरी हिमालमा १५ वर्षअघि हराएको हेलिकप्टर र मानव अवशेष भेटियाे

  १७ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । धौलागिरी हिमालमा १५ वर्षअघि हराएको हेलिकप्टर र मानव अवशेष फेला परेको छ । नेपाली सेनाले हिमाल सफा गर्ने क्रममा सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टिक हेलिकप्टर फेला परेको हो । नाइन एन ए सीआर कलसाइनको सो हेलिकप्टर...

Read More
उपत्यकामा आज एकै दिन झण्डै तीन हजारमा कोरोना संक्रमण

उपत्यकामा आज एकै दिन झण्डै तीन हजारमा कोरोना संक्रमण

  १७ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन झण्डै तीन हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो...

Read More
नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्वायर गर्ने

नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्वायर गर्ने

  १७ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्स एक्वायर गर्ने भएको छ। बैंकले शुक्रबार प्राप्तिका लागि युनाइटेडसँग एमओयूमा हस्ताक्षर गरेको छ। नबिलमा ५० प्रतिशत लगानी विदेशी छ भने युनाइटेडमा पनि भारतको मुथूट फाइनान्सको लगानी छ। नबिल र युनाइटेड दुबैमा चौधरी समूहको लगानी...

Read More
उपभोक्ता ठग्ने तीन माक्स पसलेलाई कारबाही

उपभोक्ता ठग्ने तीन माक्स पसलेलाई कारबाही

  १७ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं। कोरोना महामारीको अवसर माक्समा कालोबजारी गर्ने तीनवटा पसललाई कारबाही गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले ज्ञानेश्वको अनुज स्टो, यूएण्डबी स्टोर र आरएन स्टोर रहेको विभागले जनाएको छ। ति पसललाई प्रतिपसले ५ हजार रुपैयाँ जरिवाना गराएको हो। उनीहरुले मनोमानी...

Read More
निषेधाज्ञामा यी व्यक्तिहरुलाई चाहिदैन पास

निषेधाज्ञामा यी व्यक्तिहरुलाई चाहिदैन पास

  १७ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं। उपत्यकाका बिहीबारदेखि १५ दिनका लागि निषेधाज्ञा लागू गरिएको छ। यो अवधीमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने जनाएको छ। निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरू, बिरामी तथा...

Read More
निषेधाज्ञा उल्लंघन गर्ने तीन जनालाई एक महिना जेल चलान

निषेधाज्ञा उल्लंघन गर्ने तीन जनालाई एक महिना जेल चलान

  १७ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

बुटवल । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले रुपन्देहीमा तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएकोमा प्रतिव्यक्ति नौ हजार एक...

Read More
९ महिनामा ७ खर्ब १९ अर्ब राजस्व संकलन

९ महिनामा ७ खर्ब १९ अर्ब राजस्व संकलन

  १७ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं। सरकारले चालु आर्थिक वर्षको २०७७-०७८ को ९ महिनामा कूल ७ खर्ब १९ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। अर्थ मन्त्रालयकाअनुसार नौ महिनामा राजस्वतर्फ ६ खर्ब ३६ अर्ब ६९ करोड, गैरकर राजस्व तर्फ ४७ अर्ब १७ करोड र...

Read More
काठमाडौंका अस्पताल कोरोनाका बिरामीले भरिभराउ, आईसीयू र भेन्टिलेटर पाउनै मुश्किल

काठमाडौंका अस्पताल कोरोनाका बिरामीले भरिभराउ, आईसीयू र भेन्टिलेटर पाउनै मुश्किल

  १७ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं। उपत्यकमा कोरोना संक्रमितलाई बेड पाउनै मुश्किल परेको छ। तीनै जिल्लाका सबै अस्पतालका बेड भरिएसँगै नयाँ विरामीले उपचार नपाउने अवस्थामा आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार उपत्यकाका तीनै जिल्लाका १३ वटा अस्पतालमा ९५६ जनाको उपचार भइरहेको छ। जसमध्ये ८१८ जनाको...

Read More
तीन महिनामा साढे १२ अर्ब सहायताको प्रतिबद्धता

तीन महिनामा साढे १२ अर्ब सहायताको प्रतिबद्धता

  १६ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं। नेपाल सरकारले पछिल्लो तीन महिनामा दातृ संस्था तथा निकायबाट १२ अर्ब ४६ करोड रुपैयाँको अन्तर्राष्ट्रिय आर्थिक सहायताको प्रतिबद्धता प्राप्त गरेको छ। गत माघ, फागुन र चैतमा उक्त प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ। प्राप्त प्रतिबद्धतामा एक अर्ब ६४...

Read More
हवाइ यात्रुलाई हरियो नम्बर प्लेटको ट्याक्सी

हवाइ यात्रुलाई हरियो नम्बर प्लेटको ट्याक्सी

  १६ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं। निषेधाज्ञामा हवाइ यात्रुले लागि हरियो नम्बरको ट्याक्सी पाउने भएका छन्। आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फका यात्रुले नै हरियो नम्बरको ट्याक्सी प्रयोग गर्न पाउनेछन्। विमानस्थल कार्यालयले आज सूचना जारी गर्दै विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बरका ट्याक्सीलाई प्रिपेड ट्याक्सीको रूपमा प्रयोग...

Read More
दीपक मनाङ्गे गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री

दीपक मनाङ्गे गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री

  १६ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । बिहीबार गण्डकी प्रदेश सरकारको मन्त्री नियुक्त भएका दीपक मनाङ्गे (राजीव गुरुङ) ले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । उनलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्रालयको...

Read More