काठमाडौं । बंगलादेशमा मुसलमानहरुको पर्व इद अल अदाको लागि लकडाउन हटाइएपछि कोरोना संक्रमण तीव्र गतिमा फैलिन सक्ने विशेषज्ञहरुले चेतावनी दिएका छन् । बंगलादेशको स्वास्थ्य निर्देशनालयका पूर्वप्रमुख बे नाजिर अहमद भन्छन्, ‘अहिले नै अस्पतालमा बेड, आईसीयूको अभाव भइसकेको छ र हाम्रा...
Read Moreकाठमाडौं । काठमाडौं महानगरपालिकाले सोमवारदेखि शुरू गरेको ‘जोन्सन एण्ड जोन्सन’ खोपका लागि २८ अस्पतालमा केन्द्र तोकेको छ । सोमवारदेखि साउन ६ गतेसम्म ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अति अशक्त अपाङ्गता भएर ‘क’ र ‘ख’ वर्गको कार्ड...
Read Moreकाठमाडौं। सरकारले आजदेखि काठमाडौं उपत्यकासहित देशभर जोन्सन एण्ड जोन्सनको खोप लगाउन सुरू गर्ने भएको छ। दुर्गममा बाहेक धेरै जिल्लामा आजदेखि खोप अभियान सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बताए। खोप अभियानको पहिलो तथा दोस्रो दिन ५३ देखि...
Read Moreकाठमाडौं । ‘चम्सुरी’ नामले सुपरिचित हास्य कलाकार पल्पसा डंगोलको दुवै मिर्गौला फेल भएको छ । उनी हाल टिचिङ अस्पताल महाराजगञ्जमा उपचाररत छिन् । एक महिनाअगाडि स्वास्थ्य खराब भएपछि पल्पसा टिचिङ अस्पताल भर्ना भएकी थिइन् । सहकलाकार तथा नजिककी साथी दिपाश्री...
Read Moreकाठमाडौं । सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ । चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट नियमित चार उडानमार्फत यही साउन १५ गतेभित्र ल्याउन लागिएको हो । मन्त्रालयका...
Read Moreकाठमाडौं । विश्वभर तीन अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्कहरु यस प्रकार रहेका छन् । चीनमा एक अर्ब ४१ करोड ४६ लाख ९ हजार डोज कोरोनाविरुद्ध...
Read Moreकाठमाडौं । त्रिभुवन विश्वविद्यालयले दुई लाख ५० हजारभन्दा बढी विद्यार्थी सहभागी हुने स्नातक तहको वार्षिक परीक्षालाई स्वास्थ्य सावधानीपूर्वक अपनाउँदै भौतिक रूपमै सञ्चालन गर्नेभएको छ । परीक्षा भौतिक रूपमा नै सञ्चालन गर्न सरकारले स्वीकृति दिएपछि स्वास्थ्य सावधानी अपनाउँदै अगाडि बढ्ने योजना...
Read Moreएजेन्सी। विश्वमा कोरोना संक्रमणको नयाँ लहर ल्याएको डेल्टा भेरियन्ट कोरोनाका अन्य भेरियन्टभन्दा कम घातक देखिएको बेलायतको पब्लिक हेल्थ डिपार्टमेन्टको अनुसन्धानले देखाएको छ। अनुसन्धानका अनुसार डेल्टा भेरियन्टको मृत्यु दर ०.२५ मात्र पाइएको छ। यसअघिको अल्फा भेरियन्टको मृत्यु दर भने १.९० प्रतिशत...
Read Moreकाठमाडौं । सरकारले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गरेको हो । आगामी असोज मसान्तभित्र...
Read Moreकाठमाडौं । दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा वेदेशी मजदुरको न्यूनतम तलब बढेको छ। सोमबार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको तलबमा पाँच प्रतिशतले वृद्धि गरी प्रतिघण्टा नौहजार १६० कोरियन वन कायम गरेको हो। यसअनुरुप हप्तामा पाँच दिन र...
Read Moreकाठमाडौं । सरकारले खोप अनिवार्य गरेका वैदेशिम रोजगार गन्तव्यमा जाने नेपाली श्रमिकका लागि खोप लगाउने भएको छ । चीनबाट हालै ल्याइएको खोप वितरणको प्राथमिकतामा उनीहरुलाई राखेको हो । खोप मङ्गलबारदेखि दिइने छ । त्यस्तै सार्वजनिक यातायातका चालक सहचालकलाई पनि खोप...
Read Moreनुवाकोट । बोधिसत्व बिहारसँगको सहकार्यमा एन्जिलिना शिवशक्ति ट्रस्टले नुवाकोट जिल्लाका ४३ वटा स्वास्थ्य केन्द्रलाई अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान गरेको छ । ट्रष्टका अध्यक्ष एवम् नुवाकोट कांग्रेसका नेता शिव अधिकारी "अविरल" ले आज एक कार्यक्रमका बिच किस्पाङ गाउँपालिका, मेघाङ गाउँपालिका, बेलकोटगढी...
Read More