कोरोनाबाट २४ घन्टामा १५ हजार बढीको मृत्यु, सबैभन्दा बढी भारतमा

कोरोनाबाट २४ घन्टामा १५ हजार बढीको मृत्यु, सबैभन्दा बढी भारतमा

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा १५ हजार १७२ जनाको मृत्यु भएको छ।

सबैभन्दा बढी भारतमा तीन हजार ६४७, ब्राजिलमा तीन हजार १९, अमेरिकामा ९५४, पोल्यान्डमा ६३६, कोलम्बियामा ४९०, इरान र मेक्सिकोमा ४३४ र युक्रेनमा ४४१ जना छ्न ।

त्यस्तै पेरुमा ३२६, फ्रान्समा ३१५, रुसमा ३८७, टर्कीमा ३४१, इटालीमा ३४४, जर्मनीमा ३२०, अर्जेन्टिनामा ३४८ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति:     १६ बैशाख २०७८, बिहीबार  |    Himali Khabar