४० बैंक तथा वित्तीय संस्था सामाजिक सुरक्षा कोषमा आवद्ध

४० बैंक तथा वित्तीय संस्था सामाजिक सुरक्षा कोषमा आवद्ध

  ११ श्रावण २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सरकारको घोषणालाई अटेर गर्दै बसेका बैंक तथा वित्तीय संस्था र ठूला रोजगारदाता पछिल्लो समय सामाजिक सुरक्षा कोषमा धमाधम आबद्ध हुन थालेका छन् । कोषका अनुसार हालसम्म ७१ बैंक तथा वित्तीय संस्था आबद्ध भइसकेका छन् । आधाभन्दा बढी बैंक...

Read More
प्रोग्रोशिभ फाइनान्सको जनकपुर र पाँचखालमा शाखा सञ्चालन

प्रोग्रोशिभ फाइनान्सको जनकपुर र पाँचखालमा शाखा सञ्चालन

  ८ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं २को जनकपुर उपमहानगरपालिका वडा नं २ भानुचोक तथा बाग्मती प्रदेशको पाँचखाल नगरपालिका वडा नं ४ मा शाखा कार्यालय विस्तार गरेको छ। योसँगै फाइनान्सको शाखा संख्या १३ वटा पुगेको छ । वित्तीय संस्थाक ाप्रमुख...

Read More
स्प्रेड दर ३.५ प्रतिशत कायम गराउन माग

स्प्रेड दर ३.५ प्रतिशत कायम गराउन माग

  ८ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । मौद्रिक नीतिमा बैङ्कको स्प्रेड दरलाई ३.५ प्रतिशत कायम गराउन पूर्वका उद्योगी–व्यवसायीले अर्थमन्त्रीसँग आग्रह गरेका छन् । अर्थमन्त्री जनार्दन शर्मासँग उद्योग वाणिज्य सङ्घ मोरङको टोलीले भेटेर यस्तो सुझाव दिएको हो । सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले स्प्रेड दर अधिकतम ३.५...

Read More
यी१६ बैंक ह्याक गर्ने भन्दै इमेल आएपछि…

यी१६ बैंक ह्याक गर्ने भन्दै इमेल आएपछि…

  ७ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं। रसियाको सर्भर प्रयोग गरेर अज्ञात व्यक्तिले नेपालका १६ वटा बैंकको नाम तोकेर ह्याक गर्ने धम्की दिएको छ। उक्त इमेलमा राष्ट्र बैंक,कुमारी, नेपाल बैंक,नबिल,राष्ट्रिय वाणिज्य, माछापुच्छ्रे, एनएमबी, एनआईसी एसिया, बैंक अफ काठमाडू, सिटिजन्स इन्टरनेशनल, सानिमा, एसबीआई बैंकको नाम किटान गरिएको...

Read More
सनराइज बैंकले सुरु गर्‍यो ‘कार्डलेस’ भुक्तानी सेवा

सनराइज बैंकले सुरु गर्‍यो ‘कार्डलेस’ भुक्तानी सेवा

  ७ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं। सनराइज बैंकले कार्डलेस भुक्तानी सेवा सुरु गरेको छ। यस अन्तर्गत सेवाग्राहीले आफ्नो मोबाइल बैंकिङ्ग प्रयोग गरेर ‘कार्डलेस विथड्रल’ अप्सनमा गएपछि आफूले चाहेको रकम झिक्न सक्नेछन्। यसो गर्दा ग्राहकहरूको मोबाइल ओटिपी कोड आउँछ, जसको प्रयोगले कार्ड बिनै सजिलै रकम भुक्तान...

Read More
कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङबाट हुने कारोबार बढ्याे

कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङबाट हुने कारोबार बढ्याे

  १ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको देशका आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनअनुसार २०७७ अनुसार गत वैशाखको तुलनामा जेठमा अनलाइन कारोवार रकममा वृद्धि भएको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार जेठमा कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङमार्फत हुने भुक्तानी...

Read More
सेञ्चुरी कमर्सियल बैंकको कामु सीईओमा मनोज न्यौपाने नियुक्त

सेञ्चुरी कमर्सियल बैंकको कामु सीईओमा मनोज न्यौपाने नियुक्त

  ३१ असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत ९कामु सीईओ० मा मनोज न्यौपाने नियुक्त भएका छन् । बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले न्यौपानेलाई कार्यकारी सीईओमा नियुक्त गरेको हो । यसअघिका सीईओ तुलसीराम गौतमले साउन १ गतेदेखि...

Read More
सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई गाभेर एकीकृत कारोबार थाल्यो

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई गाभेर एकीकृत कारोबार थाल्यो

  २७ असार २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गरेपछि आजदेखि एकीकृत कारोबार शुरु गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनल र सिर्जना फाइनान्सका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु सहभागी भएको एक विशेषसमारोहबीच सिटिजन्स बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ...

Read More
यी क्षेत्रमा नयाँ व्यवसाय गर्ने सोचमा हुनुहुन्छ ? सरकारले दिनेछ १ प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा

यी क्षेत्रमा नयाँ व्यवसाय गर्ने सोचमा हुनुहुन्छ ? सरकारले दिनेछ १ प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा

  २६ असार २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । सरकारले १ प्रतिशत ब्याजदरमा २५ लाख कर्जा दिने कार्यविधि तयार पारेको छ । अर्थ मन्त्रालयको अगुवाइमा तयार कार्यविधिको मस्यौदाले बजेट उल्लेख व्यवस्था कार्यान्वयन गर्नेछ । बजेटमा युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन उत्प्रेरित गर्ने उद्देश्यले परियोजना धितो राखी...

Read More
राष्ट्रिय वाणिज्य बैंकको परीक्षा रद्द

राष्ट्रिय वाणिज्य बैंकको परीक्षा रद्द

  २४ असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं। सर्वोच्च अदालतले परीक्षा बदर गर्न निर्देशन दिएपछि राष्ट्रिय वाणिज्य बैंकको कर्मचारी परीक्षा रद्द भएको छ। लोकसेवा आयोगले यसअघि २०७४ देखि ७६ सालसम्म गरिएको परीक्षा रद्द भएको हो। आदेशपछि आन्तरिक र खुला तथा समावेशीतर्फका सबै परीक्षा रद्द भएको आयोगले बताएको...

Read More
संचालनसँगको टसलपछि सेञ्चुरी बैंकका सिईओ गौतमले छाडे बैंक

संचालनसँगको टसलपछि सेञ्चुरी बैंकका सिईओ गौतमले छाडे बैंक

  २१ असार २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) बाट तुलसीराम गौतम बाहिरिएका छन्। उनले आइतबार साँझ बैंक सञ्चालक समितिलाई राजीनामा बुझाएका हुन्। गौतमलाई बैंकले चार बर्षका लागि प्रमुख कार्यकारी बनाएको थियो। सो आधारमा उनको कार्यकाल अझै नौ महिना बाँकी छ...

Read More
सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई गाभेर असार २६ बाट एकीकृत कारोबार सुरु गर्ने

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई गाभेर असार २६ बाट एकीकृत कारोबार सुरु गर्ने

  १८ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई एक्वायर गरेर असार २६ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवैलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १५ गते अन्तिम स्वीकृति दिइसकेको छ । दुवै एक भएपछि अब सिटिजन्स बैंकको नामबाट...

Read More