विदेशी पर्यटकलाई अनिवार्य क्वारेन्टिनको व्यवस्था हटाउनुपर्ने व्यवसायीको माग

विदेशी पर्यटकलाई अनिवार्य क्वारेन्टिनको व्यवस्था हटाउनुपर्ने व्यवसायीको माग

  १० फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, १० फागुन । कोभिड प्रभावित मुलुकको पर्यटन क्षेत्र पुनरुत्थानका लागि सम्बद्ध पर्यटन व्यवसायीले विभिन्न दशबुँदे माग राखेका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल संघ नेपाल (हान), नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), टुरिष्ट गाइड...

Read More
शेयर बजारमा ब्रेक लाग्यो

शेयर बजारमा ब्रेक लाग्यो

  १० फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, १० फागुन । निरन्तर बढ्दो क्रममा रहेको शेयर बजार परिसूचक नेप्सेमा सोमबार ब्रेक लागेको छ । सोमबार शेयर कारोबार खुला भएदेखि नै ओरालो लाग्न थालेको नेप्से परिसूचक अन्तमा ३२.३७ अंकले घटेर २६०७.६७ विन्दुमा झरेको छ । आइतबार (हिजो) परिसूचक...

Read More
ज्योति लाइफले पायो ६६ करोडको आईपीओ निष्काशनको अनुमति

ज्योति लाइफले पायो ६६ करोडको आईपीओ निष्काशनको अनुमति

  ९ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, ९ फागुन । ज्योति लाइफ इन्स्योरेन्सले ६६ करोड बराबरको साधारण शेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ । धितोपत्र बोर्डले उक्त कम्पनीलाई कुल जारी पूँजीको ३० प्रतिशतले हुने ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति...

Read More
फोनलोनमा आकर्षण बढ्दो, सय दिनमा लिए हजार जनाले ऋण

फोनलोनमा आकर्षण बढ्दो, सय दिनमा लिए हजार जनाले ऋण

  ९ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, ९ फागुन । फोनबाट ऋण लिने सुविधा प्रति आकर्षण तिब्र देखिएको छ । हाल फोन लोनको सुविधा तीनवटा वाणिज्य बैंकले दिएका छन् । हालसम्म नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंकले फोन बाट ऋण लिन सकिने सुविधा प्रदान गरेका...

Read More
सिद्धार्थ बैंकद्वारा गोंगबु क्षेत्रका होटल व्यवसायीलाई क्युआर कोड हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा गोंगबु क्षेत्रका होटल व्यवसायीलाई क्युआर कोड हस्तान्तरण

  ९ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, ९ फागुन । सिद्धार्थ बैंक लिमिटेडले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले गोंगबु क्षेत्रका होटल व्यवसायीलाई क्युआर कोड हस्तान्तरण गरेको छ। गोंगबु क्षेत्रका होटल व्यवसायी संघसँग आवद्ध ५० होटल व्यवसायीहरुलाई क्युआर कोड हस्तान्तरण गरिएको हो। बैंकका प्रमुख कार्यकारी अधिकृृत शम्भुनाथ...

Read More
शेयर बजार पूँजीकरण ३६ खर्ब ३३ अर्ब पुग्यो

शेयर बजार पूँजीकरण ३६ खर्ब ३३ अर्ब पुग्यो

  ८ फाल्गुन २०७७, शनिबार  |    Himali Khabar

काठमाडौं, ८ फागुन । फागुनको पहिलो कारोबार साता सूचीकृत कम्पनीहरुको शेयरको मूल्य (कुल बजार पूँजीकरण) २ खर्ब २७ अर्ब ४ करोड २० लाख रुपैयाँ बढेको छ । साताको अन्तिम दिन फागुन ६ गते बजार बन्द हुँदा शेयर बजारको कुल बजार...

Read More
हवाई भाडा बढ्यो, अब कुन गन्तव्यमा कति ?

हवाई भाडा बढ्यो, अब कुन गन्तव्यमा कति ?

  ७ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, ७ फागुन । निजी हवाई सेवा प्रदायक कम्पनीहरूले भाडा बढाउने निर्णय गरेका छन्। वायुसेवा सञ्चालक संघले नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ बढाएसँगै हवाई भाडा बढाउने निर्णय गरेका हुन्। संघले हवाई इन्धनको मूल्य घटबढ हुने बित्तिकै इन्धन...

Read More
डिजिटल लर्निङ डे’मा ‘डिजिटल शिक्षाका लागि सँगै’ कार्यक्रम हुने

डिजिटल लर्निङ डे’मा ‘डिजिटल शिक्षाका लागि सँगै’ कार्यक्रम हुने

  ७ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, ७ फागुन । निमा एजुकेशन फाउन्डेसनको आयोजनामा यो वर्षको ‘डिजिटल लर्निङ डे’ आज विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइँदै छ ।विश्वव्यापी रूपमा २०१२ को फेब्रुअरीदेखि सबै विद्यार्थीहरूका लागि नवीन शिक्षा र पहुँचको वकालत गर्न मनाइँदै आएको हो । नेपालमा पनि...

Read More
धान उत्पादन बढे पनि चामल आयात वृद्धि

धान उत्पादन बढे पनि चामल आयात वृद्धि

  ७ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, ७ फागुन । मुलुकमा यो वर्ष धान उत्पादन बढे पनि चामल आयात समेत बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनासम्म ४१ अर्ब ७७ करोड ४७ लाख २८ हजार रुपैयाँ बराबरको चामल, धान, मकै, गहुँलगायतका खाद्यान्न...

Read More
सरकारले होटेलहरुलाई संकेत चिह्‍न प्रदान गर्ने

सरकारले होटेलहरुलाई संकेत चिह्‍न प्रदान गर्ने

  ७ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, ७ फागुन । सरकारले होटेल, रिसोर्ट तथा बुटिक होटेलको पहिचानलाई स्थापित गर्न संकेत चिह्‍नका रुपमा तारा (स्टार) चिह्‍न निर्धारण गर्ने भएको छ । होटेलले दिने सेवा, गुणस्तर, क्षमतालगायत विषयलाई हेरेर स्तर निर्धारण गरी संकेत चिह्‍न प्रदान गर्ने र त्यसलाई...

Read More
चिनियाँ खोप भेरो सेलुलाई नेपालमा प्रयोग गर्न अनुमति

चिनियाँ खोप भेरो सेलुलाई नेपालमा प्रयोग गर्न अनुमति

  ७ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, ७ फागुन । चिनियाँ कम्पनीले विकास गरेको कोभिड १९विरुद्धको खोप ‘भेरो सेल’लाई नेपालमा आपत्कालीन प्रयोगका लागि भन्दै औषधी व्यवस्था विभागले अनुमति दिएको छ । उक्त अनुमति पाएपछि खुसी व्यक्त गर्दै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आधिकारीक पत्रसहित ट्विट...

Read More
तीन लाख २५ हजारले पाए ग्रीनलाईफ हाइड्रोको शेयर

तीन लाख २५ हजारले पाए ग्रीनलाईफ हाइड्रोको शेयर

  ७ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, ७ फागुन । ग्रीनलाईफ हाइड्रोपावरको आइपीओ बाँडफाँड भएको छ। कम्पनीको आइपीओ बिक्री प्रबन्धक बीओके क्यापिटलले आज बाँडफाँड गरेको हो। कम्पनीले माघ २३ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको ३२ लाख ५१ हजार छ सय ५२ कित्ताका लागि १३ लाख...

Read More