बैंक तथा वित्तीय संस्थालाई थोरै कर्मचारीबाट काम गराउन राष्ट्र बैंकको निर्देशन

बैंक तथा वित्तीय संस्थालाई थोरै कर्मचारीबाट काम गराउन राष्ट्र बैंकको निर्देशन

  २० बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना महामारीको जोखिमलाई ध्यान दिँदै सचेत भएर सेवा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । नयाँ भेरियन्टको कोरोना भाइरसको जोखिम उच्च रहेकोले नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तोकेका स्वास्थ्य सम्वन्धी मापदण्डको...

Read More
भारतबाट ईन्धनको मुल्य बढेर आए पनि नेपालमा नबढ्ने

भारतबाट ईन्धनको मुल्य बढेर आए पनि नेपालमा नबढ्ने

  २० बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । भारतबाट ईन्धनको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले भाउ नबढाउने भएको छ । पछिल्लो पटक ईण्डियन आयल कर्पोरेशनबाट १ मे २०२१ मा प्राप्त खरिद मुल्य अनुसार पेट्रोलियम पदार्थको मुल्य बढेर आएको निगमले जानकारी दिएको छ ।...

Read More
आन्तरिक हवाइ उडान सोमबार राति १२ बजेदेखि बन्द

आन्तरिक हवाइ उडान सोमबार राति १२ बजेदेखि बन्द

  १९ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी आन्तरिक हवाइ उडान रोक्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले केही अन्तर्राष्ट्रिय उडान पनि रोक्ने निर्णय गरेको छ । बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर भारतको उडान केही समय...

Read More
पर्यटनमन्त्री ढकाल र उनको पत्नीलाई कोरोना संक्रमण

पर्यटनमन्त्री ढकाल र उनको पत्नीलाई कोरोना संक्रमण

  १९ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री भानुभक्त ढकाललाई कोरोना पुष्टि भएको छ। आइतवार गरिएको स्वाब परीक्षणमा ढकालसहित उनका पत्नी इन्दिरा फुयाँललाई कोभिड पोजेटिभ भएको मन्त्री ढकालले सामाजिक सञ्जालमा लेखेका छन्। मन्त्री ढकाल र उनका परिवार निवासमै आइसोलेट भएर बसेका छन्।

Read More
देशभरका होटललाई आइसोलेसन बनाउन सुझाव

देशभरका होटललाई आइसोलेसन बनाउन सुझाव

  १९ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । होटल संघ नेपाल (हान) ले देशभर होटलका २ लाख २५ हजार कोठालाई आइसोलेसन बनाउन सकिने प्रस्ताव गरेको छ। संघमा आबद्ध काठमाडौंमा मात्रै तारे होटलका ६ हजार पाँच सय र देशभर ६० हजार कोठा छन् । त्यस्तै, देशभर साना ननतारे...

Read More
हुवावेले पायो आईसीटी अवार्डको प्राइभेट विद्याको पुरस्कार

हुवावेले पायो आईसीटी अवार्डको प्राइभेट विद्याको पुरस्कार

  १९ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं। चिनियाँ कम्पनी हुवावेको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारको प्राइभेट क्षेत्रतर्फको पुरस्कार पाएको छ। नेपाल सरकारले हरेक वर्ष सूचना तथा सञ्चार प्रविधि दिवसमा दिने पुरस्कारको निजी क्षेत्रतर्फको विद्याको पुरस्कार हुवावेले पाएको हो। गत वर्ष भने लकडाउनका कारण सरकारले प्रविधि...

Read More
माओवादी केन्द्रबाटै प्रदेशसभा सदस्यमा सक्रिय रहन पाउँः विमला वली

माओवादी केन्द्रबाटै प्रदेशसभा सदस्यमा सक्रिय रहन पाउँः विमला वली

  १९ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं। लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेलले एमालेको एकल सरकार बनाउने तयारी गरेका बेला विमला वली माओवादी प्रवेश गरेकी छन्। वली माओवादीमा प्रवेश गरेसँगै एमालेको बहुमत नपुग्ने भएको छ। वलीले आजै माओवादी संसदीय दलका नेता कुलबहादुर केसीसमक्ष निवेदन दिएकी हुन्। उनले २०७७...

Read More
आगामी बजेटले पर्यटन व्यवसायीलाई टिक्ने वातावरण बनाईदिनुपर्छ : पौडेल

आगामी बजेटले पर्यटन व्यवसायीलाई टिक्ने वातावरण बनाईदिनुपर्छ : पौडेल

  १९ बैशाख २०७८, आईतवार  |    Himali Khabar

तेजेन्द्र शर्मा पौडेल, अध्यक्ष गाँउले पर्यटन–नेपाल (भिटोन) विश्वव्यापी महामारी कोभिड–१९ का कारण विश्वकै अर्थतन्त्रमा गम्भिर असर पुगेको छ । यसबाट नेपाल पनि अछुतो छैन् । एक वर्षदेखि ठप्प मुलुकको पर्यटन लागायतका अधिकांश आर्थिक गतिविधिहरु पछिल्लो समय पुन : प्रभावित हुँदै...

Read More
सुपरदोर्दी ‘ख’ को बिजुली फागुनबाट राष्ट्रिय प्रसारण लाइनमा

सुपरदोर्दी ‘ख’ को बिजुली फागुनबाट राष्ट्रिय प्रसारण लाइनमा

  १९ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । आगामी फागुनदेखि १० महिनापछि सुपरदोर्दी ‘ख’ आयोजनाकोको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । जिल्लाको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षमताको यस आयोजनाको निर्माण कार्य सकेर आगामी फागुन महिनाबाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको हो...

Read More
काठमाडौं उपत्यकाको निषेधाज्ञा आजबाट थप कडाइ पारिने

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजबाट थप कडाइ पारिने

  १९ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं। दोस्रो लहरको कोरोना संक्रमणको ‘चेन ब्रेक’ काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ। बिहीबारदेखि जारी गरिएको निषेधाज्ञाको समीक्षा गरी आइतबारदेखि थप कडाइका साथ नियमन गरिने जनाइएको छ। निषेधाज्ञा जारी भएपछि बिहीबार, शुक्रबार र शनिबारको अवस्थाको समीक्षा...

Read More
बैंक तथा वित्तीय संस्थाले थोरै कर्मचारी उपस्थित गराएर सेवा दिनुपर्ने

बैंक तथा वित्तीय संस्थाले थोरै कर्मचारी उपस्थित गराएर सेवा दिनुपर्ने

  १९ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) ले अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गराउने निर्णय गरेको छ। केन्द्रको शनिबार सम्पन्न बैठकका निर्णयमा निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला शहरमा बैंक तथा...

Read More
अमेरिकाले भारतमा अन्तरिम राजदूत पठायो

अमेरिकाले भारतमा अन्तरिम राजदूत पठायो

  १८ बैशाख २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं। अमेरिकाले भारतका लागि अन्तरिम राजदूतमा डेनियल स्मिथलाई नियुक्त गरेको छ। भारतमा बढ्दो कोरोना संक्रमणलाई दृष्टिगत गर्दै सहयोग पुर्‍याउने उद्देश्यले अन्तरिम राजदूत नियुक्त गरेको अमेरिकाले बताएको छ। अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन जनवरी २० मा आएपछि भारतका लागि राजदूत पद...

Read More