ज्योति लाइफ इन्स्योरेन्सको दोस्रो बजार कारोबार भोलीदेखि

ज्योति लाइफ इन्स्योरेन्सको दोस्रो बजार कारोबार भोलीदेखि

काठमाडौं, २४ चैत । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण भएको छ।

पहिलो कारोबार मूल्य न्यूनतम १२० रुपैयाँ २९ पैसादेखि अधिकतम ३६० रुपैयाँ ८७ पैसा हुने गरी कम्पनीको दुई करोड २० लाख कित्ता सेयर सूचीकृत भएको हो।

बुधबारबाट नेप्सेमा उक्त कम्पनीको धितोपत्रको दोस्रो बजारको कारोबार सुरु हुनेछ।

प्रकाशित मिति:     २४ चैत्र २०७७, मंगलवार  |    Himali Khabar