उपत्यकामा वैशाख १६ देखि २२ सम्म अत्यावश्यकबाहेकका सेवा बन्द

उपत्यकामा वैशाख १६ देखि २२ सम्म अत्यावश्यकबाहेकका सेवा बन्द

  १३ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी अत्यावश्यक सेवाबाहेकका...

Read More
स्वास्थ्य संकटकाल घोषणा गर्न चिकित्सक संघको सुझाव

स्वास्थ्य संकटकाल घोषणा गर्न चिकित्सक संघको सुझाव

  १३ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि स्वास्थ्य संकटकाल घोषणा गर्ने लगायतका १८ बुँदे सुझाव दिएको छ। संघको कार्यालयमा सोमबार भएको विज्ञहरूसँगको छलफलपछि संघले १८ बुँदे सुझाव सार्वजनिक गरेको हो। संघले कोरोना संक्रमण बढी देखिएका जिल्लाहरूमा...

Read More
त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने सबै परीक्षा स्थगित

  १३ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूले सञ्चालन गर्ने वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षाहरू स्थगन गरेको छ। सोमबार बसेको विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले कोभिड–१९ को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्न स्थानहरूमा लकडाउन तथा निषेधाज्ञा...

Read More
सगरमाथा आरोहण गर्न ३ वटा अन्य  हिमाल आरोहण गर्नुपर्ने व्यवस्था गर्न सुझाव

सगरमाथा आरोहण गर्न ३ वटा अन्य हिमाल आरोहण गर्नुपर्ने व्यवस्था गर्न सुझाव

  १३ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । हिमाल आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउन उद्योगी व्यवसायीहरुले नयाँ सर्त अगाडि सारेका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेटका लागि सरकारलाई दिएको सुझावमा ८ हजार माथिको हिमाल आरोहण अनुमति दिँदा त्यो भन्दा कम उचाइको...

Read More
काठमाडौं उपत्यकामा वैशाख १६ देखि लकडाउन, के खुल्छ के खुल्दैन

काठमाडौं उपत्यकामा वैशाख १६ देखि लकडाउन, के खुल्छ के खुल्दैन

  १३ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइने भएको छ। कोरोना संक्रमणको महामारी बढेसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो। काठमाडौं, भक्तपुर ललितपुरका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूबीच आइतबार बसेको बैठकमा निषेधाज्ञा लगाउने निर्णय भएको हो। तर...

Read More
कक्षा १२ को प्रि–बोर्ड स्थागित गरिने

कक्षा १२ को प्रि–बोर्ड स्थागित गरिने

  १३ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसनले कक्षा १२ को प्रि–बोर्ड परीक्षा स्थगित गरेको छ। सीसीएमसीको बैठकले गरेको निर्णयको आधारमा बैशाख १५ गतेदेखि हुन लागेको प्रि–बोर्ड परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो। परीक्षा स्थगित भएपनि प्रश्नपत्र गोप्य...

Read More
आईपीएलको सट्टेबाजी चाउने ११ जना पक्राउ

आईपीएलको सट्टेबाजी चाउने ११ जना पक्राउ

  १३ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाबाट ११ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको अपराध महाशाखाले चलाएको अपरेसनका कार्यक्रममा ठमेल, झोंसे लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुमध्येलाई...

Read More
यी हुन कोभिड १९ को धेरै सन्क्रमित भएको जिल्ला, जहाँ तत्काल निषेधाज्ञा हुन सक्छ

यी हुन कोभिड १९ को धेरै सन्क्रमित भएको जिल्ला, जहाँ तत्काल निषेधाज्ञा हुन सक्छ

  १३ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । कोभिड १९ को संक्रमण नेपालमा पनि नियन्त्रण बाहिर जाने खतरा बढ्दै गएको छ । आज बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले संक्रमितको संख्या हेरेर निषेधाज्ञा गर्न स्थानीय सरकारलाई अधिकार दिनुपर्ने सिफारिस केन्द्र सरकारलाई गरेको छ ।...

Read More
हवाईमार्गबाट आउनेले अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने

हवाईमार्गबाट आउनेले अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने

  १२ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले हवाई आवागमनबाट नेपाल आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिस गरेको छ । सीसीएमसीको आइतबार बसेको बैठकले ट्रान्सजिट उडान रोक्न पनि सिफारिस गरेको एक अधिकारीले जानकारी दिए । बैठकले स्थलमार्गबाट हुने आवागमनमा पनि...

Read More
बाँकेमा एक साता लकडाउन

बाँकेमा एक साता लकडाउन

  १२ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । बाँकेमा कोरोनाको संक्रमण नियन्त्रणभन्दा बाहिर गएपछि स्थानीय प्रशासनले सोमबार रातिदेखि लागू हुने गरी जिल्लाभरी एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । पछिल्लो समय कोरोना भाइरसको इपिसेन्टर बन्दै गएपछि बाँकेलाई प्रशासनले घरबाट बाहिर ननिस्नक आग्रह गरेको छ ।...

Read More
उपत्यकाका प्रशासन कार्यालयको सेवा एक साताका लागि बन्द

उपत्यकाका प्रशासन कार्यालयको सेवा एक साताका लागि बन्द

  १२ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले दिँदै आएको अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक...

Read More
भूकम्पको ६ वर्षमा अझै पुनर्निर्माण सम्पन्न भएन

भूकम्पको ६ वर्षमा अझै पुनर्निर्माण सम्पन्न भएन

  १२ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । २०७२ सालको वैशाखमा गएको विनाशकारी भूकम्प गएको ५ वर्ष पूरा भएको छ। गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पका कारण करिब ९ हजारको ज्या गएको थियो भने २२ हजाभन्दा बढी घाइते भएका थिए। उक्त भूकम्पले आठ हजार ९७९ जनाको निधन...

Read More