काठमाडौंका अस्पताल कोरोनाका बिरामीले भरिभराउ, आईसीयू र भेन्टिलेटर पाउनै मुश्किल

काठमाडौंका अस्पताल कोरोनाका बिरामीले भरिभराउ, आईसीयू र भेन्टिलेटर पाउनै मुश्किल

काठमाडौं। उपत्यकमा कोरोना संक्रमितलाई बेड पाउनै मुश्किल परेको छ। तीनै जिल्लाका सबै अस्पतालका बेड भरिएसँगै नयाँ विरामीले उपचार नपाउने अवस्थामा आएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार उपत्यकाका तीनै जिल्लाका १३ वटा अस्पतालमा ९५६ जनाको उपचार भइरहेको छ। जसमध्ये ८१८ जनाको आइसोलेनसमा, ९८ जनाको आईसीयूमा र ५२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यी सबै अस्पतालमा आईसीयू र भेन्टिलेटर खाली छैनन्।

प्रकाशित मिति:     १७ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar