तेह्रथुम पावरको आईपीओमा २३ लाख ८८ हजार बढि आवेदन

तेह्रथुम पावरको आईपीओमा २३ लाख ८८ हजार बढि आवेदन

  १४ भाद्र २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको साधरण शेयर (आईपीओ)का लागि २३ लाख ८८ हजार भन्दा धेरै जनाले आवेदन दिएका छन् । कम्पनीले भदौ ९ देखि १३ गतेसम्मका लागि आईपीओमा आवेदन दिने मिति तोकेको थियो । कम्पनीले...

Read More
नेप्सेमा ४९ अंकको गिरावट

नेप्सेमा ४९ अंकको गिरावट

  १३ भाद्र २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेप्से परिसूचक ४९.१६ अंकले घटेर ३०४४.९० विन्दुमा झरेको छ । यो दिन १८० वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिँदा ३९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ । यो दिन कुल...

Read More
तुलसीराम ढकालको नेतृत्वमा नेपाल इन्भेष्टर्स फोरमको नयाँ कार्य समिति चयन

तुलसीराम ढकालको नेतृत्वमा नेपाल इन्भेष्टर्स फोरमको नयाँ कार्य समिति चयन

  १३ भाद्र २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरममा नयाँ कार्य समिति चयन भएको छ । शनिवार सम्पन्न फोरमको १६औं वार्षिक साधारण सभाले तुलसीराम ढकालको नेतृत्वमा सात सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष राज लम्साल, उपाध्यक्ष अञ्जिव तुलाधर,...

Read More
नुवाकोटको तादीखोला जलविद्युत प्रभावितलाई एक लाख ६० हजार कित्ता सेयर

नुवाकोटको तादीखोला जलविद्युत प्रभावितलाई एक लाख ६० हजार कित्ता सेयर

  १२ भाद्र २०७८, शनिबार  |    Himali Khabar

त्रिशुली । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत नुवाकोटमा निर्माणाधीन तादीखोला जलविद्युत् आयोजनाका कारण समस्यामा परेका स्थानीय बासिन्दाले एक लाख ६० हजार कित्ता सेयर पाउने भएका छन् । कम्पनीले नुवाकोटवासीका लागि गत साउन ३२ गतेदेखि आइपिओ निष्कासन गरेकामा प्रत्यक्ष असर व्यहोर्नुपर्ने...

Read More
जीवन विकास लघुवित्तका १ हजार लगानी गर्नेको नाफा ५० हजार

जीवन विकास लघुवित्तका १ हजार लगानी गर्नेको नाफा ५० हजार

  १० भाद्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । जीवन विकास लघुवित्तको १ हजार रुपैयाँको प्राथमिक सेयर (आइपिओ) पर्नेले दुई महिनामै ५० हजार नाफा कमाएका छन्। १ लाख ८४ हजार ७९६ जनाले करिब दुई महिनाअघि १० कित्ताका दरले सेयर पाएका थिए भने ५ जनाले ११ कित्ताका दरले...

Read More
ढकाल र साउदले राजीनामा गरेपछि दबाबमा परेका ढुंगाना राजीनामा नदिने मुडमा

ढकाल र साउदले राजीनामा गरेपछि दबाबमा परेका ढुंगाना राजीनामा नदिने मुडमा

  १० भाद्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर खरीद-बिक्री प्रकरण मुछिएपछि नेपाल धितोपत्र बोर्डका सञ्चालक चन्द्र ढकालले हिजो पदबाट राजीनामा दिए । त्यसको अघिल्लो दिनमात्रै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका थिए । सर्वसाधारणलाई सेयर जारी गर्नु...

Read More
वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल धितोपत्र बोर्ड संचालकमा नबस्ने

वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल धितोपत्र बोर्ड संचालकमा नबस्ने

  ९ भाद्र २०७८, बुधबार  |    Himali Khabar

कठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा आफू बस्न नचाहेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्ष गोल्छालाई पत्र लेखेका छन् । ढकाल महासंघको प्रतिनिधित्व गर्दै धितोपत्र बोर्डको सञ्चालक छन् । आफू व्यवसायमै केन्द्रित रहने भन्दै महासंघको...

Read More
तेह्रथुम पावरको आइपीओ बिक्री खुला

तेह्रथुम पावरको आइपीओ बिक्री खुला

  ९ भाद्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । तेह्रथुम पावर कम्पनीले आजबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले कुल ८ लाख कित्तामध्ये ५ प्रतिशत म्युचुअल फन्डलाई र २ प्रतिशत कर्मचारीलाई सुरक्षित गरेको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन...

Read More
नेप्सेका सीईओ साउदले राजीनामा दिए

नेप्सेका सीईओ साउदले राजीनामा दिए

  ८ भाद्र २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन्। सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेर विवादमा तानिएका साउदले राजीनामा दिएका हुन्। नियामक निकायमा बसेर ‘स्वार्थ बाझिने’ कार्य गरेको भन्दै उनीमाथि अनुसन्धान सुरु भएको थियो। साउदलाई...

Read More
मंगलबार शेयर बजार घटेकाे दिन पनि फाइनान्स र निर्जीवन बिमा समूहमा भने चमक

मंगलबार शेयर बजार घटेकाे दिन पनि फाइनान्स र निर्जीवन बिमा समूहमा भने चमक

  ८ भाद्र २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । मंगलबार शेयर बजार ५६.०३ अंकले घटेको छ । तर कारोबार भने १६ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको भएको छ । फाइनान्स र निर्जीवन बिमा समूह बढेको छ । बाँकी समूह घटेका छन् । विशेषगरी हाइड्रोपावर कम्पनीहरुको भाउ घटेको...

Read More
३ जना भाग्यशालीले पाए मानुषी लघुवित्तको ११ कित्ता शेयर

३ जना भाग्यशालीले पाए मानुषी लघुवित्तको ११ कित्ता शेयर

  ७ भाद्र २०७८, सोमबार  |    Himali Khabar

काठमाडौ । मानुषी लघुवित्त वित्तीय संस्थाको ३६ हजार ८५९ जनाले आइपीओ पाएका छन् । त्यसमध्ये ३ जनाले ११ कित्ता पाएका छन् । ३६ हजार ८५६ जनाले भने १० कित्ता पाएका छन् । आइपीओमा २३ लाख ६१ हजार आठ २७ जनाले...

Read More
आज र भोली सेयर बजार बन्द, मंगलबार मात्र कारोबार खुल्ने

आज र भोली सेयर बजार बन्द, मंगलबार मात्र कारोबार खुल्ने

  ६ भाद्र २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । सेयर बजार आइतबार र सोमबार बन्द हुने भएको छ । आज आइतबार रक्षावन्धन तथा जनै पूर्णिमा परेकाले सरकारले मुलुकभर सार्वजनिक विदा दिएको छ । त्यस्तै, भोली सोमबार गाइजात्रा पर्व परेकाले काठमाडौं उपत्यकामा बिदा छ । सोही कारण नेप्से...

Read More