काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार दोहोरो अंकले बजार बढेर नेप्से परिसूचक ३०९४.९४ अंकमा पुगेको छ । यो इतिहासकै उच्च विन्दु हो । मंगलबार पनि २९.२४ अंकले बढेर ३ हजार ७९ दशमलव...
Read Moreकाठमाडौं। सेयर बजारमा फेरि नयाँ रेकर्ड बनेको छ। आज २९९९ अंकदेखि ३०८६ अंकसम्मको उतारचढावबीच बजारले अन्तत ३०७९ विन्दुको नयाँ रेकर्ड बनाएको हो। सूचकसंगै कारोबार रकम पनि आज बढेको छ। मंगलबार सवा १५ अर्ब रुपैयाँ पुगेको हो। बजार सूचक र कारोबार...
Read Moreकाठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले साउन २० गतेदेखि सर्वसाधारणमा आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ विक्री गर्ने भएको हो । कम्पनीले सर्वसाधारणमा विक्री गर्ने कुल ६० लाख कित्ता आईपीओमध्ये ५...
Read Moreकाठमाडौं । नेपाल धितोपत्र बोर्डमा १७ कम्पनीले आइपीओ जारी गर्न अनुमति मागेका छन् । हाइड्रो लघुवित्त ले कुल ५ अर्ब ३ करोड ७२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको आइपीओ निष्कासन अनुमति मागेका छन् । साहस उर्जा, बुद्धभुमि नेपाल हाइड्रोपावर,...
Read Moreकाठमाडौं । पुँजी बजारमा सक्रिय लगानीकर्ताका संघसंस्थाका प्रतिनिधिले नव नियुक्त अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका छन् । लगानीकर्ताले पुँजी बजारको वर्तमान अवस्थाका बरेमा जानकारी गराउँदै यसको विकासका लागि बुँदागत रुपमा विभिन्न सुझाव समेत दिएका छन् । यी हुन लगानीकर्ताहरुले अर्थमन्त्रीलाई...
Read Moreकाठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा साढे १६ लाख कित्ताका लागि आवेदन परेको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार कम्पनीको आईपिओमा बिहिबार साँझसम्ममा १६ लाख ४७ हजार ७ सय ६१ कित्ताको लागि आवेदन परेको हो । हालसम्म...
Read Moreकाठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तीन हजार अंकभन्दा माथि पुगेको छ। आज साताको अन्तिम कारोबार दिन बिहीबार १६ अंकको वृद्धिसँगै परिसूचक तीन हजार अंकमाथि पुगेको हो। कारोबार समयदेखि नै बढ्न थालेको नेप्सेमा दोहोरो अंकको वृद्धिसँगै परिसूचक तीनहजार ४ अंकमा पुगेको...
Read Moreकाठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले सात लाख ३६ हजार २८६ कित्ता आईपीओ जारी गर्ने भएको छ । साउन १४ उक्त बिक्री खुला गरिने आईपीओ सर्वसाधरणका लागि ६ लाख ८४ हजार ७४६ कित्ता छुट्याइएको छ । प्रतिकित्ता एक सय रुपैयाँ...
Read Moreकाठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आजदेखि आयोजना प्रभावित तेह्रथुम जिल्लाका बासिन्दाहरुलाई आईपीओ विक्री गर्ने भएको छ । सर्वसाधारणका लागि १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार १० गते अनुमति पाएको...
Read Moreकाठमाडौं। नेपाल धितो पत्र बोर्डले तीन वटा कम्पनी सानीमा लाइफ इन्स्योरेन्स, मानुषी लघुवित्त र सामलिङ्ग पावर कम्पनीलाई साधारण सेयर आइपिओ निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले प्रतिकित्ता १०० रुपैयाँको दरले सानिमा लाइफलाई ६० लाख कित्ता, मानुषी लघुवित्तलाई तीन लाख ९३...
Read Moreकाठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साउन २५ गते साधारण सभा आह्वान गरेको छ । उक्त साकम्पनीले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न कम्पनीले वार्षिक साधारण सभा बोलाएको जनाइएको छ। कम्पनीले आफ्नो कर्पोरेट कार्यालय, कमलादीमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। कोरोना...
Read Moreकाठमाडौं । आर्थिक वर्ष २०७८–०७९ को पहिलो कारोबार दिन सेयर बजारमा चमक देखिएको छ। नेप्से ९७ अंकले बढेर २९८० विन्दुमा पुगेको छ। यस्तै कारोबार पनि १ सय २१ कम्पनीको ११ अर्ब ६३ करोड रुपैयाँको भएको छ। आइतबार कारोबारमा आएका १३...
Read More