पर्यटन क्षेत्रको बजेट, कार्यान्वयन नभइ खुसी भई हाल्नुपर्ने अवस्था छैन : खुम सुवेदी, अध्यक्ष–टान (भिडियो)

पर्यटन क्षेत्रको बजेट, कार्यान्वयन नभइ खुसी भई हाल्नुपर्ने अवस्था छैन : खुम सुवेदी, अध्यक्ष–टान (भिडियो)

  १७ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सरकारले २०७८–०७९ का लागि बजेट प्रस्तुत गरिसकेको छ । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्रका लागि २७ अर्ब ४७ करोड बजेट विनियोजन गरेका छन् । बजेटबारे ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीको प्रतिक्रिया ः...

Read More
रक्सी चोरेको आरोपमा ३ प्रहरी अधिकारी निम्बन

रक्सी चोरेको आरोपमा ३ प्रहरी अधिकारी निम्बन

  १७ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

जनकपुरधाम । रक्सी चोरेको आरोपमा सिराहा प्रहरीले ३ जना अधिकारीलाई निलम्बन गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाले रक्सी चोरीको आरोप खेपेका एक प्रहरी सहायक निरीक्षक (असई) सहित तीन जनालाई निलम्बन गरेको हो । लहान नगरपालिका वडा नम्बर २३ गढिया...

Read More
नेपालगञ्जका मेयर राणाले उपनिर्वाचनमा भोट नहाल्ने

नेपालगञ्जका मेयर राणाले उपनिर्वाचनमा भोट नहाल्ने

  १७ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपालगञ्जका मेयर धवलशमशेर राणाले आज भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनमा भोट नहाल्ने भएका छन्। आज बिहान ९ बजेदेखि लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य पदका लागि उपनिर्वाचन भइरहेको छ। मेयर राणा पनि उक्त निर्वाचनमा मतदाता छन्। तर उनले आफ्नो प्राथमिकतामा...

Read More
सरकारी पैसामा खाजा खाएको आरोपमा फिनल्यान्डकी प्रधानमन्त्री मरिनमाथि अनुसन्धान

सरकारी पैसामा खाजा खाएको आरोपमा फिनल्यान्डकी प्रधानमन्त्री मरिनमाथि अनुसन्धान

  १७ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । फिनल्यान्डको प्रहरीले त्यहाँकी प्रधानमन्त्री सन्ना मरिनमाथि अनुसन्धान गर्ने भएका छन्। ट्याबलोइड पत्रिका इल्तालेहतीले प्रधानमन्त्री मरिनले सरकारी पैसामा बिहानको खाजा खाने गरेको समाचार लेखेपछि प्रहरीले उनीमाथि अनुसन्धान गर्ने भएको हो। समाचारअनुसार ३५ वर्षकी मरिनले आफ्नो खाजाको लागि महिनामा सरकारी...

Read More
फाइजरको खोप १२–१५ वर्षसम्मका बालबालिकालाई दिन अनुमति

फाइजरको खोप १२–१५ वर्षसम्मका बालबालिकालाई दिन अनुमति

  १७ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । जापानले कोरोनाविरुद्धको फाइजरको खोप १२ देखि १५ बर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको विज्ञहरुको समूहले फाइजर बालबालिकालाई दिन स्वीकृति दिएको हो। स्वास्थ्यकर्मीसहित अग्रपंक्तिमा खटिएका वयस्कलाई फाइजरको खोप लगाउने अनुमति भने जापानमा गत फेब्रुअरीमै दिइएको थियो। यो...

Read More
मकालु हिमालबाट सङ्कलित फोहोर प्रशोधनका लागि हस्तान्तरण

मकालु हिमालबाट सङ्कलित फोहोर प्रशोधनका लागि हस्तान्तरण

  १७ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सेनाले सफा हिमाल अभियानका क्रममा मकालु हिमाल क्षेत्रबाट सङ्कलन गरेको फोहोर हस्तान्तरण गरेको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित कार्यक्रममा सङ्कलित फोहर अभ्नी भेन्चरस् फर सस्टेइनाविलिटी नामक संस्थालाई प्रशोधन गरी व्यवस्थापन गर्ने प्रयोजनका लागि नकुहिने चार हजार ८८२...

Read More
नुवाकोटका लागि ३ अर्व ६९ करोड बजेट, कुन पालिकामा कति ?

नुवाकोटका लागि ३ अर्व ६९ करोड बजेट, कुन पालिकामा कति ?

  १६ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि नुवाकोटलाई ३ अर्ब रुपैयाँ भन्दा बढी बजेट विनियोजन गरेको छ । सरकारले नुवाकोटलाई ३ अर्ब ६९ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसमध्ये विदुर नगरपालिकाले सबैभन्दा धेरै ६० करोड...

Read More
अमेरिकाले आगामी आर्थिक वर्षका लागि ६ हजार अर्ब डलर बजेट प्रस्ताव

अमेरिकाले आगामी आर्थिक वर्षका लागि ६ हजार अर्ब डलर बजेट प्रस्ताव

  १६ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले अक्टोबरबाट सुरु हुने आगामी आर्थिक वर्षको लागि ६ हजार अर्ब डलरको बजेट प्रस्ताव गरेका छन्। यो बजेटमा बाल एवम् वृद्ध नागरिकको कल्याण तथा गरिब र मध्यमवर्गीयका निम्ति राहत प्रावधानलाई महत्व दिइएको छ। बजेटमा धनी मानिस...

Read More
कुवेतले नेपालबाट हुने हवाइ उडानमा रोक लगायो

कुवेतले नेपालबाट हुने हवाइ उडानमा रोक लगायो

  १६ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं। खाडी राष्ट्र कुवेतले नेपाली नागरिकको प्रवेश र नेपाल हुने व्यापारिक हवाई उडानमा अस्थायी रोक लगाएको छ। कुवेतको हवाई उड्डयन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि उक्त रोक लगाएको हो। नेपालमा कोरोना भाइरसको संक्रमण बढेपछि कुवेतले नेपालीको प्रवेशमा रोक लगाएको...

Read More
सुकेटार विमानस्थलको नाम फेर्ने सरकारको निर्णयमा योगेशको असन्तुष्टि

सुकेटार विमानस्थलको नाम फेर्ने सरकारको निर्णयमा योगेशको असन्तुष्टि

  १६ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । सरकारले ताप्लेजुङको सुकेटार विमानस्थको नाम फेर्न खोजेको भन्दै योगेश भट्टराईले विरोध गरेका छन्। आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त विमानस्थलको नाम रवीन्द्र अधिकारीको नामबाट राख्ने बताएपछि यसको विरोध सुरु भएको हो। पूर्वपर्यटन मन्त्री योगेश भट्टराईले...

Read More
सरकारले यी उद्योग र क्षेत्रमा दियो कर छूट, कस्लाइ कति ?

सरकारले यी उद्योग र क्षेत्रमा दियो कर छूट, कस्लाइ कति ?

  १६ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । कोभिड–१९ का कारण शिथिल अर्थतन्त्रलाई उकास्न सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटमा अधिकांश करमा छूटको व्यवस्था गरेको छ । सरकारले वार्षिक २० लाखसम्म कारोबार भएका करदातालाई आयकरमा ९० प्रतिशत छूट दिने भएको छ । यस्तै २०७८/७९...

Read More
साउन १ देखि मुख्य सचिवदेखि खरिदारसम्मले यति  तलव बुझने छन

साउन १ देखि मुख्य सचिवदेखि खरिदारसम्मले यति तलव बुझने छन

  १५ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट मार्फत् कर्मचारीको तलब दुई हजार रुपैयाँ बढाएको छ । आगामी साउन १ देखि नयाँ तलब लागू हुनेछ । नयाँ तलब अनुसार निजामती कर्मचारीमा सबैभन्दा उपल्लो तह मुख्यसचिवको तलब ६७ हजार एक सय...

Read More