काठमाडौं । कोरोना विरुघको खोप पूरा मात्रामा लगाई हवाई यात्रा मार्फत आएकाहरुले अब सिधै गन्तव्यमा जान पाउने भएका छन् । सरकारले पछिल्लो पटक जारी गरेको विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ मा यस्तो प्रावधान समेटिएको छ । नयाँ प्रावधान...
Read Moreकाठमाडौं । कोरोनाभाइरसको संक्रामक प्रजाति डेल्टा भेरिएन्टको संक्रमण अहिलेसम्म विश्वका ८५ वटा देशहरूमा भेटिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । कोरोनाभाइरस विरुद्धको खोप लगाएका मानिसहरुमा डेल्टा भेरिएन्टको संक्रमण अझै तिव्र गतिमा फैलिएकोसमेत डब्लूएचओले जानकारी दिएको हो । शुक्रबार...
Read Moreकाठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले नेपालको पूर्वी नाकाबाट कोरोनाविरुद्धको खोप (कोभिशिल्ड) अवैध रुपमा भित्र्याएर लुकिछिपी चर्को मूल्यमा विक्री गर्न थालिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । अवैध रुपमा भित्र्याइएको खोप ३ देखि ५ हजार रुपैयाँसम्म बिक्रीवितरण भइरहेको सूचना आएको मञ्चको...
Read Moreकाठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको ‘डेल्टा’ स्वरुप सबैभन्दा धेरै खतरनाक भएको बताएको छ । विश्वमा फेरि दुत्र गतिमा फैलिरहेको डेल्टा भेरियटको कोरोना भाइरसको प्रकोपप्रति चिन्ता व्यक्त गर्दै विश्व स्वास्थ्य संगठनले यो सबैभन्दा जोखिमयुक्त स्वरुप भएको बताएको छ ।...
Read Moreकाठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो । परीक्षा नियन्त्रक पुष्पराज...
Read Moreकाठमाडौं । चीनले पछिल्लोपटक उपलब्ध गराएको कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुलाई असार २२ गतेबाट दोस्रो डोज लगाइने भएको छ । जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई पहिलो मात्रा खोप लगाइएको थियो...
Read Moreकाठमाडौं।कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा ७ हजार ९४८ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी ब्राजिलमा २ हजार ४२ जनाको मृत्यु भएको छ भने ७२ हजार ७०५ नयाँ संक्रमित थपिएका छन्। यस्तै भारतमा ९६५, कोलम्बियामा ६८९, रुसमा ५६८, अर्जेन्टिनामा...
Read Moreकाठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले कोरोना सङक्रमण घट्दै गइरहेको अवस्थामा निजी अस्पतालमा कोरोना उपचारको व्यवस्थापन नगरिने...
Read Moreकाठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना महामारका कारण यसअघि रोकिएका परीक्षा साउनभित्रै सक्ने तयारी गरेको छ। विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका रोकिएका सबै परीक्षा साउन पहिलो साताबाट सुरु गर्ने तयारी गरेको हो। स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन...
Read Moreकाठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के१वानए७एन म्युटेसन भेटिएको जनाएको छ । मन्त्रालयका अनुसार नयाँ म्युटेशनलाई एवाई.१ नाम पनि दिइएको...
Read Moreकाठमाडौं । विश्व बैङ्कले नेपाललाई ९८२ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । विश्व बैङ्कअन्तर्गतको कोभिड–१९ आकस्मिक सम्बोधन र स्वास्थ्य प्रणाली तयारी परियोजनामार्फत १० लिटर क्षमताका कन्सन्ट्रेटर नेपालले प्राप्त गरेको हो । कोरोना महामारीबाट जुध्दै दीर्घकालीन रूपमा नेपालको जनस्वास्थ्य सुविधाको क्षमता बढाउन...
Read Moreकाठमाडौं। सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पीसीआर रिपोर्टलाई मान्यता दिएको छ। मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयअनुसार सरकारी अस्पतालका प्रयोगशालाको साथसाथै निजी अस्पतालमा गराएको पीसीआर परीक्षणको रिपोर्टलाई समेत विदेश जानका लागि मान्यता दिने निर्णय गरेको...
Read More