यस्तो छ उपत्यकाको निषेधाज्ञा (तस्बिर सहित)

यस्तो छ उपत्यकाको निषेधाज्ञा (तस्बिर सहित)

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि निषेधाज्ञा लागु भएको छ। काठमाडौं, ललितपुर र भक्तपुरमा बिहीबार बिहान ६ बजेदेखि निषेधाज्ञा सुरू भएको हो।

सडकमा कम सवारी साधन चलेका छन्। प्रहरीले अनुमति नभएका सवारी साधनलाई रोकेको छ।

प्रकाशित मिति:     १६ बैशाख २०७८, बिहीबार  |    Himali Khabar