सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई गाभ्ने

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई गाभ्ने

  १२ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडसँग नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त सिर्जना फाइनान्स गाभिन तयार भएको छ । मंगलबार बैंकको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक प्रवल जंग पाण्डे र सिर्जना फाइनान्सका संचालक तथा मर्जर समितिका संयोजक सुवास...

Read More
सगरमाथा क्षेत्रमा भारी हिमपात, आरोहीहरु क्याम्प टूमा झरे

सगरमाथा क्षेत्रमा भारी हिमपात, आरोहीहरु क्याम्प टूमा झरे

  १२ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सगरमाथा क्षेत्रमा भारी हिमपात भएको छ। हिमपातको कारण आधार शिविरबाट सगरमाथाको उचाइमा जाने सबै आरोहण दलको यात्रा स्थगित भएको छ। सगरमाथा आधार शिविरमा रहेका सम्पर्क अधिकृत खिमलाल गौतमका अनुसार आरोहण गर्न सगरमाथाको शिखरतर्फ लम्केका आरोहण दलहरु पनि तल...

Read More
युरोपेली युनियनले कमजोर राष्ट्रहरुलाई १० करोड खोप प्रदान गर्ने

युरोपेली युनियनले कमजोर राष्ट्रहरुलाई १० करोड खोप प्रदान गर्ने

  १२ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । युरोपेली युनियनका नेताहरुले यसै वर्षको अन्त्यसम्ममा विश्वका आर्थिक रुपमा कमजोर राष्ट्रहरुलाई कोभिड–१९ विरुद्धको १० करोड डोज खोप उपलब्ध गराउन सहमत भएका छन् । युरोपमा खोपको उपलब्धता निरन्तर बृद्धि भएको जनाउँदै युनियनले यस्तो निर्णय गरेको हो । ब्रसेल्समा आयोजित...

Read More
उपाधि जितेको दुई दिनपछि लिलीका प्रशिक्षक गाल्टियरले राजीनामा दिए

उपाधि जितेको दुई दिनपछि लिलीका प्रशिक्षक गाल्टियरले राजीनामा दिए

  १२ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

एजेन्सी। पीएसजीको दबदबा तोड्दै लिलीलाई फ्रेन्च लिग वानको उपाधि जिताउन सफल प्रशिक्षक क्रिष्टोफ गाल्टियरले पदबाट राजीनामा दिएका छन्। ५४ वर्षे गाल्टियरले दशकपछि पहिलो पटक लिलीले उपाधि जितेको दुई दिन नबित्दै राजीनामा दिएका हुन्। सिजन सकिनुअघि नै क्लबको स्वामित्व अर्कोले लिएपछि...

Read More
सामाजिक सुरक्षा कोषको कारवाहीमा पर्यो ग्लोबल आईएमई बैंक

सामाजिक सुरक्षा कोषको कारवाहीमा पर्यो ग्लोबल आईएमई बैंक

  १२ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सामाजिक सुरक्षा कोषले ग्लोबल आईएमई बैंकलाई कारबाही गरेको हो । कोषको योगदानमा सहभागी नभएको उक्त बैङ्कका एक कर्मचारीको मृत्यु भएपछि मृतकको परिवारले दिएको मागदाबीका आधारमा उक्त बैंकलाई कोषले कारबाही गरेको हो । यसअघि कोषले सनराइज बैंकलाई कोषले कारबाही...

Read More
बैंकहरुलाई लघुवित्तको शेयरमा लगानी गर्न निषेध

बैंकहरुलाई लघुवित्तको शेयरमा लगानी गर्न निषेध

  १२ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई शेयरमा लगानी गर्न कडाइ गरेको छ । तेस्रो त्रैमासिक मौद्रिक नीतिको समीक्षामा गरेको व्यवस्थालाई कार्यान्वयनमा ल्याउने क्रममा एकीकृत परिपत्रमा संशोधन गर्दै लघुवित्तको शेयरमा लगानी गर्न निषेध गर्दै कडाइ गरेको हो ।...

