काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा ६ हजार ६४३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी भारतमा १ हजार ४५२ जना रहेका छन् । यस्तै ब्राजिलमा ९२८ जना छन्। अर्जेन्टिनामा ६८६, कोलम्बियामा ५८८, इन्डोनेसियामा २३७, पेरुमा २१३,...
Read Moreकाठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गर्दै असार...
Read Moreकाठमाडौं। काठमाडौं महानगरपालिकाले यसअघि कोरोना खोपको पहिलो डोज लगाउन छुटेका ६० र ६१ वर्ष समूहका व्यक्तिलाई भोलि र पर्सी चिनियाँ खोप भेरोसेल लगाइने भएको छ। ६४ र ६२ वर्षकाले भने खोप लगाइसकेका छन् । महानगरपालिकाभित्र पर्ने वीर अस्पताल , शिक्षण...
Read Moreकाठमाडौं । काठमाडौं महानगरमा सञ्चालन भइरहेको कोरोनाविरुद्धको खोप लगाउने कार्य बीचमै स्थगित गरिएको छ। जेठ २५ देखि काठमाडौं महानगरपालिकाका १ देखि ३२ सम्मकै वडाहरुमा चिनियाँ खोप ‘भेरोसेल’ लगाउन थालिएको थियो। ६० देखि ६४ वर्ष उमेर समूहमा लगाउन थालिएको यो चरणको...
Read Moreकाठमाडौं। त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तहको परीक्षा आवेदन फारम बुधबारदेखि सुरु हुने भएको छ। त्रिविले आज एक सुचना जारी गर्दै विद्यार्थीहरुले जेठ मसान्तभित्र फारम भरिसक्नुपर्ने जनाएको हो। अनलाइन प्रणालीमा समस्या आएकाले विद्यार्थीहरुले रजिष्ट्रेशन नम्बर नराखी भर्न मिल्ने व्यवस्था गरिएको त्रिविले बताएको...
Read Moreकाठमाडौं । अमेरिकाको वासिङ्टन राज्यले कोरोनाभाइरसविरूद्धको खोप लगाउने २१ वर्ष माथिका नागरिकलाई तत्कालै एक खिल्ली गाँजा उपहार दिने कार्यक्रम ल्याएको छ। सोमबार घोषणा भएको उक्त कार्यक्रमको नाम 'जोइन्ट्स फर ज्याब्स' राखिएको छ। यसबाट युवाहरू कोरोना खोप लगाउन उत्प्रेरित हुने आशा...
Read Moreकाठमाडौं। चीनले तीन वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिएको छ। चिनियाँ खोप उत्पादक कम्पनी सिनोभ्याकको खोप तीन वर्षमाथिका बालबालिकालाई पनि लगाउन चीनको स्वास्थ्य विभागले अनुमति प्रदान गरेको हो। योसंगै तीन वर्षमाथिका उमेर समूहलाई खोप दिने चीन पहिलो देश बनेको...
Read Moreकाठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा चिनियाँ खोप लगाउनको लागि ३२ वटा केन्द्र तोकेको छ । महानगरपालिकाले मंगलबारदेखि ५ दिनसम्म चल्ने खोप अभियानका लागि हरेक वडामा एक–एक वटा केन्द्र तोकेको हो । महानगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार जेठ २५ गते ६४...
Read Moreकाठमाडौं । आगामी शैक्षिक सत्र असार १ गतेबाट सुरु हुने भएको छ। भौतिक रूपमा कक्षा सञ्चालन गर्ने सम्भावना नभए पनि २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गर्ने शिक्षा मन्त्रालयको तयारी छ। विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी...
Read Moreकाठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको चीनले उपलब्ध गराएको भेरोसेल खोप को पहिलो मात्रा लगाउन ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आग्रह गरेको छ । कोभिड–१९ को सङ्क्रमण भएका ६० देखि ६४ उमेर समूहका व्यक्तिहरुले एक महिना पूरा...
Read Moreकाठमाडौं । काठमाडौं महानगरपालिकाले मङ्गलबारबाट ६० देखि ६४ वर्षसम्मकालाई दिइने कोभिड—१९ विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय...
Read Moreकाठमाडौं । औषधि व्यवस्था विभागले चिनियाँ कम्पनी सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको ‘कोरोनाभ्याक’ खोपलाई नेपालमा प्रयोगका लागि अनमुति दिएको छ । सिनोभ्याकको नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिले पेश गरेको कागजातका आधारमा विभागले उक्त खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिएको हो ।...
Read More