काठमाडौं । चीनबाट भेरोसेल र अमेरिकाबाट जोन्सन एन्ड जोन्सन खोप आइपुगे लगत्तै सरकारले असार २९ गते भोलिदेखि खोप अभियान संचालन गर्ने घोषणा गरेको छ । सोमबार स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मंगलबारदेखि दुबै खोप लगाइन सुरु गर्ने निर्णय गरेको...
Read Moreचितवन । चितवनमा कोरोना भाइरसको डेल्टा भेरिएन्ट फेला परेको छ। कोरोना पोजिटिभ देखिएका पाँच नमूना परीक्षणका क्रममा दुईटा नमूनामा डेल्टा भेरिएन्ट पत्ता लागेको भरतपुर अस्पतालले जनाएको छ। भरतपुर अस्पतालको पीसीआर प्रयोगशालामा पोजिटिभ देखिएका ५ वटा भरतपुर महानगर भित्रका स्वाबका नमूनाहरु...
Read Moreकाठमाडौं । चीनले नेपाललाई कोरोनाभाइरसविरूद्धको खोप अझै दिने बताएको छ। काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले सोमबार भिडिओ पत्रकार सम्मेलन गर्दै महामारी नियन्त्रणमा चीन सधैँ नेपालको साथमा रहेकाले आउने दिनमा नेपाललाई थप खोप दिने बताएकी हुन्। ‘अहिले नै नेपालले ४० लाख...
Read Moreकाठमाडौं। चिकित्साशास्त्र तर्फको स्नातक तहको एकीकृत प्रवेश परीक्षा ९ साउनदेखि सुरु हुने भएको छ। चिकित्सा शिक्षा आयोगका प्रवक्ता डिल्लीराम लुइँटेलले परीक्षा ९ साउनदेखि ५ दिन सञ्चालन हुने बताए। काठमाडौं, धरान, पोखरा, चितवन र नेपालगञ्जमा परीक्षा केन्द्र तोकिएको छ। परीक्षाका लागि...
Read Moreनुवाकोट । कोभिड–१९ को बढी सङ्क्रामक मानिएको ‘डेल्टा प्लस भेरियन्ट’ फेला परेको छ । त्रिशूली जिल्ला अस्पतालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पिसिआर प्रयोगशालाबाट पोजेटिभ देखिएका चार स्वावको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत अन्तरराष्ट्रिय प्रयोगशालामा परीक्षण गर्न पठाएको मध्ये...
Read Moreकाठमाडौं । कोभिड–१९ ले रोकिएका त्रिभुवन विश्वविद्यालयको स्नातक प्रथम वर्षको परीक्षा १० साउनबाट हुँदैछ । करिब ३ वर्षपछि हुन लागेको परीक्षामा आफू अध्ययनरत क्षेत्रमा परीक्षा दिन नसक्नेले पायक पर्ने क्षेत्रबाट परीक्षा दिन पाउने भएका छन् । कोभिड र बाढी पहिरोका...
Read Moreकाठमाडौं । चीनबाट खरिद गरेर ल्याइएको कोरोनाविरुद्धको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहकालाई पहिलो प्राथमिकता दिएर लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुपछि ५५ देखि ६० वर्ष उमेर समूहलाई लगाउने योजना छ । चीनको सिनोफार्म कम्पनीबाट सरकारले हालै...
Read Moreएजेन्सी। अमेरिका र बेलायतमा जस्तै भारतमा पनि डेल्टा भेरियन्टको अर्को पनि म्युटेशन पुष्टि भए पनि सरकार मौन बसेको छ। वैज्ञानिकहरुले डेल्टा प्लसजस्तै एवाई.२ म्युटेशन पुष्टि भएको जानकारी दिएका हुन्। हालसम्म अमेरिकामा सबैभन्दा बढी एवाई.२ म्युटेशन पाइएको थियो। भारतीय आयुर्विज्ञान अनुसन्धान...
Read Moreकाठमाडौं । विदेशमा चिकित्सा शिक्षा स्नातक तह अध्ययन पूरा गरेकाले नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन् । कोभिड–१९ का कारण अध्ययन गरेकै विश्वविद्यालयमा इन्टर्नसिप गर्न नपाएकाहरुलाई नेपालमा इन्टर्नसिप गर्न पाउने व्यवस्था मिलाइएको हो । २०२० को अप्रिलको अन्तिमसम्ममा परीक्षा उत्तिर्ण...
Read Moreकाठमाडौं । अमेरिकामा निर्मित कोरोना भाइरसबिरुद्धको खोप जोन्सन एण्ड जोन्सन साढे १५ लाख डोज भन्दा बढी नेपाल आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोन्सन एण्ड जोन्सन खोप आयातका लागि अनुमति दिन औषधि व्यवस्था विभागलाई पत्राचारसमेत गरिसकेको बताइएको छ...
Read Moreसीएनएन । संक्रामक रोगका विशेषज्ञहरुले खोप नलगाउने मानिसहरु आफ्नो स्वास्थ्यलाई मात्र जोखिममा नपारेर विश्वभरका मानिसका लागि घातक हुन सक्ने बताएका छन् । त्यस्ता मानिसहरु कोरोनाबाट संक्रमित भएमा उनीहरु ठूलो खतरा बन्ने विज्ञहरु बताउँछन् किनकि नयाँ कोरोना भेरियेन्ट उत्पन्न हुने एकमात्र...
Read Moreकाठमाडौं । चीनबाट खरिद गरिएको भेरोसेल खोपको दोस्रो मात्रा ललितपुरमा आउँदो शुक्रबार र शनिबार लगाइने भएको छ। मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पहिलो मात्राको खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई यही असार २५ र २६ गते उक्त...
Read More