निषेधाज्ञाको पहिलो दिन नेप्से २५.८३ अंकले बढ्यो

निषेधाज्ञाको पहिलो दिन नेप्से २५.८३ अंकले बढ्यो

  १६ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । काठमाडाैं उपत्यकासहितका विभिन्‍न जिल्लामा निषेधाज्ञा सुरु भएको दिन नेप्से दोहोरो अंकले उकालो लागेको छ। आज नेप्से परिसूचक २५.८३ अंकले बढेर २६११.११ विन्दुमा कायम भएको छ। ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.९१ अंकले बढेर ४६९.०३...

Read More
यी हुन आगामी बजेटका लागि लागि सेयर लगानीकर्ताहरुको ७ सुझाव

यी हुन आगामी बजेटका लागि लागि सेयर लगानीकर्ताहरुको ७ सुझाव

  १६ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरमले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नको लागि ७ बुँदे सुझाव पेश गरेको छ । फोरमका सभापति तथा महासंघका कार्यकारी सदस्य अम्बिका प्रसाद पौडेलले अर्थ मन्त्री विष्णुप्रसाद पौडेलसमक्ष पुँजीबजार सम्बन्धि सुझाव पेस गरेका...

Read More
कुखुराको मासु किलोको ३० रुपैयाँले घट्यो

कुखुराको मासु किलोको ३० रुपैयाँले घट्यो

  १५ बैशाख २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । ब्रोइलर कुखुराको मासुको भाउ घट्न थालेको छ । यो साता मात्रै दुई पटक गरेर किलोमा ३० रुपैयाँले कुखुराको तयारी मासुको भाउ घटेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । वैशाख १२ गते किलोमा १० रुपैयाँले घटेर तीन...

Read More
लकडाउनमा सेयर बजार  खुलै रहने

लकडाउनमा सेयर बजार खुलै रहने

  १४ बैशाख २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । बिहीबारदेखी लागू हुने काठमाडौं उपत्यकामा लकडाउनमा सेयर बजार भने खुलै रहने भएको छ । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक सूचना जारी गर्दै सेयर बजार पूर्ण रुपमा खुला हुने बताएको छ । अहिले घरमै बसेर अनलाइनबाट सेयर खरिद गर्न सकिन्छ...

Read More
कोरोना संक्रमण बढेपछि नेप्सेको ब्रोकरहरुलाई यस्तो निर्देशन

कोरोना संक्रमण बढेपछि नेप्सेको ब्रोकरहरुलाई यस्तो निर्देशन

  १४ बैशाख २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । कोरोना संक्रमण बढ्न थालेपछि नेप्सेले सुरक्षाका आवश्यक उपायहरु अपनाउन ब्रोकरहरुलाई निर्देशन दिएको छ । सकेसम्म सबै कामहरु भौतिक रुपमा उपस्थित नभई विद्युतीय प्रणालीमार्फत गर्न पनि नेप्सेले भनेको छ । सोमबार विज्ञप्ति जारी गर्दै नेप्सेले सेयर कारोबारपछि किन्नेलाई समयमै...

Read More
कोरोनाको प्रभाव सेयर बजारमा, सोमबार पनि भारी गिरावट

कोरोनाको प्रभाव सेयर बजारमा, सोमबार पनि भारी गिरावट

  १३ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सेयर बजारमा केही दिन यता ठूलो अंकको गिरावट आइरहेको छ। हिजो ७५ अंकले घटेको बजार सोमबार पनि ६५.५८ अंकले घटेर १५०६.६१ विन्दुमा पुगेको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै सेयर बजारमा त्यसको असर...

Read More
मध्य भोटेकोशीले वैशाख २१ देखि स्थानीयलाई आईपीओ जारी गर्ने

मध्य भोटेकोशीले वैशाख २१ देखि स्थानीयलाई आईपीओ जारी गर्ने

  १३ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीले वैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानियका लागि कुल ६० लाख कित्ता शेयर विक्री गर्न लागेको हो । कुल कित्ता मध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी...

Read More
राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रको कुन बैंकमा कति छ सेयर लगानी ?

राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रको कुन बैंकमा कति छ सेयर लगानी ?

  १२ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको विभिन्न बैंक तथा वित्तीय संस्थामा सेयर रहेको छ ।उनको सम्पत्ति विवरण अनुसार उनको परिवारको चार जनाको नाममा ६ हजार ७७० कित्ता आईपीओ तथा एफपीओ रहेको छ । मिश्रको नाममा ग्लोबल...

Read More
खाली ग्यासको सिलिन्डर भरेर राख्न उपभोक्तालाई आग्रह

खाली ग्यासको सिलिन्डर भरेर राख्न उपभोक्तालाई आग्रह

  १२ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले कोरोना महाकारीका कारण आपूर्ति व्यवस्थामा असहज स्थिति आउन सक्ने भन्दै खाली रहेका सिलिण्डर भर्न उपभोक्तालाई आग्रह गरेको छ । महामारीको समयमा उपभोक्ताले ग्यासको अभाव भोग्नु नपरोस् भनेर पहिलेनै सूचित गराइएको संघका अध्यक्ष गोकुल...

Read More
राष्ट्र बैंकको डेपुटी गर्भनर ढुंगानासंग ११ हजार कित्ता सेयर, कुन संस्थामा कति ?

राष्ट्र बैंकको डेपुटी गर्भनर ढुंगानासंग ११ हजार कित्ता सेयर, कुन संस्थामा कति ?

  ११ बैशाख २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना र उनको परिवारको नाममा गरी ११ हजार १ सय ७० कित्ता सेयर छ । उनले आर्थिक वर्ष २०७७÷७८ चैतको दोस्रो साता सार्वजनिक गरेको सम्पती विवरणमा आफु, पति र छोराको...

Read More
चैतमा ३ अर्ब २ करोड बढीको सुन आयात

चैतमा ३ अर्ब २ करोड बढीको सुन आयात

  १० बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । चालू आर्थिक बर्ष २०७७/०७८ को चैतमा ३ अर्ब २ करोड ७१ लाख रुपैयाँको सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकअनुसार यो महिना चार सय ६० केजी सुन नेपाल भित्रिएको छ । परिमाणका आधारमा...

Read More
सेयर बजार आज पनि घट्यो, के हो कारण ?

सेयर बजार आज पनि घट्यो, के हो कारण ?

  ८ बैशाख २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । पछिल्लो समय सेयर बजार परिसूचकमा निरन्तर गिरावट आइरहेको छ । बुधबार पनि नेप्से ३२.४१ अंकले घटेर २६३२ विन्दुमा झरेको छ । हिजो २.६८ अंकले मात्र बजार बढेको थियो । सेयर कारोबार पनि पौने ६ अर्बको मात्र भएको छ।...

Read More