आगामी वर्षका लागि पौने १६ खर्बको बजेट : वृद्धि भत्ता र सरकारी कर्मचारीको तलव बढ्यो

आगामी वर्षका लागि पौने १६ खर्बको बजेट : वृद्धि भत्ता र सरकारी कर्मचारीको तलव बढ्यो

  १५ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि १६ खर्ब ४७ अर्बको बजेट विजियोजन गरेको छ। चालुतर्फ संघले ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७...

Read More
अमेजनको सीईओ बन्न लागेका एन्डी जेस्सीले को हुन ?

अमेजनको सीईओ बन्न लागेका एन्डी जेस्सीले को हुन ?

  १५ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । अमेजनका संस्थापक तथा सिइओ जेफ बेजोसले आगामी जुलाई ५ देखि प्रमख कार्यकारी अधिकृत (सिईओ) बाट राजीनामा दिने भएका छन् ।राजीनामासँगै बेजोसले सिइओको जिम्मेवारी एन्डी जेस्सीलाई हस्तान्तरण गर्नेछन् । हाल उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छन् । हार्वर्ड...

Read More
लिउड फिल्म निर्माता रेयान स्टीफनको निधन

लिउड फिल्म निर्माता रेयान स्टीफनको निधन

  १५ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar

एजेन्सी। बलिउड फिल्म निर्माता तथा निर्देशक रेयान स्टीफनको निधन भएको छ। रेयान हालै कोरोना संक्रमित भएका थिए। रेयानको निधनबारेको जानकारी वेब सीरिज ‘द फ्यामिलि म्यान’का लेखक तथा निर्माता सुपर्ण एस वर्माले ट्विटमार्फत दिएका हुन्। रेयानले हालै रिलिज भएको कियार आडवानीको...

Read More
नेपालको इतिहासमा पहिलो बजेट ल्याउने अर्थमन्त्री

नेपालको इतिहासमा पहिलो बजेट ल्याउने अर्थमन्त्री

  १५ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं। नेपालको इतिहासमा पहिलो बजेट ल्याउने अर्थमन्त्री सुवर्ण शम्शेर जबरा हुन्। उनले वि.सं.२००८ सालको माघ २१ गते नेपालको पहिलो बजेट घोषणा गरेका थिए। नेपालमा प्रजातान्त्रिक व्यवस्थाको सुरुवातसँगै आएको उक्त बजेटको आकार ५ करोड २५ लाख रुपैयाँ थियो। अहिले त्यो बजेटको...

Read More
नेपालका ९३ प्रतिशत घरमा बिजुली पुग्यो

नेपालका ९३ प्रतिशत घरमा बिजुली पुग्यो

  १५ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । नेपालमा बिजुली उपभोग गर्ने जनसंख्या ९३ प्रतिशत पुगेको छ । गत वर्षको असार मसान्तसम्म ९० प्रतिशत नेपालीका घरमा बिजुली पुगेको थियो । शुक्रबार सार्वजनिक आर्थिक सर्वेक्षणले कूल विद्युत् पुगेको जनसंख्यामध्ये ३ प्रतिशत वैकल्पिक ऊर्जाको योगदान रहेको देखाएको छ...

Read More
हिमालमा जोखिम छैन, सबै आरोही सुरक्षित : पर्यटन विभाग

हिमालमा जोखिम छैन, सबै आरोही सुरक्षित : पर्यटन विभाग

  १५ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । सगरमाथासहित हिमाल आरोहणमा पुगेका आरोही सुरक्षित रहेको पर्यटन विभागले जनाएको छ । विभागको पर्वतारोहण शाखाका अनुसार अनपेक्षित तथा आकस्मिक रुपमा उत्पन्न मौसममा परिवर्तन आएपनि सबै आरोही तथा आरोहण दलका सदस्य सुरक्षित रहेको र कुनै जोखिम समेत नरहेको जानकारी...

Read More
आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

  १५ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ। मे २९ अर्थात् ६८ वर्ष पहिले आजकै दिन सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ। नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई अन्तरर्रािष्ट्रय रुपमै यो दिवस...

Read More
आज बजेट सार्वजनिक गरिदै

आज बजेट सार्वजनिक गरिदै

  १५ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आज सार्वजनिक गर्दैछ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मै बजेट सार्वजनिक गर्नुपर्ने भएकाले सोहीअनुसार शनिबार सार्वजनिक हुन लागेको हो । प्रतिनिधि सभा भङ्ग रहेको अहिलेको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याइँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार...

Read More
मुलुकको जिडीपी ४२ खर्ब ६६ अर्ब ३२ करोड रुपैयाँ पुग्ने

मुलुकको जिडीपी ४२ खर्ब ६६ अर्ब ३२ करोड रुपैयाँ पुग्ने

  १५ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडीपी) ४२ खर्ब ६६ अर्ब ३२ करोड रुपैयाँ पुग्ने भएको छ । अर्थ मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार उत्पादकको मूल्यअनुसार कुल गार्हस्थ्य उत्पादन उक्त परिमाणमा पुग्ने अनुमान गरिएको हो ।...

Read More
निफ्राले कोरोना नियन्त्रणका लागि ४९ लाख रुपैयाँ सहयोग गर्ने

निफ्राले कोरोना नियन्त्रणका लागि ४९ लाख रुपैयाँ सहयोग गर्ने

  १४ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक ( निफ्रा)लेे आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकमा फैलिरहेको कोभिड १९ को दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेश अस्पताल तथा आइसोलेसन केन्द्रहरुलाई आर्थिक सहयोग गरेको छ । बैंकले सातै प्रदेशका प्रति अस्पताल र आइसोलेसन...

Read More
चीनले अनुदानमा दिने खोप लिन सोमबार वाइडबडी पठाउने तयारी

चीनले अनुदानमा दिने खोप लिन सोमबार वाइडबडी पठाउने तयारी

  १४ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । चीनले अनुदानमा दिने १० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज सोमबार बेइजिङ पठाउने तयारी शुरु गरिएको छ ।नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलका अनुसार वाइडबडी जहाज ए३३० जहाज सोमबार बेइजिङ पठाउने तयारी छ । राष्ट्रपति विद्यादेवि...

Read More
कोरोना महामारीले यो वर्षपनि आर्थिक वृद्धि घटायो

कोरोना महामारीले यो वर्षपनि आर्थिक वृद्धि घटायो

  १४ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं। कोरोना भाइरसको दोस्रो लहरले फेरि आर्थिक वृद्धि घटाएको छ। सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । तर, कोरोनाको लहर बढ्दै गएपछि केन्द्रीय तथ्यांक विभागले संशोधन गर्दै ४.०१ प्रतिशत आर्थिक वृद्धि हुने बताएको थियो। आज...

Read More