नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्वायर गर्ने

नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्वायर गर्ने

काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्स एक्वायर गर्ने भएको छ। बैंकले शुक्रबार प्राप्तिका लागि युनाइटेडसँग एमओयूमा हस्ताक्षर गरेको छ।

नबिलमा ५० प्रतिशत लगानी विदेशी छ भने युनाइटेडमा पनि भारतको मुथूट फाइनान्सको लगानी छ। नबिल र युनाइटेड दुबैमा चौधरी समूहको लगानी छ।

बैंकले ३५ प्रतिशत स्वाप रेसियोमा फाइनान्सलाई प्राप्ति गर्न लागेको हो । नबिल बैंकले पहिलोपटक संस्था प्राप्ति गर्न लागेको हो।

प्रकाशित मिति:     १७ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar