मलाई पक्रने कसको बाउको ताकत छ भन्दै रामदेवले दिए चुनौती

मलाई पक्रने कसको बाउको ताकत छ भन्दै रामदेवले दिए चुनौती

एजेन्सी। पछिल्लो समय सामाजिक सञ्जालमा भारतीय योगगुरु रामदेवको एउटा भिडियो भाइरल भयो, त्यसमा उनले आफूलाई पक्रने ताकत कसैको बाउको नभएको बताएका थिए।

मंगलबार इन्डियन मेडिकल एसोसिएसनले प्रधानमन्त्रीलाई पत्र लेखेर कोरोना उपचारबारे सरकारलाई चुनौती दिएकाले रामदेवमाथि तत्कालै राजद्रोहको मुद्दा चलाउन माग गरेको थियो।

रामदेव पछिल्लो समय एलोपेथी उपचारमाथि खनिएका छन्। सोही कारण मिडियामा उनको चर्चा यतिखेर खुबै हुन थालेको छ ।

प्रकाशित मिति:     १३ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar