मानुषी लघुवित्तको आईपीओ आजदेखि निष्काशन, कति गर्ने आवेदन?

मानुषी लघुवित्तको आईपीओ आजदेखि निष्काशन, कति गर्ने आवेदन?

  २७ श्रावण २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) आजदेखि निष्काशन भएको छ। लघुवित्तले जारी पूँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशनमा ल्याएको हो। कुल सेयरमध्ये ५...

Read More
मैलुङ खोला जलविद्युतको आइपीओ ६८ हजार ४६८ जनाले पाए १० कित्ता, ६ जनालाई ११ कित्ता

मैलुङ खोला जलविद्युतको आइपीओ ६८ हजार ४६८ जनाले पाए १० कित्ता, ६ जनालाई ११ कित्ता

  २६ श्रावण २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं। मैलुङ खोला जलविद्युत आयोजनाको आइपीओ मंगलबार बाँडफाँट भएको छ।२० लाख ६७ हजार ९६७ जनाले कम्पनीको सेयरमा आवेदन दिएका थिए। ती मध्ये ६८ हजार ४६८ जनाले १० कित्ताका दरले र ६ जनाले ११ कित्ताका दरले सेयर पाएका छन्। बिक्री प्रबन्धक...

Read More
सानिमा लाइफको आईपीओको आवेदनमा नयाँ रेकर्ड, पौने १९ लाखले आइपीओ नपाउने निश्चित

सानिमा लाइफको आईपीओको आवेदनमा नयाँ रेकर्ड, पौने १९ लाखले आइपीओ नपाउने निश्चित

  २५ श्रावण २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिनेको संख्याले नयाँ रेकर्ड राखेको छ। धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनमा हालसम्मकै उच्च २४ लाख १९ हजार १२७ जना लगानीकर्ताले आवेदन दिँदा रेकर्ड कायम भएको हो । यसअघि युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा २१...

Read More
आइतबार सात कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

आइतबार सात कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

  २४ श्रावण २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । नेप्से परिसूचक सामान्य अंकले बढ्दा पनि जलविद्युत्‌ कम्पनीका लगानीकर्ताहरूले उच्च लाभ प्राप्त गरेका छन् । ०.६६ अंकले बढेको नेप्से परिसूचक ३१०८ बिन्दुमा पुगेको हो । १३...

Read More
साहस ऊर्जाको ३५ लाख कित्ता आईपीओ साउन २९

साहस ऊर्जाको ३५ लाख कित्ता आईपीओ साउन २९

  २४ श्रावण २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । साहस ऊर्जा लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ । जिल्लाको थुलुङ दूधकोशी–३ पञ्चनमा निर्माणाधीन जलविद्युत् आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीलाई लक्ष्य गरी आइपिओ निष्कासन गरिने भएको हो । नेपाल धितोपत्र बोर्डबकााट एक करोड पाँच लाख कित्ता साधरण शेयर निष्कासन...

Read More
बिहीबार हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाए

बिहीबार हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाए

  २१ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । सेयर बजार परिसूचक १६ अंक घटेको दिन बिहीबार सबैभन्दा धेरै हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । २ सय २६ कम्पनीको १४ अर्ब ३१ करोड रुपैयाँको शेयर कारोबार भएको छ। त्यसमा नेपाल फाइनान्स, कर्णाली विकास बैंक र जीवन विकास लघुवित्तको...

Read More
जीवन विकास लघुवित्तसहित ४ वटा कम्पनीको सेयरमूल्यमा सर्किट

जीवन विकास लघुवित्तसहित ४ वटा कम्पनीको सेयरमूल्यमा सर्किट

  २१ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । हप्ताको अन्तिम कारोबार दिन बजार खुलेको साढे दुई घण्टाको अवधिमा चार वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था, कर्णाली डेभलपमेण्ट बैंक, नेपाल फाइनान्स र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको...

Read More
सानिमा लाइफको आइपीओ खुल्यो, २४ गतेसम्म आवेदन दिन सकिने

सानिमा लाइफको आइपीओ खुल्यो, २४ गतेसम्म आवेदन दिन सकिने

  २० श्रावण २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सानिमा लाइफ इन्सुरेन्सले बुधबारदेखि आइपीओ बिक्री खुला भएको छ । यसले प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये कर्मचारीलाई ३ लाख कित्ता सेयर र म्युचुअल फन्डलाई पनि ३ लाख कित्ता नै...

Read More
धितोपत्र बोर्ड अध्यक्ष ढुंगानालाई निलम्बन गर्न कर्मचारी युनियनको माग

धितोपत्र बोर्ड अध्यक्ष ढुंगानालाई निलम्बन गर्न कर्मचारी युनियनको माग

  १७ श्रावण २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गरी कारबाही गर्न बोर्डको कर्मचारी संगठनले माग गरेको छ । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष ढुंगानाले पदको प्रतिष्ठा र बोर्डको गरिमा कायम गर्न नसकेको भन्दै...

Read More
तीन कम्पनीलाई आइपीओ जारी गर्न बोर्डले अनुमति दियो

तीन कम्पनीलाई आइपीओ जारी गर्न बोर्डले अनुमति दियो

  १५ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन वटा कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले न्यादी हाइड्रोपावर लिमिटेड, साहस उर्जा लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो । न्यादी हाइड्रोपावर कम्पनीले ४० लाख ५०...

Read More
अर्थमन्त्रालयले धितोपत्र बोर्डका अध्यक्षलाई सोध्यो स्पष्टिकरण

अर्थमन्त्रालयले धितोपत्र बोर्डका अध्यक्षलाई सोध्यो स्पष्टिकरण

  १४ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई ३ दिने स्पष्टिकरण सोधेको छ । सर्वोत्तम सिमेन्टको १० हजार कित्ता सेयर अध्यक्ष ढुंगानाकी छोरी रेविका ढुंगानाले किनेको विषयमा अर्थ मन्त्रालयले गराउँदै स्पष्टिकरण सोधेको हो । बुक बिल्डिङ प्रणालीमार्फत् आइपीओ जारी...

Read More
मैलुङ खोलाको आईपीओ बिक्री खुला

मैलुङ खोलाको आईपीओ बिक्री खुला

  १४ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित दरको ७ लाख...

Read More