साउनदेखि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार

साउनदेखि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार

  २१ बैशाख २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । साउन १ गतेदेखि लागू हुने गरी सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको छ। सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले चिया बगान बाहेकका श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको हो। जसअनुसार श्रमिकको आधारभूत पारिश्रमिक...

Read More
अर्बपति बिल गेट्स र पत्नी मेलिन्डाबीच सम्बन्धविच्छेद

अर्बपति बिल गेट्स र पत्नी मेलिन्डाबीच सम्बन्धविच्छेद

  २१ बैशाख २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । माइक्रोसफ्ट कम्पनीका संस्थागत बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छन्। उनीहरुले भनेका छन्, हामीलाई अब एक साथ अघि बढ्न सक्छौं जस्तो लाग्दैन। २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णयमा पुगेको उनीहरुले...

Read More
कामका लागि इजरायल जान चाहनुहुन्छ, अब पूरा गर्नुपर्छ यी मापदण्ड !

कामका लागि इजरायल जान चाहनुहुन्छ, अब पूरा गर्नुपर्छ यी मापदण्ड !

  २१ बैशाख २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । ‘इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका-२०७८’ जारी भएको छ । निर्देशिकाले २५ वर्ष पुरा भएर ४५ वर्ष ननाघेका नेपाली नागरिकले इजरालयको दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि जानसक्ने व्यवस्था गरेको छ । सरकारले इजरायलबाट आउने मागपत्रका आधारमा २१ दिनको...

Read More
पर्यटन व्यवसायीलाई २५ लाखसम्म बिनाधितो कर्जा दिने व्यवस्था गरिनुपर्छ : सुवेदी

पर्यटन व्यवसायीलाई २५ लाखसम्म बिनाधितो कर्जा दिने व्यवस्था गरिनुपर्छ : सुवेदी

  २० बैशाख २०७८, सोमबार  |    Himali Khabar

खुमबहादुर सुवेदी, अध्यक्ष–ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) कोरोना भाइरसका कारण प्रभावित नेपालको पर्यटन क्षेत्रको भविष्य अहिले फेरी दोस्रो लहरको कोरोना संक्रमण विश्वव्यापी रुपमै बढेसँगै थप अन्यौलमा परेको छ । यो अवस्थामा सरकार आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट निर्माणको...

Read More
अप्रिलमा २२ हजार चार सय ५० विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिलमा २२ हजार चार सय ५० विदेशी पर्यटक नेपाल भित्रिए

  २० बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । गएको अप्रिल महिनामा मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै एक सय ४४ देशका २२ हजार चार सय ५० विदेशी पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागका अनुसार त्यसमा १७ हजार पाँच सय ९४ पुरुष, चार हजार आठ सय १९...

Read More
मलेसियाको सबा राज्यले लगायो नेपाली कामदारको आगमनमा रोक

मलेसियाको सबा राज्यले लगायो नेपाली कामदारको आगमनमा रोक

  २० बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं। मलेसियाको सबा राज्यले नेपाली कामदारको आगमनमा अस्थायी रोक लगाएको छ। नेपालमा कोरोना संक्रमण बढेपछि सबा राज्यले नेपालसहित भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकन कामदारको आगमनमा पनि रोक लगाएको हो। सबाका मुख्यमन्त्री डाटुक सेरि हाजिजीले उक्त जानकारी स्थानीय मिडियालाई दिएका हुन्।...

Read More
स्पेसएक्सबाट अन्तरिक्ष गएका चारजना फर्किए

स्पेसएक्सबाट अन्तरिक्ष गएका चारजना फर्किए

  २० बैशाख २०७८, सोमबार  |    Himali Khabar

एजेन्सी। चारजना लिएर अन्तरिक्ष यात्रामा गएको स्पेसएक्सको विमान फर्किएको छ। एलन मस्कको कम्पनी स्पेसएक्सको विमान फ्लोरिडाको पनामा सहरछेउको मेक्सिको खाडीमा आइतबार दिउँसो तीनबजे फर्किएको हो। अन्तरिक्ष यात्रामा तीन अमेरिकी र एक जापानी नागरिक थिए। अन्तरिक्ष यात्रुको यो अभियान सबैभन्दा लामो...

Read More
एनआरएनए अध्यक्ष पन्तलाई कोभिड–१९ पोजेटिभ

एनआरएनए अध्यक्ष पन्तलाई कोभिड–१९ पोजेटिभ

  २० बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तलाई कोभिड–१९ पोजेटिभ देखिएको छ। उनले केही दिन यता आफूसँग सम्पर्कमा रहेकालाई सजक हुन आग्रह गरेका छन् । उनी काठमाडौं र चितवनमा सक्रिय भेटघाटमा थिए । त्यसैले उनले आफ्नो सम्पर्कमा आएकालाई सावधानी...

Read More
कोरियामा एक नेपालीले भेटिएको १३ लाख प्रहरीलाई बुझाए

कोरियामा एक नेपालीले भेटिएको १३ लाख प्रहरीलाई बुझाए

  २० बैशाख २०७८, सोमबार  |    Himali Khabar

सउल । दक्षिण कोरियामा एक नेपालीले बाटोमा भेटिएको पैसा झण्डै १३ लाख रुपैयाँ वन कोरियाली प्रहरीलाई बुझाएर आफ्नो इमान्दारी प्रदर्शन गरेका छन् । हाल दक्षिण कोरियाको इन्छन् शहरमा बसोबास गरिरहेका रामेछाप जिल्ला लिखु गाउँपालिका ७ का प्रदीप श्रेष्ठले उक्त रकम...

Read More
आन्तरिक उडान आज मध्यरातिदेखि बन्द, अन्तर्राष्ट्रिय पनि बुधबारदेखि बन्द हुने

आन्तरिक उडान आज मध्यरातिदेखि बन्द, अन्तर्राष्ट्रिय पनि बुधबारदेखि बन्द हुने

  २० बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ। आन्तरिक हवाई उडान सोमबार मध्यरातिदेखि तथा अन्तर्राष्ट्रिय उडान २२ गते (बुधबार) मध्यरातदेखि वैशाख मसान्तसम्म बन्द हुने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को...

Read More
यी हुन निषेधाज्ञा जारी गरिएका ४२ जिल्ला

यी हुन निषेधाज्ञा जारी गरिएका ४२ जिल्ला

  २० बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न पूर्ण तथा आंशिक निषेधाज्ञा जारी गरिएका जिल्लाहरुको संख्या ४२ पुगेको छ । कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले ३१ जिल्लामा पूर्ण र ११ जिल्लामा निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञा जारी गरेका हुन् ।...

Read More
कोभिड–९ नियन्त्रणका लागि सातजना मन्त्रीलाई संयोजक तोकियो

कोभिड–९ नियन्त्रणका लागि सातजना मन्त्रीलाई संयोजक तोकियो

  २० बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । संघीय सरकारले कोभिड–९ को महामारी रोकथाम र नियन्त्रणका लागि सातै प्रदेशहरुमा समन्वय गर्न सातजना मन्त्रीलाई संयोजक तोकेको छ । मन्त्रिपरिषद्को हिजोको बैठकले प्रदेशसँग समन्वय र संयोजन गरी महामारीविरुद्धको लडाइँमा आवश्यक पर्ने सामग्री लगायतका सहयोगका लागि संघीय सरकारले संयोजक...

Read More