उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ

उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ

  १४ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं उपत्यकामा कोभिड–१९ सङ्क्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा शुक्रबारदेखि थप प्रभावकारी बनाइएको छ । हालै जारी भएको कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेशबमोजिम निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई शुक्रबारदेखि नगद जरिवाना तथा कैद सजाय हुने उपत्यकाका जिल्ला प्रशासन...

Read More
भारतले ड्रोनबाट चीनको सीमामा निरीक्षण गर्ने

भारतले ड्रोनबाट चीनको सीमामा निरीक्षण गर्ने

  १३ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

एजेन्स । भारतीय सेनाले इजरायलबाट चार वटा अत्याधुनिक ड्रोन भाडामा ल्याउन लागेको छ। चिनियाँ सीमामा निगरानी गर्न भारतीय सेनाले हेरोन टिपी नामका ती ड्रोन ल्याउन लागेको हो। इजरायल एरोस्पेस इन्डस्ट्रिजले बनाएको यो ड्रोन १४ मिटर लामो हुन्छ। सबै मौसममा काम...

Read More
प्रधानन्यायाधीश राणाको इजलासले १९ रिटलाई संवैधानिक इजलासमा पठायो

प्रधानन्यायाधीश राणाको इजलासले १९ रिटलाई संवैधानिक इजलासमा पठायो

  १३ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले प्रतिनिधि सभा विघटनविरूद्ध परेका १९ रिटलाई पनि संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ। बिहीबार सबै रिटको प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाले यस्तो आदेश दिएका हुन्। संवैधानिक इजलासमा यसअघि नै ११ वटा रिट दर्ता...

Read More
कोरोना उत्पत्तिबारे छानविन गर्न जासुसी संयन्त्रलाई अमेरिकाको निर्देशन

कोरोना उत्पत्तिबारे छानविन गर्न जासुसी संयन्त्रलाई अमेरिकाको निर्देशन

  १३ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना उत्पत्तिबारे छानविन दोब्बर पार्न बुधबार आदेश दिएका छन्। कोरोना मानव सम्पर्कबाट हो या जनावरबाट फैलिएको हो भन्नेबारे खोज गर्न उनले आदेश दिएका हुन्। उनले अमेरिकी राष्ट्रिय प्रयोगशालाहरुमा परीक्षण सहयोग गर्न निर्देशनसमेत दिएका छन्। यस्तै...

Read More
मलाई पक्रने कसको बाउको ताकत छ भन्दै रामदेवले दिए चुनौती

मलाई पक्रने कसको बाउको ताकत छ भन्दै रामदेवले दिए चुनौती

  १३ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

एजेन्सी। पछिल्लो समय सामाजिक सञ्जालमा भारतीय योगगुरु रामदेवको एउटा भिडियो भाइरल भयो, त्यसमा उनले आफूलाई पक्रने ताकत कसैको बाउको नभएको बताएका थिए। मंगलबार इन्डियन मेडिकल एसोसिएसनले प्रधानमन्त्रीलाई पत्र लेखेर कोरोना उपचारबारे सरकारलाई चुनौती दिएकाले रामदेवमाथि तत्कालै राजद्रोहको मुद्दा चलाउन माग...

Read More
मतदाता प्रभावित बजेट नल्याउन पाँच पूर्व निर्वाचन आयुक्तहरुको आग्रह

मतदाता प्रभावित बजेट नल्याउन पाँच पूर्व निर्वाचन आयुक्तहरुको आग्रह

  १३ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्तहरूले ‘मतदाता प्रभावित बजेट’ नल्याउन सरकारलाई सचेत गराएका छन् । सरकारले मतदाता प्रभावित गर्ने गरी बजेट ल्याउन सक्ने आशंकाबीच पाँच पूर्व प्रमुख आयुक्तहरूले त्यसले समान प्रतिस्पर्धा र स्वच्छ र स्वतन्त्र निर्वाचन प्रभावित गर्न सक्ने...

Read More
निफ्रालाई विद्युत् व्यापारको अनुमति दिने तयारी

निफ्रालाई विद्युत् व्यापारको अनुमति दिने तयारी

  १३ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । सरकारले नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) लाई विद्युत् व्यापारका लागि अनुमति दिने तयारी गरेको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधवार आयोजना गरेको स्वदेशी खपतसँग विद्युत् व्यापार र आगामी बजेट विषयक अन्तरक्रियामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका...

Read More
कालिमाटी तरकारी बजारको तरकारी ढुवानी सवारीमा पनि जोर-बिजोर लागू

कालिमाटी तरकारी बजारको तरकारी ढुवानी सवारीमा पनि जोर-बिजोर लागू

  १३ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । कोरोना संक्रमण बढेको भन्दै कालिमाटी तरकारी बजारका तरकारी ढुवानी गर्ने सवारीमा पनि जोर-बिजोर प्रणाली लागू गरिने भएको छ । तरकारी ओसारपसारका लागि प्रयोग गरिने सवारी साधनमा जोर–बिजोर प्रणाली लगाउने निर्णय गरिएको बजार विकास समितिले जनाएको छ । हाल...

Read More
नुवाकोट र धादिङ जोड्ने फोस्रेटारको पुल सन्चालनमा, धादिङबेशी र तारुका जान सहज

नुवाकोट र धादिङ जोड्ने फोस्रेटारको पुल सन्चालनमा, धादिङबेशी र तारुका जान सहज

  १३ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । बाटो बिबादका कारण निर्माण सम्पन्न भएर पनि तीन महिनासम्म सन्चालन हुन नसकेको त्रिशुली नदीमाथिको धादिङ र नुवाकोट जोड्ने पुल बुधबारदेखि सञ्चालन भएको छ । मगंलबार र बुधबार दिनभर भएको छलफलपछि बुधबार बेलूकी डोजरले घर टहरा भत्काएर बाटो खोलेर...

Read More
अनावश्यक करको भार नथप्न निजी क्षेत्रको आग्रह

अनावश्यक करको भार नथप्न निजी क्षेत्रको आग्रह

  १३ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । निजी क्षेत्रका तीन छाता संगठनले स्थानीय तहमार्फत कार्यान्वयन हुने कर संकलनलाई प्रभावकारी र व्यवस्थित गर्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ , नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर कमर्सले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै निजी क्षेत्रलाई...

Read More
नेपालमा यास् चक्रवातको असर : हिमाल आरोहीलाई तत्काल फिर्ता बोलाउन आग्रह

नेपालमा यास् चक्रवातको असर : हिमाल आरोहीलाई तत्काल फिर्ता बोलाउन आग्रह

  १३ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायलाई आग्रह गरेको छ । पश्चिमी बंगालको खाडीमा विकसित...

Read More
टानले सुरुवात गरेको ‘टान फुड बैंक’मा व्यवसायीबाट सहयोग जुट्दै

टानले सुरुवात गरेको ‘टान फुड बैंक’मा व्यवसायीबाट सहयोग जुट्दै

  १२ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । कोरोना संक्रमणका कारण रोजगारी गुमाएका पर्यटन क्षेत्रका श्रमिकहरुको दैनिकीलाई सहज बनाउन ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन नेपाल (टान) ले ‘टान फुड बैंक’ अवधारणा सुरु गरेको छ । केहिदिन अघिबाट सुरु गरिएको फुड बैंकमा पर्यटन व्यवसायीहरुबाट सहयोग जम्मा हुन थालेको छ...

Read More