काठमाडौं । डिम्याट खाता खोल्ने नेपालीको संख्या ४० लाख नाघेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार शुक्रबारसम्म ४० लाख ८७ हजार ५५ जनाले डिम्याट खाता खोलेका छन् । साउन २७ गतेसम्म ३९ लाख ८६ हजार २३५ जनाले डिम्याट खाता...
Read Moreकाठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले छोरीको नाममा सेयर किनेपछि अर्थमन्त्रालयले व्यक्तिगत स्पष्टीकरण माग गरेको छ। यसअघि बोर्डसँग स्पष्टीकरण माग गरेको थियो। अर्थमन्त्रालयले बोर्डसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृतसँग पनि स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले संस्थागतपछि...
Read Moreकाठमाडौं । जलविद्युत् कम्पनीका सेयरमा लगानी नगर्न विद्युत् नियमन आयोगले लगानीकर्तालाई आग्रह गरेको छ । पछिल्ला सातामा केही जलविद्युत् कम्पनीले सेयर मूल्य बढाउनकै लागि अनावश्यक हल्ला फैलाइरहेको सन्दर्भमा आयोगले बिहीबार सार्वजनिक सूचना जारी गरेरै यस्तो आग्रह गरेको हो । ‘सञ्चार माध्यम र...
Read Moreकाठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १८.२४ अंकले घटेर ३ हजार १ सय ८० दशमलव ७८ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स...
Read Moreकाठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार नेप्से परिसूचक ३ हजार २ सय नजिक पुगेर नयाँ रेकर्ड कायम भएको हाे । यस अघि ३ हजार १ सय ७९ अंकमा पुगेर नयाँ रेकर्ड कायम...
Read Moreकाठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीय बासिन्दा तथा संस्थापक शेयरधनीहरुलाई विक्री गर्न लागेको हो । कम्पनीले आयेजनाको वातावरणीय प्रभाव...
Read Moreकाठमाडौं । सोमबार ५ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । नेशनल हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, रिढी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ । करोबार पनि सबैभन्दा धेरै नेशनल हाइड्रकै भएको छ।...
Read Moreकाठमाडौं । मानुषी लघुवित्तको आइपीओमा ३ अर्ब ६ करोड ३२ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४३० कित्ताका लागि आवेदन दिएका छन्...
Read Moreकाठमाडौं। आइतबार सेयर बजारमा पाँच वटा कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ। नेप्सेमा कीर्तिमानी कारोबार भएको दिन चार वटाको सेयर मूल्य १० प्रतिशत र एक कम्पनीको मूल्य ९ प्रतिशतले बढेको हो। खानी खोला हाइड्रोपावर, जीवन विकास लघुवित्त, युनियन लाइफ...
Read Moreकाठमाडौं । सानिमा लाइफ इन्सुरेन्सको आइपीओ आज बाँडफाँट भएको छ । गोलाप्रथामार्फत ५ लाख ४० हजार जना आवेदनले १० कित्ताका दरले सेयर पाएका छन् । सानिमाको आइपीओमा आवेदन दिएका कुल २४ लाख १९ हजार ८४८ जनामध्ये २३ लाख ८ हजार...
Read Moreकाठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो सेयर कर्जाका एउटा बैंकबाट ४ करोडसम्म मात्र लिन पाइनेलिनको लागि सिमा तोकेको छ । राष्ट्र बैंकले एउटा व्यक्ति तथा फर्मले एउटा बैंकबाट ४ करोड पाउने र उसले १२ करोडभन्दा बढी कर्जा लिन नपाइने...
Read Moreकाटमाठौं । सर्वोत्तम सिमेन्टको भित्री सूचनाका आधारमा (इनसाइडर ट्रेडिङ) सेयर लिएको विषयमा बुझ्न धितोपत्र बोर्डका अध्यक्ष र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृतलाई अर्थ समितिले बोलाएको छ । आइतबार बैठक बस्ने गरी बोलाएको छ । पुँजी बजारको नियामक धितोपत्र बोर्डका...
Read More