सोमबार यी ५ कम्पनीको शेयर मूल्यमा उल्लेख्य वृद्धि

सोमबार यी ५ कम्पनीको शेयर मूल्यमा उल्लेख्य वृद्धि

काठमाडौं । सोमबार ५ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । नेशनल हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, रिढी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

करोबार पनि सबैभन्दा धेरै नेशनल हाइड्रकै भएको छ।

नेप्से भने ५.७५ अंकले मात्र बढेको छ । कारोबार १५ अर्ब ९३ करोडको भएको छ।

प्रकाशित मिति:     ३२ श्रावण २०७८, सोमबार  |    Himali Khabar