आईपीएलको सट्टेबाजी चाउने ११ जना पक्राउ

आईपीएलको सट्टेबाजी चाउने ११ जना पक्राउ

  १३ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाबाट ११ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको अपराध महाशाखाले चलाएको अपरेसनका कार्यक्रममा ठमेल, झोंसे लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुमध्येलाई...

Read More
यी हुन कोभिड १९ को धेरै सन्क्रमित भएको जिल्ला, जहाँ तत्काल निषेधाज्ञा हुन सक्छ

यी हुन कोभिड १९ को धेरै सन्क्रमित भएको जिल्ला, जहाँ तत्काल निषेधाज्ञा हुन सक्छ

  १३ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । कोभिड १९ को संक्रमण नेपालमा पनि नियन्त्रण बाहिर जाने खतरा बढ्दै गएको छ । आज बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले संक्रमितको संख्या हेरेर निषेधाज्ञा गर्न स्थानीय सरकारलाई अधिकार दिनुपर्ने सिफारिस केन्द्र सरकारलाई गरेको छ ।...

Read More
हवाईमार्गबाट आउनेले अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने

हवाईमार्गबाट आउनेले अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने

  १२ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले हवाई आवागमनबाट नेपाल आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिस गरेको छ । सीसीएमसीको आइतबार बसेको बैठकले ट्रान्सजिट उडान रोक्न पनि सिफारिस गरेको एक अधिकारीले जानकारी दिए । बैठकले स्थलमार्गबाट हुने आवागमनमा पनि...

Read More
बाँकेमा एक साता लकडाउन

बाँकेमा एक साता लकडाउन

  १२ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । बाँकेमा कोरोनाको संक्रमण नियन्त्रणभन्दा बाहिर गएपछि स्थानीय प्रशासनले सोमबार रातिदेखि लागू हुने गरी जिल्लाभरी एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । पछिल्लो समय कोरोना भाइरसको इपिसेन्टर बन्दै गएपछि बाँकेलाई प्रशासनले घरबाट बाहिर ननिस्नक आग्रह गरेको छ ।...

Read More
उपत्यकाका प्रशासन कार्यालयको सेवा एक साताका लागि बन्द

उपत्यकाका प्रशासन कार्यालयको सेवा एक साताका लागि बन्द

  १२ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले दिँदै आएको अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक...

Read More
भूकम्पको ६ वर्षमा अझै पुनर्निर्माण सम्पन्न भएन

भूकम्पको ६ वर्षमा अझै पुनर्निर्माण सम्पन्न भएन

  १२ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । २०७२ सालको वैशाखमा गएको विनाशकारी भूकम्प गएको ५ वर्ष पूरा भएको छ। गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पका कारण करिब ९ हजारको ज्या गएको थियो भने २२ हजाभन्दा बढी घाइते भएका थिए। उक्त भूकम्पले आठ हजार ९७९ जनाको निधन...

Read More
आइतबारदेखि सवारीमा जोर बिजोर प्रणाली लागू हुने

आइतबारदेखि सवारीमा जोर बिजोर प्रणाली लागू हुने

  ११ बैशाख २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । वाग्मती प्रदेशको राजधानी हेटौँडामा आइतबारबाट निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुनेछ । हेटौँडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो,...

Read More
कोरोनाको आशंकापछि सगरमाथा आधारशिविरमा क्वारेन्टाइन निर्माण

कोरोनाको आशंकापछि सगरमाथा आधारशिविरमा क्वारेन्टाइन निर्माण

  ११ बैशाख २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । सगरमाथा आधार शिविरमा कोरोना भाइरस संक्रमण आशंका भए पछि संकास्पद आरोहणदलका सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ । विभागले खटाएका सम्पर्क अधिकृतहरु आधारशिविर नपुगे पछि हिमालयन रेस्क्यु एसोसिएसनले सञ्चालन गरेको स्वास्थ्य शिविरका स्वास्थयकर्मीहरूले संक्रमणको आशंका भएको क्षेत्रमा डोरी बाँधेर सिल...

Read More
भुकम्पपछिको पुनर्निर्माण कहाँ कति सक्कियो ?

भुकम्पपछिको पुनर्निर्माण कहाँ कति सक्कियो ?

  ११ बैशाख २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । २०७२ साल वैशाख १२ गतेको भुकम्प र त्यसपछिका परकम्पबाट भएको क्षतिको पुनर्निर्माणका लागि सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण बनाएको थियो । पाँच वर्षमा सबै काम सक्ने भनेर गठन भएको प्राधिकरणको पाँच वर्षे कार्यकाल गत पुसमा सकिएको थियो । त्यसपछि...

Read More
सगरमाथा आरोहण गर्न आधार शिविर पुगेका एक आरोहीमा कोरोना पुष्टि

सगरमाथा आरोहण गर्न आधार शिविर पुगेका एक आरोहीमा कोरोना पुष्टि

  १० बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सगरमाथा आरोहणको लागि केही दिनदेखि आधार शिविरमा रहेका नर्वेजियन आरोही एरलेण्ड नेसमा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ। बिहीबार उनलाई कोरोना संक्रमण रहेको थाहा भएको थियो। त्यसपछि उनलाई हेलिकप्टरबाट उद्धार काठमाडौं ल्याइएको थियो। उनलाई अस्पतालमा राखिएको र...

Read More
चालक, सहचालक तथा यात्रुलाई अनिवार्य मास्कको प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह

चालक, सहचालक तथा यात्रुलाई अनिवार्य मास्कको प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह

  १० बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । ट्राफिक प्रहरीले सवारी साधनका चालक, सहचालक तथा यात्रुलाई अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको कोरोना संक्रमणलाई मध्यनजर गर्दै चालक, सहचालक तथा यात्रुलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्न...

Read More
भारत तथा पाकिस्तानबाट हुने उडानमा क्यानडाले प्रतिबन्ध लगायो

भारत तथा पाकिस्तानबाट हुने उडानमा क्यानडाले प्रतिबन्ध लगायो

  १० बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । कोरोना जोखिम बढेसँगै क्यानडाले आगामी ३० दिनका लागि भारतबाट आउने सबै उडानमाथि प्रतिबन्धको घोषणा गरेको छ। भारतमा बढ्दो संक्रमणका कारण यस्तो निर्णय लिइएको क्यानडा सरकारले जनाएको छ। क्यानडाले पाकिस्तानबाट हुने उडानमा समेत रोक लगाएको छ। भारत र पाकिस्तानबाट...

Read More