Read More
उपत्यकामा निषेधाज्ञा एक साताका लागि थप, पसल र सवारी सन्चालनमा कडाइ

उपत्यकामा निषेधाज्ञा एक साताका लागि थप, पसल र सवारी सन्चालनमा कडाइ

  ११ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित निषेधाज्ञा थप गरिएको हो । हाल जारी निषेधाज्ञा यहि १३ गते सकिदै छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला...

Read More
माधव नेपालको आव्हान मुलुकमा कानुनी राज्य स्थापना गर्न ओली सरकारलाई बढारौ

माधव नेपालको आव्हान मुलुकमा कानुनी राज्य स्थापना गर्न ओली सरकारलाई बढारौ

  ११ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेकपा एमालेका निष्कासित नेता माधवकुमार नेपालले आफूहरुमाथिको निष्कासनको कारवाही औचित्यहीन,अनाधिकारिक र अर्थहीन रहेको बताएका छ्न । उनले प्रधानमन्त्री केपि शर्मा ओली सरकारलाई बढारेर मुलुकमा कानूनी राज स्थापना गर्न आह्वान समेत गरेका छन् । मंगलबार अपिल जारी गर्दै नेपालले...

Read More
धरानमा एम्बुलेन्समा १ सय केजी गाँजा भेटियो

धरानमा एम्बुलेन्समा १ सय केजी गाँजा भेटियो

  ११ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

सुनसरी। प्रहरीले निषेधाज्ञाका बेला एम्बुलेन्सबाट १०० केजी लागूऔषध गाँजा बरामद गरेको छ। धरान उपमहानगरपालिका–२ स्थित सडकबाट को.१ च ५५५९ नम्बरको एम्बुलेन्सबाट प्रहरीले गाँजा बरामद गरेको हो। प्रहरीले एम्बुलेन्स चालक धरान उपमहानगरपालिका–१५ बस्ने बलबहादुर लिम्बू र सोही उपमहानगरपालिका–११ बस्ने पोषन राईलाई...

Read More
कोभिड–१९ को दोस्रो लहरले अर्थतन्त्रमा थप चुनौती : गभर्नर अधिकारी

कोभिड–१९ को दोस्रो लहरले अर्थतन्त्रमा थप चुनौती : गभर्नर अधिकारी

  ११ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको बताएका छन् । रिजर्व बैंक अफ इण्डिया (आरबीआई) द्वारा आयोजित एशियन क्लियरिङ यूनियन सञ्चालक समितिको ४९ औं भर्चुअल वैठकलाई सम्बोधन...

Read More
बेलारुसको विमानमाथि यूरोपेली संघको प्रतिबन्ध

बेलारुसको विमानमाथि यूरोपेली संघको प्रतिबन्ध

  ११ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । यूरोपेली संघ बेलारुसको विमान कम्पनीलाई यूरोपेली आकाश प्रयोगमा प्रतिबन्ध लगाउने निर्णयमा सहमत भएको छ । ब्रसेल्समा सोमबार २७ सदस्य राष्ट्रको बैठकले बेलारुसको विमान कम्पनीलाई यूरोपेली आकाश प्रयोग गर्न प्रतिबन्ध लगाउनुका साथै यूरोपेली सदस्य राष्ट्रको विमान बेलारुसको आकाश प्रयोग...

Read More
१० महिनामा नेपालीले  ३२ अर्बको मोबाईल नै किने

१० महिनामा नेपालीले ३२ अर्बको मोबाईल नै किने

  ११ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । चालू आर्थिक बर्ष २०७७÷०७८ को दश महिनामा ३२ अर्ब ९ लाख रुपैयाँ बराबरको मोबाईल फोन नेपाल भित्रिएको छ । भन्सार विभागका अनुसार १० महिनामा ३२ अर्बका ६३ लाख ५५ हजार २३४ सेट मोबाईल भित्रिएको छ । गत बर्ष...

Read More