आफूखुसी विद्यार्थीलाई नम्बर दिने र प्रश्नपत्र बाहिर्याएको आरोपमा दुई उपप्राध्यापक बर्खास्त

आफूखुसी विद्यार्थीलाई नम्बर दिने र प्रश्नपत्र बाहिर्याएको आरोपमा दुई उपप्राध्यापक बर्खास्त

  २२ असार २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दुई जना उपप्राध्यापकलाई बर्खास्त गरेको छ। ईञ्जिनियरिङ संकाय स्नातकोत्तर कार्यक्रमका निर्देशक उपप्राध्यापक विश्वनाथ यादव र कानुन संकायका सुजन पन्तलाई बर्खास्त गरिएको हो। यादवमाथि आफूखुशी विद्यार्थीलाई नम्बर दिएको आरोपमा बर्खास्त गरिएको हो भने पन्तलाई प्रश्नपत्र बाहिर्‍याएको भन्दै...

Read More
आजदेखि काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा खोप दिइदै, कहाँ-कहाँ छन केन्द्र?

आजदेखि काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा खोप दिइदै, कहाँ-कहाँ छन केन्द्र?

  २२ असार २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । भेरोसेलको पहिलो मात्रा खोप लगाएकालाई काठमाडौंमा आजदेखि दोस्रो मात्राको खोप दिइने भएको छ। गत जेठ २५ देखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूले आज असार २२ देखि २४ गतेसम्म दोस्रो मात्राको खोप लगाउन पाउने भएका छन्। बागमती प्रदेशको सामाजिक...

Read More
तीन सातामा चीनबाट थप तीस लाख डोज खोप ल्याईदै

तीन सातामा चीनबाट थप तीस लाख डोज खोप ल्याईदै

  २० असार २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपालमा आगामी तीन साताभित्र चीनबाट ३० लाख डोज कोरोना भाइरसविरुद्धको खोप आउने भएको छ । चीन सरकारसँग खरिद गरेको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप नेपाल ल्याउन लागि वायु सेवा निगमले उडान तालिका सार्वजनिक गरेको छ । निगमका अनुसार पहिलो...

Read More
कक्षा १२ को परीक्षा साउन अन्तिम साता गर्न प्रस्ताव

कक्षा १२ को परीक्षा साउन अन्तिम साता गर्न प्रस्ताव

  २० असार २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ । भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि अनुमति मागिएको जनाएको छ । बोर्डका अध्यक्ष...

Read More
क्यानडाका प्रधानमन्त्रीले कोरोना विरुद्धको दुई थरी खोप लगाए

क्यानडाका प्रधानमन्त्रीले कोरोना विरुद्धको दुई थरी खोप लगाए

  १८ असार २०७८, शुक्रबार  |    Himali Khabar

एजेन्सी। क्यानडामा प्रधानमन्त्री जस्टिन ट्रूडोले कोरोना खोपको दुई थरी डोज लगाएका छन्। उनले पहिलो डोज एस्ट्राजेनेका र दोस्रो डोज मोर्डनाको लगाएका हुन्। उनले गत अप्रिलमा पहिलो डोज लगाएका थिए। क्यानडाको स्वास्थ्य मन्त्रायको नयाँ गाइडलाइनअनुसार उनले दुई खोप लिएको जनाइएको छ।...

Read More
रुसबाट कोरोना विरुद्धको खोप केहि दिनमा ल्याइने

रुसबाट कोरोना विरुद्धको खोप केहि दिनमा ल्याइने

  १८ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभाव भइरहेका बेला निजी क्षेत्रले रुसबाट ल्याउन लागेको स्पुतनिक भी भ्याक्सिनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ । लोमस फर्मासुटिकल कम्पनीले रुसी सरकारसँगको समन्वयमा उक्त खोप नेपाल ल्याउन आवश्यक सबै कागजी प्रक्रिया पूरा गरेको...

Read More
यी हुन अझै ५ सयभन्दा बढि कोरोना संक्रमित रहेका जिल्लाहरु ?

यी हुन अझै ५ सयभन्दा बढि कोरोना संक्रमित रहेका जिल्लाहरु ?

  १८ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका १५ जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको बताएको छ। पछिल्ला दिनहरुमा ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या क्रमस घट्दै गएको छ। बिहीबार मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन,...

Read More
असार २२ देखि भेरोसेलको दोस्रो मात्रा खोप दिइने, कहाँ-कहाँ छ केन्द्र?

असार २२ देखि भेरोसेलको दोस्रो मात्रा खोप दिइने, कहाँ-कहाँ छ केन्द्र?

  १७ असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । सरकारले यसअघि भेरोसेलको पहिलो मात्रा खोप लगाएकालाई असार २२ देखि दोस्रो मात्राको खोप दिने भएको छ। गत जेठ २५ देखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूले असार २२ देखि २४ गतेसम्म दोस्रो मात्राको खोप लगाउन पाउने भएका छन्। बागमती...

Read More
कोरोना पत्ता लगाउने मास्क !

कोरोना पत्ता लगाउने मास्क !

  १६ असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । अब मास्कको मद्दतबाट पनि कोरोना संक्रमण परीक्षण गर्न सकिने भएको छ। अमेरिकाका वैज्ञानिकले यस्तो मास्क बनाएका हुन्, जसले मानिसमा कोरोना संक्रमण छ कि छैन भनेर पत्ता लगाइदिन्छ। यस्तो मास्क हार्वर्ड विश्वविद्यालय र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिक मिलेर...

Read More
उच्च गुणस्तरको माक्सले कोभिड संक्रमण रोक्न सक्ने

उच्च गुणस्तरको माक्सले कोभिड संक्रमण रोक्न सक्ने

  १६ असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । स्वास्थ्यकर्मीले प्रयोग गर्ने माक्सले कोरोना संक्रमण रोक्न महत्वपूर्ण भूमिका खेल्न सक्ने एक अध्ययनले देखाएको छ। केम्ब्रिज विश्वविद्यालय अस्पताल एनएचएस फाउण्डेशन ट्रस्टको अध्ययनले एफएफपीथ्री हभनिने उच्च गुणस्तरको माक्सले शतप्रतिशतसम्म सुरक्षा दिने बताएको हो। तर साधारण सर्जिकल माक्स लगाउने स्वास्थ्यकर्मीमा...

Read More
कोभिड संक्रमितको भोलिदेखि निःशुल्क उपचार

कोभिड संक्रमितको भोलिदेखि निःशुल्क उपचार

  १५ असार २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । बुधबारदेखि सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोभिड–१९ संक्रमितको निःशुल्क उपचार हुने भएको छ। सरकारले कोभिड संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेका निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएसँगै भोलिदेखि सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोभिड संक्रमितको निः शुल्क उपचार...

Read More
उपत्यकामा भौतिक उपस्थितिमा कक्षा सञ्चालन र परीक्षा लिन नपाइने

उपत्यकामा भौतिक उपस्थितिमा कक्षा सञ्चालन र परीक्षा लिन नपाइने

  १४ असार २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं। काठमाडौं उपत्यकामा अझै एक साता भौतिक उपस्थितिमा विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रले पठनपाठन तथा परीक्षाहरु सञ्चालन गर्न पाउने छैनन्। उपत्यकाका तीन जिल्लाले भोलीदेखि थप एक साताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेसँगै ती कार्य गर्न नपाउने गरेको हो।...

Read More