उपभोक्ता ठग्ने तीन माक्स पसलेलाई कारबाही

उपभोक्ता ठग्ने तीन माक्स पसलेलाई कारबाही

काठमाडौं। कोरोना महामारीको अवसर माक्समा कालोबजारी गर्ने तीनवटा पसललाई कारबाही गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले ज्ञानेश्वको अनुज स्टो, यूएण्डबी स्टोर र आरएन स्टोर रहेको विभागले जनाएको छ।

ति पसललाई प्रतिपसले ५ हजार रुपैयाँ जरिवाना गराएको हो। उनीहरुले मनोमानी मूल्य निर्धारण गरेर माक्स बेच्दै आएको गुनासो उपभोक्ताको छ। पछिल्लो समय कोरोनाको त्रास बढेसँगै सरकारले आमनागरिलाई घरबाहिर निस्कदा अनिवार्य माक्सको प्रयोग गर्न भनेपछि माक्सको माग बढेको छ । यही मौकाछोपी केही व्यापारीले कमाउ भन्दा चलाएको उपभोक्ताको गुनासो छ ।

प्रकाशित मिति:     १७ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar